अमेरिकाले हटायो चिनियाँ एपमाथि लगाएको प्रतिबन्ध
अमेरिकाले हटायो चिनियाँ एपमाथि लगाएको प्रतिबन्ध
एजेन्सी– अमेरिकाले चिनियाँ एपमाथि लगाएको प्रतिबन्ध हटाएको छ।
अमेरिकाले टिकटक लगायतका चिनियाँ एपमाथि लगाएको प्रतिबन्ध हटाएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटक तथा वीच्याटमाथि अमेरिकामा लगाइएको प्रतिबन्ध हटाएका हुन्।
राष्ट्रपति वाइडेनले विशेष अध्यादेश ल्याएर यो प्रतिबन्ध हटाएको अमेरिकी राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसअघि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एपमाथि प्रतिबन्ध लगाएका थिए। ट्रम्प प्रशासनले टिकटक र वीच्याटमाथि प्रतिबन्ध लगाएको थियो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE