Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

मनोरञ्जन

हाम्रो भ्यालेनटाइन, धान दिवस हो

मान, प्रिया ! हाम्रो भ्यालेनटाइन, धान दिवस हो छुपुछुपु रोप्दै तिमीले गाएका माल्सिरी गीतहरुले लहलह बाला झुलाउन सक्छन् प्रेमका नाममा भोका बस्नेहरुलाई एक छाक चौलानी पिलाउन सक्छन। बुझ, प्रिया ! हाम्रो भ्यालेनटाइन, श्रम दिवस हो भट्टाको तातो रापमा चुहिएका निला पसिनाहरुले एकजोर रातो ईट्टामा तिम्रो नाम लेख्न सकिन्छ । यिनै ईट्टाहरुको मन्दिरले प्रेमका लागि निर्वासित […]

मेलम्ची कहिले आउने थाहा छैन्, गायकलाई सम्मान गर्दै व्यस्त खानेपानी मन्त्री

सवाल सम्वाददाता काठमाडौं– आइतबार राजधानीमा सम्मपन्न नेपाली सुगम संगीतका लोकप्रिय गायक स्व. अरुण थापा मगरको सम्झना गरी विशेष कार्यक्रम गरियो । कनेपाल मगर विद्यार्थी संघ र नेपाल मगर साँस्कृतिक संघ केन्द्रिय समितिले राजधानीको प्रज्ञा भवनमा स्व. थापाको २० औं स्मृति सभा तथा संगीत पुरस्कार वितरण समारोह आयोजना गरेको थियो । जहाँ पानी मन्त्री बिना मगर […]

गायक प्रमोद खरेल कचनकबल गाउँपालिकाको सद्भावना दूतमा नियुक्त

काठमाडौँ । ख्यातिप्राप्त नेपाली गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको छ । नेपालको सबैभन्दा होचो स्थानमा रहेको सो गाउँपालिकाले पर्यटकीय प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गर्दै सोही ठाउँमा जन्मेका गायक खरेललाई चौथो गाउँसभाबाट सद्भावना दूत नियुक्त गरेको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बताए । सो गाउँपालिकामा कक्षा १२ सम्म अध्ययन गर्ने सबै विद्यार्थीलाई र […]

सिके राउतको जीवनमा आधचारित फिल्म निर्माण हुँदै, चलचित्र ३ ओटा भाषामा बन्ने

काठमाडौं – लामो समयसम्म विवादमा परेका स्वतन्त्र मधेश अभियनका लिडर एवं अभियान्ता डा सिके राउतको जीवनीमा आधारित नेपाली फिल्म निर्माण हुने भएको छ । माँ राधिका इन्टरटेन्मेन्टको ब्यानरमा ‘डा सिके राउत’ नामको फिल्म दुई दर्जन बढी भोजपुरी फिल्मको क्याप्टेनसिप सम्हालिसकेका सन्तोष शाहको निर्देशनमा बन्ने भएको हो । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच यस्तो घोषणा गरिएको थियो […]

लण्डन पुगेकी वर्षाको हट अवतार (फोटोफिचर)

काठमाडौं । फिल्म ‘वीर विक्रम २’ लण्डनमा विशेष सो सम्पन्न भएको छ । फिल्मको मुख्य भूमिकामा अभिनेत्री वर्षा सिवाकोटी,अभिनेता पल शाह, नाजिर हुुुसेन र बुद्धि तामाङ रहेका छन् । फिल्म ‘वीर विक्रम २’ मिलन चाम्सले निर्देशक तथा निर्माण गरेका हुन् । फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजको रहेको छ । फिल्मको लण्डन सोमा वर्षा […]

ऐश्वर्यगर्ल दिपिका प्रसाईको विवाह पछि फेरिएको लुक्स (फाेटोफिचर)

काठमाडौँ – नेपाली चलचित्र एश्वर्यगर्ल दिपिका प्रसाईको विवाह पछि फरक लुक्समा देखिएकी छन् । पहिलो फिल्मबाटै नेपाली दर्शकलाई  लोभ्याउन सफल उनले छक्का पन्जा २ बाट झन् सफलता हासिल गरिन । यसअघि नै निर्देशक दिवाकर भट्टराईसंग कोट म्यारिज गरिसकेकी उनी गत वैशाखमा सामाजिक रुपमा वैवाहिक बन्धनमा बाधिएकी थिईन् । तश्विर : दिपिका प्रसाईको फेसबुकबाट

ग्लामर अवतारमा अञ्जलि, उनका प्रेमी निदायपछि पुगिन उनी, प्रेमीले भने म निदाएपछि आयौ

सवाल सम्वाददाता काठमाडाँै गायक नवराज सापकोटाको नयाँ गीत मा निदाएसी आयौको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियामा नरेश गौतमको शब्दरचना तथा एनके ब्रदरर्सको संगीत रहेको गीतमा मोडल अञ्जलि अधिकारीको अहिलेसम्मकै फरक अभिनय रहेको छ। चर्चित गीत बोलमायामा अभिनय गरेकी अञ्जलि अधिकारीको अभिनयको सर्वत्र प्रशंसा भइरहेका बेला यो गीतमा निकै ग्लामर अवतारमा देखा परेकी […]

बिराजको ‘साङ्लो’लाई गाउँपालिकाले दियो १० लाख

काठमाडौँ  – नायक बिराज भट्टको साथमा नायिका निकिता चण्डकको मुख्य भूमिका रहेको चलचित्र ‘साङ्लो’ यति बेला निर्माणाधिन छ । डोटी जिल्लामा अहिले चलचित्रको गीतको छायाङ्कन भइरहेको छ । चलचित्रले डोटीको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने निष्कर्षका साथ डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको लागि छुट्ट्याएको १० लाख रुपैयाँ चलचित्र निर्माणमा खर्च गर्ने भएको छ । जेठ २७ […]

कलाकार पनि एउटा समाजसेवी नै हो, त्यो कुरालाई मान्छेले किन नबुझेको ? : कलाकार तथा निर्देशक विक्की पुलामी

हरेकको चहाना हुन्छ हिरो बन्ने, तर पुरा सबैको हुदैन । तर, पर्दा अगाडी  सफल भइसकेको व्यक्तिले पर्दा छोडेर पर्दा पछाडीबाट काम गरेको भन्दा अचम्म लाग्न सक्छ । तर आज त्यस्तै एक जना व्यक्ति सँग हामिले कुरा गरेका छौँ । पछिल्लो समय मोडलिङ छोडेर निर्देशनमा सक्रिय रहनु भएका एकजना कलाकार त्यो पनि नेपालमा नभई अमेरिकामा बस्दै […]

दुलहीको पहिरनमा खुलेकी स्वेता (फाेटाेफिचर)

काठमाडौँ ।  कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया पुगेकी नायिका स्वेता खड्का दुलहीको भेषमा देखा परेकी छन् । यद्यपी दुलहीको भेषमा निक्कै सुन्दर देखिएकी  छन् । केही समय अगाडी स्वास्थ्यले साथ नदिएपछी चलचित्र ‘हेल्लो जिन्दगी’ छाडेकी श्वेता खड्का केही महिनाको पूर्ण आराम पछि यती बेला अस्ट्रेलियामा छिन् । उनी एक कार्यक्रममा सहभागी हुन अस्ट्रेलिया पुगेकी हुन् । […]