Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

मनोरञ्जन

आज काठमाडौँबाट प्रकाशित राष्ट्रिय दैनिकहरुमा प्रकाशित कार्टुनहरु :

सवाल सम्वाददाता बाग्मती- आज प्रकाशित पत्रपत्रिकामा समावेश भएका कार्टुनहरुः नागरिक दैनिक, नयाँ पत्रिका दैनिक, कान्तिपुर दैनिक, नेपाल समाचारपत्र दैनिक, अन्नपूर्ण पोष्ट दैनिक, राजधानि दैनिकबाट

वेवसिरिज : शङ्कामा नयाँ कलाकारको खोजी

सवाल सम्वाददाता बाग्मती- पछिल्लो समय नेपालको परिवेशमा हेर्ने हो भने फिल्म निर्माण देखि लिएर सर्टमुभी, वेव सिरिज, टेलिफिल्म निर्माण गर्ने जस्ता कामहरुमा युवा पुस्ताको लगाव निकै बढिरहेको छ । यस्तै युट्युबले दिएको विश्वव्यापी प्लेटफर्मले त गुणस्तरिय भिडियो निर्माणमा युवापुस्तालाई एकदमै जागरिलो बनाएको देखिन्छ । यस्तै जोसिलो युवापुस्ताहरु मिलेर काठमाडौंमा स्थापना भएको मोडल सङ्ग्स नेपालले युवापुस्तालाई […]

आजका पत्रपत्रिकामा प्रकारशित कार्टुनहरु :

सवाल सम्वाददाता बाग्मती-आजका पत्रपत्रिकामा प्रकारशित कार्टुनहरु : नेपाल समाचारपत्र, अन्नपूर्ण पोस्ट, नागरिक, दैनिक, नेपाल साप्ताहिक र कारोबार दैनिकबाट :      

जानकीको जन्मोत्सव आज, के के गरिदै छ जनकपुरमा ? राष्ट्रपति पनि जनकपुरमा नै ।

सवाल सम्वाददाता जनकपुर- यस वर्षको जानकी नवमी जनकपुर सहित मिथिला क्षेत्रमा धुमधामका साथ मनाइँदैछ  । जानकीको जन्मोत्सवका रुपमा जानकी नवमी हरेक वर्ष झै यस वर्ष पनि मनाइएको हो ।  जनकपुरलाई विकासको दिशामा अघि बढाउन एवम् मिथिलाको धार्मिक सम्पदा, कला, संस्कृति र भेषभूषालाई उजागर गर्न जानकी जन्मोत्सवको आयोजना गरिएको छ । परापूर्वकालदेखि नै सीताको जन्मदेखि न्वारनसम्मको […]

पहिलो डेट स्कुलमा, कक्षा कोठाको बेन्चमा : आँचल शर्मा

सवाल सम्वाददाता बाग्मती-अहिले दाल भात तरकारी देशका विभिन्न सिनेमा घरहरुमा प्रदर्शन भइरहेको छ । त्यही चलचित्रकी एक नायीका आँचल शर्मा सँगको यो रमाइलो कुराकानी । आँचल तपाईको नामको अर्थ के हो ? यो हाम्रो सारीमा हुन्छ त्यही नै हो कुनै निक नाम छ ? छ के छ ? आँचलु घरमा के भनेर बोलाउनुहुन्छ ? आँचलु […]

चलचित्र भात तरकारीको प्रदर्शन मिति पछि सर्यो

काठमाडौँ – दाल भात तरकारी चलचित्रको रिलिज मिति सरेको छ । वैशाख १३ गतेदेखि प्रदर्शनमा आउने भनिएको चलचित्र वैशाख २० गतेबाट प्रदर्शनमा आउने भएको हो । चलचित्रको प्राविधिक कामहरु बाँकी रहेको कारण रिलिज मिति पछि सारेको निर्माण टिमको भनाई रहेको छ ।   चलचित्रमा समावेश दाल भात तरकारी बोलको गीत शुक्रबार रिलिज हुँदैछ । महसञ्चारको […]

विराज भट्टको डेब्यु निर्देशन ‘साङ्लो’मा पुर्व मिस नेपाल निकिता र विराज

सवाल सम्वाददाता काठमाडौँ-कुनै बेलाका एक्सन स्टार विराज भट्टको डेब्यु निर्देशनमा बन्न लागेको चलचित्र ‘साङ्लो’ मा पूर्व मिस नेपाल निकिता चन्दक फाइनल भएकी छन् । विराजको पनि मुख्य भूमिका रहने यस चलचित्रमा विराजको जोडीका रुपमा मिस नेपाल २०१७ की विजेता चन्दक मु चन्दक मुख्य भुकिकामा देखिने भएकी छिन् । शुक्रबार विराज र निकिताबीच औपचारिक लिखित सम्झौता […]

प्रथम जैमिनी महोत्सव शुक्रबार देखी सुरु

सीताराम थापा बागलुङ – जिल्लाको दक्षिण भेग कुश्मीशेरामा शुक्रबार देखी प्रथम जैमिनी महोत्सब सुरु भएको छ । परापुर्वकाल देखि जैमिनिघाटमा माघे सक्रान्तिका बेला गर्दै आएको मेला  कुश्मिशेरामेलाको अर्को रुपको रुपमा यो महोत्सब गरिन लागेको आयोजकले बताएका छन्। जैमिनी नगरपालिका कुश्मिसेरामा बजारमा शुक्रबार विभिन्न सांस्कृतिक झांकि, प्रर्दशनी,  बाजागाजा, नाचगित, भजन सहित विशाल र्र्यालिको आयोजना सहित महोत्सब शुरु […]

‘हेड टु हेड च्यालेन्ज’ मा टप २० मा पुगिन् श्रृंखला

काठमाडौँ-चीनमा जारी विश्व सुन्दरी ९मिस वर्ल्ड० प्रतियोगिता अन्तरगत श्रृंखला खतिवडा समूह बिजेता हुँदै ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा परेकी छन् । आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई भोटङमार्फत् पछि पार्दै उनी दोस्रो चरणमा पुगेकी हुन् । श्रृंखलाले एक भिडियो पोष्ट गर्दै आफूलाई समूह बिजेता बनाएकोमा सबैलाई धन्यवाद दिएकी […]

४४ वर्ष पुगिन् ‘छइयाँ-छइयाँ’ गर्ल : यस्तो छ मलाइकाको फिटनेस लुक्सको रहस्य

एजेन्सी- बलिउडमा ‘छइयाँ(छइयाँ’ गर्लका नामले चर्चित मलाइका आरोडा ४४ वर्षकी भएकी छन् । तर पनि उनी ४४ पुगेजस्ती देखिन्नन, किनभने उनी सधैँ जवान तरुनी देखिइरहन अनेक उपाय गरिरहेकी हुन्छिन् । भारतको महाराष्ट्रस्थित ठाणेमा सन् १९७३ को २३ अक्टोबर जन्मिएकी मलाइकाको बलिउडमा छुट्टै पहिचान छ । उनको फिटनेस भिडियो सोसल मिडियाहरुमा खुब रुचाइन्छ । किनभने उनको […]