हवाइजहाज अवतरण पश्चात् यसरी निस्कएका थिए एजी शेर्पा (फोटो फिचर)

१२ आश्विन,काठमाडौँ – जहाजका एयर होस्टेसहरु रोइरहेका थिए । तैपनि उनीहरु यात्रुहरुरुलाई सान्त्वना दिइरहेका थिए । पाइलट एजी शेर्पा भने विचलित नभइकन सकुशल रुपमा जहाज अवतरण गर्न प्रयत्न गरिरहेका थिए । अन्ततः उहाँको त्यो प्रयास सफल भयो । भगवान दाहिने हात भइदियो । जहाज सकुशल रुपमा अवतरण भइदियो। यो अवधिभर जहाजमा केही यात्रु बेहोस पनि भएका थिए । र, सबै यात्रुले नयाँ जीवन पाए, एजी शेर्पाले सबैलाई मृत्युको मुखबाट बचाएर नयाँ जीवन दिनुभयो । काठमाडौँ अवतरण भईसकेपछि खुसीयाली ।


RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE