Author: Sawal Media
नारायणकाजीलाई पूर्वराजाले ‘नमस्कार’ गर्दै सोधे हालखबर
काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपाका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठबीच मंगलबार पोखरा विमानस्थलमा जम्काभेट भएको थियो । । साहित्य सम्मेलनमा सहभागी भई काठमाडौं फर्किँदै गरेका श्रेष्ठ र बुहारी हिमानी शाह तथा नातिनीहरुलाई लिन पोखरा विमानस्थल पुगेका शाहबीच भेट भएको हो । श्रेष्ठलाई देखेपछि पूर्वराजा शाहले नमस्कार गर्दै हालखबर सोधेका थिए । पूर्वराजा शाहले श्रेष्ठसँग काठमाडौंदेखि […]
नेकपामा अध्यक्षविरुद्ध चार शीर्ष नेता
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठकमा दुई अध्यक्षविरुद्ध चार शीर्ष नेता उभिएका छन्। पार्टी र सरकार सञ्चालनमा अध्यक्षद्वयको भूमिका चित्तबुझ्दो नभएको आरोप लगाउँदै चार शीर्र्ष नेता एक ठाउँमा उभिएका हुन्। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टी सञ्चालन एकलौटी ढंगबाट गरेको र अर्का अध्यक्ष पुष्पकमल दाहालले मौन रहेर […]
दलित तथा उत्पिडित शसक्तिकरण तालिम सम्पन्न
बागलुङ जैमिनि नगरपालिका वार्ड न। २ तल्लो दमेकमा दलित तथा उत्पिडित बगर्गको शसक्तिकरण बिषयक दुई दिवशिय तालिमको आज एक समारोह बिच समुदघाटन गर्दै सहभागिहरुले दलित उत्पिडत लक्षित बर्गको शसक्तिकरण भन्दा बिकास निर्माणमा बवेट किनियोजन भयको बताए। समुदघाटमा बोल्दै प्रमुख अतिथि नगर प्रमुख ईन्द्रराज पौडेलले दलित गरिब बर्गको आर्थिक सामाजिक शसक्तिकरणमा दलितरु लागि पर्नु पर्ने बताउनु […]
अमर आदर्शविद्यालय बिचार विमर्श कार्यक्रम
अमर आदर्शविद्यालय बिचार विमर्श कार्यक्रम सम्पन्न भएको छ । विद्यालएको बिचार बिमर्शमा बोल्ने अधिकांस बक्ताहरुले बालबालिकालाई शिक्षाको ग्रेडिङ गरी शैशिक प्रणालिमा सुधार ल्याई शैक्षिक गुणस्तरमा परिवर्तन ल्याउन आब्हान गरेको थिय। उहाँहरुले बिधालयमा नियमित बिषयगत ट्युशनको ब्यवस्था गर्ने, गृहकार्य उनिहरुको मनोबिज्ञान अनुसार पठनपाठन गराउने र अतिरीक्त क्रियाकलापमा जोडदिन आग्रह गरे। अमर आदर्श उच्च माध्यामिक विद्यालय बागलुङले […]
कालीकोटको पलातामा भिषण आगलागी
कालिकोट – कालीकोटको पलाता गाउँपालिका( १, खाडा गाउँस्थित न्यौपानेबस्तीमा सोमबार बिहान लागेको आगोले ठूलो क्षति भएको छ । बिहान साढे २ बजेतिरबाट आगलागी सुरु भए पनि अझैसम्म पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । ३२ बढी घर रहेका न्यौपाने बस्तीमा ३० घर जलीसकेको स्थानीयले बताएका छन् । खरले छाएका घर भएकाले आगोले बढी क्षति पुर्याएको […]
अमेरिकामा पनि नेपाली असुरक्षित
न्यूयोर्क – केही समयअघि भर्जिनियाको हेरन्डनस्थित फ्रेक्लिन फार्मको ‘सुनोको ग्यास स्टेसन’मा कार्यरत ४० वर्षीय रेशम बजगाईंको हत्या भयो। लुटेराहरूको समूहले टाउकोमा धारिलो हतियार प्रहार गरी बजगार्इंको हत्या गरेका थिए। ६ वर्षकी छोरी र श्रीमतीसँगै अमेरिका आएको ९ महिनामै उनको मृत्यु भयो। भर्जिनिया घटनाको महिना दिन नबित्दै ओक्लोहमा राज्यको एक ग्यास स्टेसनमा कार्यरत रचना श्रेष्ठमाथि गोली […]
बिजुलीमा हट्यो भारतीय तगारो
काठमाडौं – दक्षिणी छिमेकी भारतले नेपालको विद्युत् व्यापारमा दुई वर्षअघि लगाएको तगारो हटाउँदै अब जोसुकैले उत्पादन गरेको भए पनि बिजुली किन्ने निर्णय गरेको छ। २०१६ डिसेम्बर ५ मा क्रस बोर्डर विद्युत् व्यापार निर्देशिका परिमार्जन गर्दै भारतले आफूले ५० प्रतिशतभन्दा कम लगानी गरेका नेपाली आयोजनाबाट उत्पादित बिजुली नकिन्ने निर्णय गरेको थियो। ठिक एक वर्षपछि डिसेम्बर १८ मा […]
आठ सय ५० प्रहरी कार्यालयमा शौचालय छैन
काठमाडौं – प्रहरी रिपोर्ट भन्छ, ‘देशभर आठ सय ५० कार्यालयमा शौचालय छैन ।’ शौचालय अभावमा लोटा लिएर पाखापाखा दगुर्न बाध्य राष्ट्रसेवक प्रहरीका मुखिया सर्वेन्द्र खनालले भने सवा दुई करोडको टोयोटा ल्यान्डक्रुजर गाडी ल्याएका छन् । उनको गाडीमा बुलेटप्रुफसमेत जोडिएको छ । दिनरात ड्युटीमा खट्ने प्रहरीका लागि न्यूनतम पूर्वाधारसमेत व्यवस्था नगर्ने प्रधान कार्यालयले महानिरीक्षकको विलासिताका लागि […]
जापानले अप्रिलदेखि नेपाली कामदार लैजाने
जापानको न्यूनतम पारिश्रमिक मासिक करिब २ लाख रुपैयाँ काठमाडौँ – २०१९ को अप्रिलदेखि जापानले नेपाली कामदारसमेत लैजाने भएको छ । जापानले विभिन्न ९ देशका विदेशी कामदारलाई आफ्नो देशमा काम गर्न र बसोवास गर्न सहज हुने गरी कानुन परिमार्जन गरेसँगै नेपाली कामदारसमेत जापान जान पाउने भएका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले त्यस विषयमा […]
कम्युनिस्ट पार्टीको बैठक : भूतदेखि सुनपानी छर्किनेसम्मका कुरा !
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को स्थायी समिति बैठक शनिबारदेखि जारी छ। बैठकमा ४५ स्थायी समिति सदस्य, यसअघिका अनुशासन आयोग अध्यक्ष अमृत बोहरा र अमिक शेरचनसँगै चार आमन्त्रित सदस्य गरी ५१ नेता सहभागी छन्। पार्टी मुख्यालय धुम्बाराहीमा जारी बैठकमा अहिलेसम्म २६ नेताले धारणा राखेका छन्। केही नेता पार्टी नेतृत्व र कार्यशैलीप्रति आक्रोशित छन् भने केही […]



