Author: Sawal Media
अनैतिक सम्बन्ध पोल खुल्ने डरले औरहीमा जे भयो
काठमाडौं जिल्लाको औरही नगरपालिकामा हालै घटेको एक घटनामा एकजनाको ज्यान गएको छ भने उनको हत्यामा संलग्न ५ जना पक्राउ परेका छन्। अरु दुईजनालाई प्रहरीले खोजिरहेको छ। महोत्तरीको औरही नगरपालिका—२ का सुशील सहनी र जितनी देवी महतोबीच शारीरिक सम्बन्ध थियो। मंसिर २४ गते उनीहरूबीचको यौन सम्बन्ध स्थानीय ४० वर्षीय बेचु महतोको नजरमा पर्यो। आआफ्ना घरपरिवारबाट लुकिछिपी अनैतिक […]
नेकपामा तीन गुट, महाधिवेशनको पूर्वाभ्यास
काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिए पनि त्यसभित्र तीन गुटको निरन्तरता रहेको तथ्य सार्वजनिक भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको धारसँग मिल्दोजुल्दो गरी यसका ४५ सदस्य आपसमा विभाजित भएका देखिएका छन् । नेकपामा देखिएको यो गुट राजनीति आगामी महाधिवेशनउन्मुख हुन थालेको छ । […]
कृष्टल तालिम : अनुगमन र समापन सफलताको कडि
सीप सिकौ, उद्यमि बनौ भन्ने मुल नारा सहित ३० जनाले लिएको कृष्टल तालिम ब्याबसायिक बनाउने उत्पादन गर्ने उद्देश्य भएता पनि परिक्षणको कडि हुने सहभागिहरुले बताएका छन। तालिमको सहभागिहरु भन्छन तालिममा सीप सिकियो ब्याबसायि बन्न सक्छौ , सक्दैनौ गरेर हेरे पछि थाहा हुने छ उनीहरुले भने । तालिमको अनुगमन र समापन गर्दै जैमिनि नगर प्रमुख ईन्द्रराज पौडेलले […]
पुष १५ गते गण्डकी प्रदेशमा सार्वजनिक विदा
गण्डकी प्रदेश सरकारले तमु ल्होसार पर्वमा सार्वजनिक बिदा घोषणा गरेको छ । गण्डकी प्रदेश तमुहरुको उद्गम थलो मानिने भएकोले सरकारले पुस १५ गते आइतबार सार्वजनिक बिदा घोषणा गरेको हो । प्रदेश सरकारलाई यस्तो विशेष अवसरमा बिदा दिन वर्षको ६ दिन पाउने व्यवस्था अनुसार तमु ल्होसारमा विदा दिएको गण्डकी प्रदेश सरकारले जनाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा […]
२१ अर्बको उखु खेतमै सुक्यो
जनकपुरधाम – ऋणको काढेर देशैभरका एक लाखभन्दा बढी किसानले एक लाख ३४ हजार बिघामा उखु लगाए। वर्ष दिनअघि लगाएको उखु बिक्रीका लागि तयारी भयो। अहिले साढे २१ अर्बको उखु बिक्रीयोग्य अवस्थामा छ। गत वर्ष प्रतिक्विन्टल पाँच सय ३१ रुपैयाँमा बिक्री गरेको उखुको अनुदानबापत सरकारले दिने रकमसमेत किसानले अझै पाएका छैनन्। चिनी मिल पहिलो मंसिर पहिलो […]
पति विदेशमा, घरमा पत्नीलाई काटेर विभत्स हत्या
राजविराज – सप्तरीको सप्तकोशी नगरपालिकामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ । सप्तकोशी नगरपालिका–१० सन्तपुरका रमेश श्रेष्ठकी पत्नी २६ वर्षीया पदिकी शेर्पा श्रेष्ठको शव रक्ताम्य अवस्थामा शुक्रबार फेला परेको सप्तरी प्रहरीले जनाएको छ । जेठाजु सुजन श्रेष्ठका अनुसार धारिलो हतियारले मृतकको टाउकोमा दशौं पटक प्रहार गरेर हत्या गरिएको अवस्थामा चन्द्र नहरको शाखा रहेको पानीको […]
ज्योति विकास बैंक र ग्राण्डि इन्टरनेशनल हस्पिटल बीच सम्झौता
काठमाडौँ – ज्योति विकास बैंक लि. र ग्राण्डि इन्टरनेसनल हस्पिटल प्रा. लि.बीच सहकार्य सम्झौता भएको छ । बैंकले आपm्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सो सम्झौतामा यस बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक राम हरि आचार्य र अस्पतालका तर्फबाट प्रमुख संचालन […]
फरार अभियुक्त लुरुलुरु प्रहरीसामू आए, पक्राउपछि हत्कडीसहित भागे
काठमाडौं – जिल्ला अदालत परिसर काठमाडौंबाट हत्कडी लगाएकै अवस्थामा एक फरार अभियुक्त पुनः फरार भएका छन् । ठाडो उजुरीका आधारमा प्रहरीले बुधबार सिन्धुपाल्चोकका लालकाजी तामाङलाई कार्यालय बोलाएको थियो । आफैं प्रहरी कार्यालयमा उपस्थित भएका तामाङ र निवेदक पक्षबीच छलफल हुँदै गर्दा तामाङ फरार अभियुक्त भएको सूचना प्रहरीले पाएको थियो । लगत्तै महानगरीय प्रहरी परिसरले जिल्ला अदालत […]
परराष्ट्रको विज्ञप्तिमा बेइज्जत ! ज्यान गुमाएकामा बधार्ई
काठमाडौं – इन्डोनेसियामा हालै ज्वालामुखी विस्फोटपछि आएको सुनामीमा दर्जनौँको मृत्यु भएको विषयमा नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा गम्भीर त्रुटि भेटिएको छ। परराष्ट्रले राष्ट्रपति कार्यालयको हवाला दिँदै जारी गरेको विज्ञप्तिमा मानिसहरूको मृत्यु भएको विषयमा बधाई दिएको जनाइएको छ। विज्ञप्तिमा गणतन्त्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले गत शनिबार सुनामीले कयौँ ज्यानहरू गएकोमा ुबधाई […]
निर्मला प्रकरणमा प्रहरी फेरि असफल
प्रहरी महानिरीक्षक खनाल कञ्चनपुर गए काठमाडौं – कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका प्रदीप रावल बुधबार थुनामुक्त भएका छन्। भीमदत्तनगर नगरपालिका–१८ का १९ वर्षीय रावललाई काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले साधारण तारेखमा रिहा गर्न आदेश दिएका हुन्। ‘उनीमाथि लगाइएको अभियोग पुष्टि हुने नदेखिएपछि थुनामुक्त गर्न आदेश दिइएको हो। माघ १० […]



