Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

Author: Sawal Media

कांग्रेसका १२ केन्द्रीय सदस्यको सामूहिक माग

काठमाडौं  – कांग्रेसका १२ केन्द्रीय सदस्यले शीघ्र महाधिवेशनको माग गरेका छन् । महासमितिलगत्तै १४ औं महाधिवेशनको प्रक्रिया अघि बढाइनुपर्ने उनीहरूको माग छ । केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, रामकृष्ण यादव, रत्न शेरचन र किरण यादवले निर्वाचन समीक्षा र आगामी कार्यदिशाको सन्दर्भमा […]

यी हुन् घर भाडा फिर्ता गर्ने १२ सांसद

काठमाडौं – राजधानीमा घर हुँदाहुँदै संसद् सचिवालयबाट भाडा बुझेका सांसदले रकम फिर्ता गर्न थालेका छन् । बुधबारसम्म १२ जनाले घर भाडा फिर्ता गरेका छन् । संसद् सचिवालयका अनुसार बुधबार भाडा फर्काउनेमा नेकपाका पम्फा भुसाल, पार्वत गुरुङ, दलबहादुर राना छन् । काठमाडौंमा घर हुने सांसदले भाडा लिएको समाचार आएपछि कांग्रेसका नारायण खड्का, कर्मा घले, उमेश श्रेष्ठ, बहादुरसिंह […]

बलात्कारपछि हत्यामा बाँचेसम्म कैद

काठमाडौं – मुलुकी अपराध संहिता ऐन २०७४ लागु भएपछि मुलुकमै पहिलोपल्ट कास्की जिल्ला अदालतले प्रतिवादीलाई जीवित रहेसम्म कैद फैसला सुनाएको छ । कास्कीको पुम्दीभुम्दीमा ९ बर्षीया बालिका श्रेया विकलाई बलात्कारपछि हत्या गर्ने २७ बर्षीय कुसुम पौडेललाई अदालतले बुभबार सजाय सुनाएको हो ।  जिल्ला न्यायाधीश योगेन्द्रप्रसाद साहको इजलासले गरेको यो फैसला नेपालको न्यायिक इतिहासमै पहिलो हो । […]

सावधान तपाइ चढेको बसमा कतै पाकेटमार त छैनन् ? यस्तो छ पाकेटमारले प्रयोग गर्ने कोड भाषा ।

काठमाडौँ-पाकेटमारले सर्वसाधारणले नबुझुन् भनेर कोडभाषा प्रयोग गर्दै सार्वजनिक यातायातमा चढेर पाकेट मार्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए । भीडभाड भएका सार्वजनिक यातायातमा पाकेटमारीका ४ /५ जनाको समूह चढ्ने र पैसा भएका व्यक्ति थाहा पाएपछि चारैतिरबाट घरेर पाकेटमारी गर्ने गरेको प्रहरीले जनाएको छ । सार्वजानिक बसहरुमा विभिन्न बस पकेटहरुबाट २ / […]

पायल्स छ : अपनाउनुहोस् सावधानी !

एजेन्सी – दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम मानिसमा सुनिन्छ । कसैको त पीप बग्छ, अंगुरका झुप्पाजस्तो पलाएको छ, रातो डल्लो छ भन्ने सुनिन्छ । यही रोग नै पायल्स हो । कसैलाई यो रोग लाग्दा रगत आउछ भने कसैलाई आउदैन । पायल्स हुनुको […]

यसरी बनाउनुहोस् मिक्स भेजिटेबल सुप

सामाग्री फूलगोभी, एक कप काटेको गाजर, मध्यम आकारमा काटेको भेँडे खुर्सानी, बिज निकालेर काटेको, हरियो मटर दाना आधा कप । अदुवाको पेस्ट एक सानो चम्चा, कर्नफ्लोर एक ठूलो चम्चा, बटर दुई ठूलो चम्चा, मरिच आधा चम्चा, चिल्ली सस एक ठूलो चम्चा, कागती एक सानो चम्चा, हरियो धनियाँ एक चम्चा काटेको, नुन स्वादअनुसार विधि मिक्स भेजिटेबल […]

प्रधानमन्त्रीका सल्लाहकार फेर्न दबाब

काठमाडौं – सरकारले जनअपेक्षा एवं पार्टी घोषणापत्रअनुसार काम नगरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रै असन्तुष्टि बढेको छ। राजधानी दैनिकमा समाचार छ, अनिबार सुरु हुने पार्टी स्थायी कमिटी बैठकमा असन्तुष्ट नेताले सो विषयमा गम्भीर छलफल गर्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय धुम्बाहीमा हुने तेस्रो स्थायी कमिटी बैठकमा सरकारका सारथी एवं सल्लाहकारबारे छलफल गर्दै […]

६ वर्षपछि कांग्रेस महासमिति बैठक आजबाट सुरु

काठमाडौँ — कांग्रेसको बहुप्रतीक्षित महासमिति बैठक शनिबार राजधानीमा सुरु हुँदै छ । विधानमा प्रत्येक वर्ष गर्नुपर्ने व्यवस्था भए पनि ५ वर्ष ८ महिनापछि बैठक हुन लागेको हो । सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछि यो पहिलो महासमिति बैठक हो । महासमितिलाई पार्टीको नीति–निर्माण गर्ने शक्तिशाली वैचारिक थलोका रूपमा लिइन्छ । पछिल्लो महासमिति बैठक ०६९ चैतमा नवलपरासीको त्रिवेणीधाममा बसेको थियो । संघ, […]

विमानस्थल कार्यालयबाट ७ करोड २४ लाखको चेक गायब

काठमाडौं –  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट १० थान चेक गायब पारिएको छ । मलेसियाको अन्तर्राष्ट्रि वायुसेवा कम्पनी एयर एसियाको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि जिएसए अरिमान लामाको इन्सेन्टिभ टुर्स प्रालिले बुझाएका ती चेक गाय पारिएका हुन् । स्रोतका अनुसार ट्राभल्स कम्पनी र विमानस्थल कार्यालयका कर्मचारीको मिलेमतोमा ती चेक गायब पारिएको हो । नागरिक उड्यान प्राधिकरणका महानिर्देशक सञ्जिब […]

घरधनी सांसदलाई घरभाडा

काठमाडौं  – राजधानीमा घर हुने सांसदले घर छैन भनेर संसद् सचिवालयबाट महिनैपिच्छे भाडा लिईरहेका छन् । यस्तो सुविधा लिनेमा उधोगी, व्यापारी र दलका चर्चित नेता छन् । मन्त्रीक्वार्टरमा बस्नेदेखि संसदीय समितिका सभापतिसम्मले यसरी रकम लिईरहेका छन् । भीसेनदास प्रधान काठमाडौं क्षेत्र ६ बाट निर्वाचित सांसद् हुन् । उनी काठमडौं महानगरपालिका २७ का स्थायी बासिन्दा हुन् […]