Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

सपथको आधा घण्टाअघि जसपाले प्रमोद साहको नाम काट्यो, यादव बने मन्त्री

२२ आश्विन, काठमाडौं –जनता समाजवादी पार्टी, नेपालले यसअघि मन्त्रीमा नाम पक्का भएका प्रमोद साहको नाम हटाएर महेन्द्र राय यादवलाई मन्त्री बनाएको छ। जसपाका नेता मोहम्मद ईस्तियाक राईले यस्तो जानकारी दिनुभएको हो। उहाँले सामाजिक सञ्जाल ट्विटरमार्फत लेख्नुभएको छ (“प्रदेश-२ बाटै प्रमोद साह को नाम फिर्ता गरी महिन्द्र राय यादव सिफ़ारिश”)

 

 

प्रायोजित विज्ञापन
प्रायोजक विज्ञापन

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

 

WRITE COMMENTS FOR THIS ARTICLE