Date
बुध, मंसिर २०, २०८०
Wed, December 6, 2023

पर्यटन

जहाँ दुःख भुलेर खुशी हुन्छ ‘दिल‘ प्रकृतिको उपहार ‘पुन हिल’

कार्तिकको महिना भर्खरै चिसो सुरु हुँदै थियो । दशै तिहार सकिएपछिको मौषम खुल्ला थिए । घुम्न जाने मौषम । साथिभाइ कहाँ कहाँ जाने योजन बुन्द्र थिए । कामको चटारो त्यहाँमाथि विदेशी पाहुँना पनि आएकाले मेरो घुम्ने योजना गुमिसकेको थियो । तर एकदिन आएका विदेशी पाहुनाले नै घुम्ने रहर गरेपछि मलाई त बाहना नै के चाहियो […]

गुर्जा हिमालको सुन्दरता (फोटोफिचर)

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका-४, मुदीको खिबाङ्बाट देखिएको गुर्जा हिमाल । धवलागिरी गाउँपालिकामा मात्रै धौलागिरी, मानापाथी, गुर्जा, चुरेन र पुथा हिमाल पर्दछन् ।

बागलुङ बजार र धौलागिरी हिमाल

बागलुङ बजारको पृष्ठभूमिमा देखिएको देखिएको धौलागिरि हिमाल ।

आहा ! अन्नपूर्ण…

हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका-५, स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र पौलस्त्य पुलहाश्रम नजिकैबाट देखिएको संसारको दशौं अग्लो चुचुरो अन्नपूर्ण हिमालको सुन्दरता । म्याग्दी जिल्लाको अधिकांश डाँडाकाँडा र पहाडका टाकुराबाट हिमश्रृङ्खलासँगै मनोरमश दृश्यावलोकन गर्न पाइन्छ ।

पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको रिगताल

नवलपरासी – उच्च पहाडको शिरमा छ रिगताल । चिसो हावापानी, शान्त वातावरण र मनै लोभ्याउने चराचुरुङ्गीको चिरबिर आवाज । आन्तरिक पर्यटकको चहलपहल भइरहने पातीहाल्ने र रिगताल यतिबेला धेरै पर्यटकलाई स्वागत गर्न कुरिरहेका छन् । निसीखोलाको शिर मानिने रिगतालबाट देखिने मनमोहक दृश्यले हजारौँलाई लोभ्याएको छ । पातीहाल्ने र रिगतालको सौन्दर्यसँग रमाउन पछिल्लो समय दैनिक सयौँ पर्यटक […]

मुक्तिनाथ मन्दिरमा भक्तजनको भीड

म्याग्दी – हिन्दु र बोद्ध धर्मावलम्बीहरको साझा धार्मिक स्थल मुस्ताङको मुक्तिनाथ मन्दिरमा भक्तजनहरुको भीड लागेको छ । नेपालको छिमेकी देश भारत र तेस्रो मुलुकका भक्तजन तथा पर्यटकहरुको भीडले मुक्तिनाथ मन्दिर परिसर केही दिन यता खचाखच भएको हो । समुन्द्री सतहबाट ३ हजार ७ सय १० मिटरको उचाईमा रहेको, निलगिरी हिमाल, मुक्तिनाथ हिमाल र दामोदर हिमालको […]

सगरमाथा क्षेत्रमा कैद भएको हिउँ चितुवाको फोटो

काठमाडौँ – अमेरिकी फोटोग्राफर किटिया पवलोस्कीले सगरमाथा क्षेत्रमा हिउँ चितुवाको आकर्षक फोटो खिच्नुभएको छ । पवलोस्कीले अक्टोबर ८ तारिखमा आफ्नो क्यामेरामा कैद गर्नुभएको हिउँ चितुवाको फोटो उहाँको वेब पेजमा प्रकाशन गर्नुभएको छ । त्यो पेजलाई शेयर गर्दै नेपालमा रहेको अमेरिकी दूतावासले हिउँ चितुवाको आकर्षक फोटोबारेमा जानकारी गराएको छ । पाँच हजार चार सय ८६ मिटर […]

सूर्योदयको आनन्द लिन मानुङकोट जाने कि ?

काठमाडौँ – सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा पाँच हजार बढी पर्यटक पुगेका छन् । दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी पर्यटक शनिबार मानुङकोट पुगेका हुन् । मानुङकोटमा शुक्रबार रातिदेखि नै पर्यटकको चहलपहल बढेको थियो । शुक्रबार राति नै मानुङकोट पुगेका पर्यटकले होटल तथा टेण्टमा रात […]

रानीकोटबाट यस्तो देखियाे काठमाडौँ (फोटोफिचर)

काठमाडौं – रानीकोट । नाम नै काफी छ । काठमाडौंबाट नजिकको गन्तव्य । सूर्यविनायक चोकबाट उक्लिएपछि सहजै पुगिन्छ । चारैतिर घना जंगल । माझमा अग्लिएको डाँडा । यो डाँडामा पाइला टेकेपछि तपाईंको मन उमंगित हुनेछ । किनभने यहाँबाट देखिने आसपासका दृश्यहरुले तपाईंलाई मोहित तुल्याउनेछ । चारैतिर हिम चुचुरो, आफु उभिएको सतहभन्दा तल लमतन्न काठमाडौं उपत्यका […]

पर्यटन विकासमा फड्को मार्दै धौलागिरि

काठमाडौँ – धौलागिरि क्षेत्र पर्यटकीय गन्तव्यस्थलका रुपमा विकसित हुँदै गएको छ । साविकको धौलागिरि अञ्चलका म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतमा पछिल्लो एक दशकमा दुई दर्जनभन्दा बढी मानवनिर्मित र प्राकृतिक पर्यटकीयस्थलको पहिचान, व्यवस्थापन र निर्माण भएपछि यस क्षेत्रले पर्यटन विकासमा फड्को मार्दै जान थालेको हो । कास्कीको नयाँ पुल तरेपछि सुरु हुने धौलागिरि क्षेत्रमा अहिले दुई […]