Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

Author: Sawal Media

तारा खोलामा भिषण आगलाली, ३ जनाको मृत्यु

सिताराम थापा  बागलुङ – बागलुङ जिल्लाको  ताराखोलामा भिषण आगलागी भएको छ । ताराखोला  गाँउपालिकामा आगलागी भई ३ जना बालबालिका घटना स्थलमै मृत्यु भएको हो।  जिल्लाको ताराखोला गाउँपालिका वार्ड नं. ४ मा भएको आगलागीमा परी ३ जना बालबालिकाको मृत्यु भएको हो  । ताराखोगाउँ वडा नम्बर–४ तारामा आगो ताप्ने क्रममा यामबहादुर खत्रीको दुई तले कच्ची गोठमा आगो लाग्दा रूद्रबहादुर […]

आज विहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन, पहाडीभेगमा छिटफुट वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौँ-आज काठमाडौँको तपक्रम घटेको छ । हिजोको तुलनामा आज विहान न्युनतम तापक्रम २ डिग्री सेलसियसले घटेको हो । मौसम पुर्वानुमान महाशाखाले आज विहान ८ बजेर ४५ मिनेटमा रेकर्ड गरेको काठमाडौँको न्युनतम तापक्रम ३ डिग्री सेलसियस रहेको छ । हिजो काठमाडौँको न्युनतम तापक्रम ५ डिग्री सेरसियस मापन गरिएको थियो । आज सबैभन्दा कम न्युनतम तापक्रम जुम्लामा […]

कान्तिबाल अस्पतालमा जनशक्तिको अभाव

काठमाडौँ – राजधानी काठमाडौंमा रहेको कान्ति बाल अस्पतालमा जनशक्तिकै अभाव छ । उपकरण पर्याप्त छैन, भएका पनि काम नलाग्ने अवस्थामा रहेको  छ । नेपालकै पहिलो केन्द्रीय बाल अस्पताल ५७ वर्ष पुगेको छ । तर, सेवामा सहजता नहुँदा सर्वसाधारणको पीडा कम्ति छैन । कुल जनसंख्यामध्ये करिब ४१ प्रतिशत भाग ओगट्ने १४ वर्षमुनिका बालबालिकाको स्वास्थ्य सेवा प्रदान […]

गायिका विष्णु माझी स्याङ्जा प्रहरी कार्यालयमा

स्याङ्जा – आइतबार करिब ११ बजे जिल्ला प्रहरी कार्यालय अगाडि बा२ज २०९२ नम्बरको सेतो कलरको ट्याक्सी रोकियो । ट्याक्सीबाट पहिले एक पुरुष निस्किए । उनलाई पछ्याउँदै गाढा रातो रङ्गको लामो लुङ्गीमाथि कालो र‌ंगको ओभर कोट लगाएकी, पुरै टाउको छोप्ने गरी कालो पछ्यौरा बेरेको, कालै माक्स लगाएकी एक महिला निस्किइन् । आइतबार स्याङ्जा जिल्ला प्रहरी कार्यालयमा […]

संसद चलाउने सभामुखको हुकुमी शैली मन परेनः कांग्रेस

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार झण्डै ६ महिनापछि सदनमा सार्वजनिक वक्तव्य दिए । तर, उनलाई प्रश्न सोध्न नपाउँदा प्रमुख विपक्षी कांग्रेसले संसदमै नाराबाजी गर्‍यो र प्रधानमन्त्रीको सम्बोधन खल्लो बन्यो । प्रधानमन्त्री ओलीले १२ असारपछि पहिलोपटक आइतबार संसदलाई सम्बोधन गरेका थिए । झण्डै एकघण्टा लामो वक्तव्य दिएका उनले सरकारको १० महिनाका ‘उपलब्धीहरु’ मात्रै प्रस्तुत गरेनन्, विपक्षी […]

अमेरिकामा एक महिनामै तीन लाख १२ हजार नयाँ रोजगारी सृजना

संयुक्तराज्य अमेरिकाको श्रम बजारमा गत डिसेम्बर महिनामा तीन लाख १२ हजार नयाँ रोजगारी सृजना भएको श्रम विभागले जनाएको छ । केही महिनादेखि वालस्ट्रिटमा अशान्त वातावरण देखिए पनि अमेरिकी रोजगारदाताले ठूलो संख्यामा मानिसलाई रोजगारी दिएका छन् । चीनसँगको व्यापारयुद्ध, अर्थतन्त्रमा विश्वव्यापी गतिहीनता तथा अमेरिकी सङ्घीय सरकारी कार्यालयहरुको आंशिक बन्दीबीच पनि श्रम बजारमा व्यापक सुधार आएको श्रम […]

‘वाइडबडी’बारे उप–समितिले बुझाएको प्रतिवेदनमा नै विवाद

काठमाडौँ – नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ विमान खरीदमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न गठित उप–समितिको प्रतिवेदनलाई लिएर संसदको लेखा समितिमै विवाद भएको छ । नेपाली कांग्रेसका सांसद राजन केसीको संयोजकत्वका गठित उप–समितिले समितिमा पेश गरेको प्रतिवेदन निष्पक्ष नभएको, अपूर्ण रहेको र प्राकृतिक न्यायको सिद्धान्त विपरीत रहेको भन्दै नेकपाका सांसदले आपत्ति जनाएका हुन् । विमान खरिदमा भ्रष्टाचार […]

जमिनको स्वामित्व आफुसंग नहुदाँ उखु किसानले अघिल्लो वर्षकै अनुदान पाएनन्

काठमाडौँ – उखु किसानले अघिल्लो वर्षको अनुदान पाएका छैनन् । ज्मिनको स्वामित्व आफु संग नहुदा पश्चिम नवलपरासीका ऊखु उत्पादकले अघिल्लो वर्षकै अनुदान नपाएका हुन् । चिनी मिलले समयमै भुक्तानी नदिने समस्याबाट आजित किसान सरकारबाट थप पीडित भएका छन् । कार्यविधिअनुसार अनुदान प्राप्त गर्न उखु उत्पादन क्षेत्रको लालपूर्जा, भाडामा लिएको भए सोको सम्झौता, नागरिकताको प्रतिलिपि, उत्पादन गरेको […]

‘तपस्वी’ भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा प्रहरीको छापा

काठ्माडौँ –‘तपस्वी’ भनिएका रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रममा प्रहरीले छापा मारेको छ । जिल्ला अदालतबाट अनुमतिमा जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो  (सीआईबी) ले बमजनका चेलाहरु बस्दै आएको इन्द्रावती गाउँपालिका–६ बाँडेगाउँस्थित टोड्के जंगलमा रहेको आश्रममा फरेन्सिक विज्ञसहितको प्रहरी टोलीले छापा मारेर खोजतलास थालेको   हो । प्रहरी बमजनका एकजना अनुयायीको हत्यापछि गाडिएको स्थानको खोजीमा छ । […]

ठुलो परिणाममा लागू औषध बरामद, एक होटल व्यवसायी पक्राउ

सिताराम थापा जमिन मुनी लुकाएर राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बागलुङले ठुलो परिणाममा लागुऔषध बरामद गरेको छ । प्रहरीले बागलुङको उपल्ला चौरमा रहेको विजय खाजाघरको पछाडी जमिन मुनी लुकाएको अवस्थामा फेलापारेको हो । अनुसन्धानका लागि विजय खाजाघरकी सञ्चालक बागलुङ नगरपालिका १३ की ४३ बर्षिया शान्तिदेवी कुँवरलाई प्रहरीले पक्राउ गरेको हो । सुराखको आधारमा जिल्ला प्रहरी […]