Date
शनि, जेष्ठ ४, २०८२
Sat, May 17, 2025

आर्थिक

एनआईसी एसियाको भाईटिका अफर, प्रत्येक ग्राहकलाई एक सय बोनस

काठमाडौँ –एनआईसी एसिया बैंकले विद्युतीय कारोबारलाई प्रवर्दन गर्ने उदेश्यले भाइटिकाको उपहार स्वरुप प्रत्येक ग्राहकलाई एक सय बोनस दिने भएको छ। बैंकको मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गर्दा भाइटिकाको उपहार स्वरुप ग्राहकले आफ्नो खातामा एक सय रुपैयाँ प्राप्त गर्ने बैंकले जनाएको छ। एनआईसी एसियाले शुभ–दिपावली तथा भाइटिकाको उपलक्ष्यमा ‘सोच बदलौं ।।। भाइटिकाको उपहार स्वरुप रकम ट्रान्सफर रोजौं’ […]

१४ हजार २ सय रुपैयाँले पुग्दैन, एक महिनाको नै चाहिन्छ : म्यानपावर व्यसायी

काठमाडौँ- सरकारले मलेसियासँग श्रम सम्झौता गरेपछि वैदेशिक रोजगारीमा जाने कामदारका लागि सहज हुने अनुमान गरिएको छ । तर लाखौँ असुल्दे कामदार ठग्दै आएका व्यवसयीहरु भने सम्झौताले व्यवसाय भरापमा पार्ने भन्दै विरोध गरिरहेका छन् । सम्झौताका शारंशले कतिपय विषयलाई स्पष्ट पार्न सकेको छैन । वैदेशिक रोजगार व्यवसायीहरुले सम्झौताले उठान गर्नुपर्ने अधिकांस विषय नसमेटिएको व्यवसायीहले जनाएका छन् […]

मलेसिया पछि थप तीन देशसँग श्रम सम्झौताको तयारी

काठमाडौँ –नेपाली कामदारको हित हुने गरी मलेसियासँग सोमवार श्रम सम्झौता गरेको सरकारले अरू तीन देशसँग पनि त्यस्तै सम्झौता गर्ने तयारी भइरहेको जनाएको छ ।  कतार, ओमान र संयुक्त अरब एमिरेट्स सँग श्रम सम्झौता गर्न लागिएको श्रम मन्त्रालयको भनाइ छ । नेपालले वैदेशिक रोजगारीका निम्ति झण्डै सयवटा देश खुला गरे पनि पहिलो चरणमा बढी कामदार जाने […]

नेपाल र मलेसिया बिच श्रम समझदारी, नि:शुल्क मलेसिया जान पाईने

काठमाडौँ नेपाल र मलेसिया बिच श्रम समझदारी भएको छ । नेपालीहरूको प्रमुख रोजगारीको गन्त्यव मानिएको मलेसियामा कामको लागि नेपाली श्रमिक शुन्य लागत जान पाउने भएका छन्। सोमबार नेपाल र मलेसियाबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएसँगै शुन्य लागतमा नेपाली कामदार मलेसिया जान पाउने बाटो खुलेको हो।  नेपाल र मलेसियाको मन्त्रीस्तरीय बैठकपछि राजधानीको होटल ह्‍यातमा समझदारीपत्रमा हस्ताक्षर […]

नेपाल राष्ट्र बैङ्क ६२ वर्षमा प्रवेश, मौद्धिक अर्थतन्त्रमा सुधार

काठ्माडौँ – नेपाल राष्ट बैँकका गभर्नर डा. चिरञ्जीवि नेपालले आर्थिक वर्ष २०७३/७४ अर्थतन्त्र पुर्नरुत्थानको बर्षको रुपमा रहेको बताउदै मौद्धिक स्थायित्व र बित्तिय क्षेत्र पनि सवल रहने बताउनु भएको छ । गभर्नर नेपालले संरचनागत सुधार र लगानीमैत्री वातावरण बनाउन राष्ट्र र्बैकले उच्च र दिगो आर्थिक वृद्धिको लागि आवश्यक नितिगत ब्यवस्था गर्ने बताउनु भयो । डा. नेपालले […]