Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

आर्थिक

मनकामना स्मार्ट लघुवित्तको आइपीओ बाँडफाँट कहिले ?

२५ असार, काठमाडौं– मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँडको मिति तय भएको छ । कम्पनीको आईपीओ सोमबार बाँडफाँट हुने भएको हो। कम्पनीको सेयरको प्रिअलटमेन्ट सकिएको र आगामी सोमबार आइपीओ बाँडफाँटको तयारी गरिएको कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले बताए । कम्पनीले गत असार १७ गतेदेखि २१ गतेसम्म कम्पनीको सेयर बिक्रि […]

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, विकास बैंकको शेयरमा आकर्षण

२४ असार, काठमाडौं– धितोपत्र बजारमा आज विकास बैंक उपसमूहको शेयर उकालो लागेको छ । लगातार चार कारोवार दिन ओरालो लागेको नेप्से आज दोहोरो अङ्कले उकालो लाग्दा विकास बैंक उपसमूहको शेयरमा भने उल्लेख्य वृद्धि देखिएको हो । यस्तै, लघुवित्त, वित्त र जलविद्युत् उपसमूहको शेयरमा समेत राम्रै वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार विकास बैंक […]

युनियन लाइफ इन्स्योरेन्सको आइपिओमा आजदेखि आवेदन दिन सकिने

२४ असार, काठमाडौं– युनियन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आइपिओ)मा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ आजदेखि आवेदन दिन पाइने गरी खुला गरेको हो । कम्पनीले अंकित मूल्य १ सयका दरले कुल ६४ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयर निष्कासन गरेको हो। खुला गरिएको सेयरमध्ये सामुहिक लगानी कोष […]

आरबिबी म्युचुअल फण्ड १ आजदेखि बिक्रीमा

२३ असार, काठमाडौं– आजदेखि राष्ट्रिय वाणिज्य बैंकले खुला गरेको आरबिबी म्युचुअल फण्ड–१ को बिक्री खुला भएको छ । यसको योजना व्यवस्थापक आरबिबी मर्चेन्ट बैंकिङ हो भने कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक हो । अङ्कित मूल्य रु १० का दरका रु १० करोड इकाइ जारी गरिने छ । यसमध्ये रु एक करोड ५० लाख इकाइ वा […]

बाँडफाँट भयो जीवन विकास लघुवित्तको आइपिओ

२३ असार, काठमाडौं– जीवन विकास लघुवित्तले सर्वसाधारणका जारी गरेको प्राथमिक आइपीओ बाँडफाँट गरेको छ । लघुवित्तको बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट भएको छ। लघुवित्तले गत असार ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका हिसाबले १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री गरेको थियो। निष्काशन गरिएको कुल शेयरमध्ये ९८ हजार […]

सुनको मूल्यमा सामान्य वृद्धि

२२ असार, काठमाडौं– सुनको मूल्यमा सामान्य मूल्य बढेको छ । आज नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा प्रतितोला ३ सयले बृद्धि भएको हो । सुनचाँदीा बजारमा आज छापावाल सुन प्रतितोला ९१ हजार ८ सयमा चथ तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी भने […]

सेयर कारोवार रकम ५ अर्ब तल, नेप्सेमा दोहोरो अंकको गिरावट

२१ असार, काठमाडौं– सेयर बजार परिसूचक नेप्सेमा साताको दोस्रो दिन पनि गिरावट आएको छ । सोमबार नेप्से परिसूचक ११ दशमलव ७८ अंकले घटेर २ हजार ८ सय २२ दशमलव ७३ अंकमा झरेको छ । आज बजार परिसूचकसँगै सोमबार कारोबार रकममा समेत गिरावट आएको छ । हिजो ५ अर्ब माथिको काराबोर भएकोमा बजारमा आज (सोमबार) कारोवार […]

निर्वाचनका लागि सरकारले दियो ७ अर्ब ७२ करोड खर्च गर्ने सहमति

१८ असार, काठमाडौं– अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति दिएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ । २०७८ साल कार्तिक २६ गते शुक्रवार पहिलो […]

बागमती प्रदेश सभामा बजेटबारे छलफल सुरु

१७ असार, काठमाडौँ – बागमती प्रदेश सभामा आगामी आर्थिक वर्ष ०७८/०७९ को वार्षिक बजेटमाथि छलफल सुरु भएको छ । प्रदेश सरकारले आगामी वर्षको लागि असार १ गते ५७ अर्बको बजेट प्रस्तुत गरेको थियो । बजेट प्रस्तुत भएको १७ दिनपछि आय र व्ययमाथि आज सामान्य छलफल भएको हो । छलफलमा भाग लिँदै सांसद विराजभक्त श्रेष्ठले यो […]

नेप्से घट्दा लघुवित्त उपसमूहको शेयरमा आकर्षण

१५ असार, काठमाडौं– धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागे पनि लघुवित्त उपसमूहका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । बजारमा आज तीव्र उतारचढावका भई अधिकांश उपसमूहको शेयर मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार लघुवित्त उपसमूहको शेयर २६।४ बिन्दुले उकालो लागेको छ । नेप्से भने ४७.४९ बिन्दुले घटेर दुई हजार ८२८ […]