Author: Sawal Media
मेरी घरवाली
जीवन आर्चाय आज पनि स्कुल गएन छ तिम्रो छोरो ! मैले यहीँ कुरा दैलोमा उभिएर भान्सा घर भित्र व्यस्त भैुरहेकि सन्ध्या लाई सुनाएँ। उसैको बाउलाई गएर भन्नुस्। उसले त्यस्तो भन्दा एकपटक म तिर हेर्न धरि जरुरी ठानिन। म ऊसँग फेरि जिस्किएँ “को हो तिम्रो छोराको बाउ ?”। यसपालि उसले जवाफ मुखले हैन हातले फर्काई। गुन्दै गरेको […]
इन्धनको मूल्य घट्यो
काठमाडौं – इन्धनको मूल्य फेरि घटेको छ । नेपााल आयल निगमले बुधबार मध्यरातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपेयाँ घटाएको हो । अब पेट्रोल लिटरको १०८ रुपैयाँ पर्छ भने डिजेल र मट्टितेल लिटरको ९५ रुपैयाँ पर्छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मूद्रा पनि केही […]
सिसाका अध्यक्ष बिजय सापकोटाको नेपाल आउदै
अस्ट्रेलियामा बसेर समग्र नेपाल र नेपालीको नाम उच्च राखेका युवा बिजय सापकोटाको नेपाल भ्रमणतय भएको छ । बिजय सापकोटाको सचिवालयाले एउटा प्रेस बक्तब्य जारी गर्दै सापकोटाको नेपाल भ्रमण सार्बजनिक गरेको हो । सापकोटा काउन्सिल अफ इन्टरनेसनल स्टुडेन्ट अष्ट्रेलिया (सिसा)का अध्यक्ष तथा न्यु साउथ वेल्स स्टुडेन्ट अफ द इयर–२०१६ का बिजेता समेत हुन ।अस्ट्रेलियामा अध्यन गर्ने सम्पुर्ण […]
सुवेदीको संयोजकत्वमा १९ सदस्यीय वडा समिति गठन
चितवन – गण्डकी प्रदेश अन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्वर १६ अमरापुरीमा सुरज सुवेदीको संयोजकत्वमा १९ सदस्यीय वडा समिति गठन भएको छ। विवेकशील साझा पार्टीका जिल्ला नेताहरू भीमप्रसाद आचार्य, रोहित क्षेत्री र गोविन्द तिवारीको उपस्थितिमा आयोजित भेलाले सो समिति गठन गरेको हो। हामी देशव्यापी संगठन विस्तारको अभियानमा छौं। संगठन विस्तारले सदस्यता विस्तारमा सहयोग पुर्याउँछ। संगठन र […]
राष्ट्रियता कमजोर भएकोले एकता र मेलमिलापकको नीति आज आवश्यक छ : सासंद नेपाल
सिताराम थापा बागलुङ – विपि कोईराला मेलमिलाप निति विषयक अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ । ४३ औँ राष्ट्रिय मेलमिलाप तथा एकता दिवसको अवसरमा आयोजित वर्तमान राजनितिक परिवेशमां विपि कोईरालाको मेलमिलाप नीति विषयक अन्तरक्रिया कार्यक्रम देशै भरको जिल्लामा आयोजना गरिएको थियो। कार्यक्रम गण्डकी प्रदेशको बागलुङ पर्वत र म्याग्दि जिल्लामा पनि सम्पन्न भएको छ। बागलुङ जिल्लामा भएको […]
निर्मला पन्त घटनाबारे बालबालिकाले प्रधानमन्त्रीलाई सोधेपछि
काठमाडौं – प्रधानमन्त्री केपी ओलीलाई निर्मला पन्तको बलात्कार र हत्या घटनाका दोषी पत्ता लगाउने विषयमा सरकार गम्भीर रहेको बताएका छन् । नेपाल स्काउटलेमंगलबार गरेको ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा विद्यार्थीहरुले राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीले भने, ‘निर्मलाको बलात्कार र हत्याका दोषीहरुको खोजी भइरहेको छ। उनीहरु पत्ता लाग्छन्।’ उच्चस्तरीय छानबिन समिति गठन गरेर अनसुन्धान भइरहेको उल्लेख गर्दै उनले भने, ‘नेपाल […]
डा. केसी सुटुक्क इलाममा
काठमाडौं – चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्नेलगायतका माग राखेका डा. गोविन्द केसीले इलामबाट अनशन सुरु गर्ने भएका छन। सोहौं पटकको अनशनका लागि उनी मंगलबार बिहान सुटुक्क इलाम पुगेका हुन्। डा.अभिषेक राज सिंहले ट्विट गर्दै यसपटकको लडाईं इलामबाट लड्ने जनाएका छन्। ट्वीटमा उनले लेखेका छन्, ‘आशा छ, सरकार समयमै गम्भीर बन्ने छ र माग सम्बोधन […]
नेपालीले विदेश घुमेरै सके ३५ अर्ब
काठमाडौं – विदेश यात्रामा नेपालीले चार महिनामै ३४ अर्ब ९१ करोड रुपैयाँ खर्च गरेका छन्। यो रकम चालु आर्थिक वर्षको चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा ३९ प्रतिशतले बढी हो। यो अवधिमा नेपाल आउने विदेशी पर्यटकले यात्रामा २५ अर्ब ५ करोड रुपैयाँ मात्रै खर्च गरेका छन्। नेपालीले विदेश यात्रामा खर्च गरेको रकम विदेशी पर्यटकबाट […]
नयाँ बर्षमा रु एक सयमा डिलक्स रुम
बागलुङ-अङ्ग्रेजी नयाँ वर्ष मनाउन बागलुङ भित्रिने पर्यटकले एक सय रूपैयाँमै सुविधायुक्त होटलको कोठा पाउने भएका छन् । पर्यटकहरुको आकर्षणका लागि होटल व्यवसायीहरुले नयाँ बर्ष छुट योजना ल्याएका हुन् । अङ्ग्रेजी नयाँ वर्ष सन् २०१९ को अवसर पारेर बागलुङ पर्यटन विकास समितिले सोमबार राष्ट्रिय तथा ख्याति प्राप्त कलाकार हरुको प्रस्तुतिको साथ साङ्गीतिक साँझको आयोजना गर्दैछ । […]
प्रधानन्यायाधीशमा प्रस्तावित जबरामाथि प्रश्नको बर्षा
काठमाडौं – प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्रशमशेर जबराले न्यायपालिकामा हुने अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन् । संसदीय सुनुवाइ समितिमा आइतबार कार्ययोजना प्रस्तुत गर्दै जबराले तत्काल काम थाल्ने घोषणा गरे । न्यायसम्पादन क्रममा सौतेनी आमाको हकअधिकार, वैदेशिक रोजगार, जग्गाको अधिकार, पर्वतारोहणको प्रामाणिकता विवाद र जबर्जस्ती करणी अभियोगमा हदम्याद बढाउने विषयमा आफूले विधिशास्त्रीय मान्यता स्थापित गरेको […]



