आर्थिक
२ दिनमा प्रतितोला ५३ हजार रुपैयाँ घटेको सुनको मूल्य आज बढ्यो
काठमाडौँ । सुनको मूल्य आज बढेको छ । दुई दिनको उच्च गिरावटपछि आज सुन प्रतितोला ३ हजार ७ सय रुपैयाँले बढेको हो । सोमबार सुन प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार पनि सुनको मूल्यमा उच्च गिरावट आएको थियो । मंगलबार सुनको मूल्य २ लाख ९० हजार ३०० रुपैयाँ […]
सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड
सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा परिचय कमाइसकेको बागलुङ नगरपालिका–८ सिगानाका किसानले बर्सेनि सुन्तला उत्पादमा वृद्धि गरिरहेका छन् । गत वर्ष रु पाँच लाखमा धादिङका व्यापारीलाई सुन्तला बगैँचा जिम्मा लगाउनुभएका अनन्त खड्काले यसपटक भने रु सात लाख ५० हजारमा सुन्तला बगैँचा एकमुष्ट बिक्री गर्नुभयो । यस वर्ष सुन्तला बिक्रीबाट सिगानामा रु चार करोड […]
हिमगुण कन्सल्टेन्सी विवादः पोखरेल परिवारमाथि अवैध सम्पत्ति, बैंक झुक्याइ र ठगी आरोपमा विभागले थाल्यो अनुसन्धान !
मोरङमा कन्सल्टेन्सी सञ्चालन गर्दै आएका कृष्णहरी पोखरेलमाथि अवैध सम्पत्ति आर्जन, झूटो भ्यालुएसनमार्फत बैंक झुक्याउने र ऋण तिरिदिने बहानामा नागरिकका घर–जग्गा हत्त्याउने आरोपसँगै सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ। विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरका अनुसार उजुरी दर्ता भएसँगै विषय औपचारिक रूपमा अध्ययन–अनुसन्धानको दायरामा प्रवेश गरिसकेको छ। विराटनगर–११ जनपथ टोलको करिब १७ धुरमा बनेको डेढ तले घर—अहिलेको […]
रेमिट्यान्स र निर्यातको सूचक सुधारिए पनि अर्थतन्त्रको गतिविधि सुस्त
काठमाडौं-आन्तरिक आर्थिक गतिविधि कमजोर रहे पनि रेमिट्यान्स आप्रवाह र निर्यात वृद्धि भएपछि अर्थतन्त्रका अधिकांश सूचक कागजी रूपमा सबल देखिएका छन्। नेपाल राष्ट्र बैंकका पछिल्ला तथ्यांकअनुसार मुद्रास्फीति, विदेशी विनिमय सञ्चिति, चालु खाता तथा शोधनान्तर सबै सूचकमा उच्च सुधार देखिन्छ। तर, यो सुधारलाई विशेषज्ञले सतही चेतावनी मानिरहेका छन्। पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार आर्थिक गतिविधि सुस्त हुँदा […]
नीतिगत स्थिरता र सुरक्षाको प्रत्याभूति माग्दै चेम्बरले बुझायो ३३ बुँदे सुझाव
काठमाडौँ-नीतिगत स्थायित्व, सुशासन, सुरक्षाको प्रत्याभूति, लगानीमैत्री वातावरण स्थापनालगायतका मागसहित नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्रीसमक्ष ३३ बुँदे सुझाव पेस गरेको छ । चेम्बरले आज एक कार्यक्रमका बीच अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष आफ्नो मागपत्र पेस गरेको हो । गत भदौ २३ र २४ गते सरकारविरुद्ध ‘जेनजी’ प्रदर्शनका क्रममा भएको मानवीय क्षतिलाई चेम्बरले ‘ऐतिहासिक त्रासदी’का रूपमा चित्रण गर्दै प्रदर्शनपछि […]
भोजपुरबाट ३५ करोड २८ लाख बराबरको सुन्तला निर्यात
भोजपुर । यस वर्ष भोजपुरबाट रु ३५ करोड २८ लाख बराबरको सुन्तला निर्यात भएको छ । चार हजार दुई सय मेट्रिकटन सुन्तला निर्यात हुँदा सो बराबर रकम जिल्ला भित्रिएको कृषि ज्ञानकेन्द्र भोजपुरले जनाएको छ । यहाँ नौ सय ५० हेक्टरमा सुन्तलाखेती विस्तार गरिएको भए पनि सात सय ९० हेक्टरमा लगाएको सुन्तलाले उत्पादन दिने गरेको कृषि […]
एनआईसी एशिया बैंकको धोकाधडी: सहनी परिवारको जग्गा कब्जा गर्न जबरजस्ती षड्यन्त्रको खुलासा
सिरहा, पुस १ गते। धनुषाको गणेशमान चारनाथ नगरपालिकाका व्यवसायी दिनेश सहनीले एनआईसी एशिया बैंकको विरुद्ध गम्भीर आरोप लगाएका छन्। सहनीले बैंकको फिर्ता गरिसकेको कर्जा रकमको बाबजुद बैंकले उनको धितोमा रहेको जग्गा कब्जा गर्ने षड्यन्त्र गरिरहेको दाबी गरेका छन्। ऋण प्रकरणको विवरण दिनेश सहनीले सन् २०१८ मा सिरहा स्थित एनआईसी एशिया बैंक शाखाबाट १४ प्रतिशतको ब्याज […]
स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आवेदन खुला
काठमाडौँ । स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आवेदन खुला भएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला गरेको हो । प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ अनुसार तोकिएका मापदण्ड पूरा भएका उद्यमीले कर्जाका लागि परियोजनाको विवरणसहित आवेदन दिन आग्रह गरेको छ । उद्यमीले कर्जाका लागि २१ […]
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ६ सयले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । महासंघका अनुसार आज छापावाल १ लाख ४२ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि बुधबार छापावाल सुन १ लाख ४२ […]
सरकारको ग्रीन हाइड्रोजनमा लगानी आकर्षण गर्न क्रियाशिल रहेको मन्त्री बस्नेतको दाबी
६ बैशाख, काठमाडौँ-उर्जाको खानी नेपालमा अहिले ग्रीन हाइड्रोजनको बहस सुरु भएको छ । सरकारले ग्रीन हाइड्रोजन नीति २०८० ल्याएपछि कानूनी पाटोदेखि लगानी आकर्षणका लागि छलफल थालिएको छ । वातावरण तथा संस्कार स्वयमसेवक नेपालले आज मिति २०८० बैशाख ५ गते बुधबार काठमाडौंमा ग्रीन हाइडोजन डाइलग कार्यक्रम आयोजना गर्यो । चार वटा सत्रमा प्यानल डिस्कसन गरिएको […]



