सन्तोषी सुब्बा हत्याः बौद्ध क्षेत्रबाट एक युवक पक्राउ
सन्तोषी सुब्बा हत्याः बौद्ध क्षेत्रबाट एक युवक पक्राउ
१० असार, काठमाडौं– दक्षिणकाली मन्दिरको शौचालयमा मृत फेला परेकी महिलाको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् ।
प्रहरीले उक्त घटनामा संलग्न रहेको अभियोगमा दक्षिणकालीको एक वर्कशपमा काम गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
घटनामा पक्राउ परेका युवकलाई प्रहरीले आज पत्रकार सम्मलेन गरेर सार्वजनिक गर्ने तयारी गरेको बताएको छ ।
गत मंगलबार सन्तोषी दक्षिणकाली मन्दीरको शौचालयमा मृत फेला परेकी थिइन्।
मृत फेला परेकी सुब्बाको विभिन्न पशुपन्छीको आवाज निकालेर सामाजिक संजालमा चर्चित रहेकी थिइन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE