Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

छिल्लो २४ घण्टामा ३,३८४ जना कोरोना संक्रमण, ६,२९५ जना संक्रमणमुक्त

२९ जेठ, काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ३ सय ८४ जनामा कारोना संक्रमण पुष्टि भएको छ । ८ हजार ५ सय ६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३ सय ८२ जना र ५ हजार ९ सय ८८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप ६ हजार २ सय ९५ जना संक्रमणमुक्त बनेका छन् भने थप ६१ जनाको मृत्यु भएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE