राजनीति
नेकपालाई अहिलेको सत्ता बाँदरको हातमा नरिवल भनेझैँ भयो : वरिष्ठ नेता पौडेल
१७ मंसिर दमौली – प्रमुख प्रतिपक्ष दल नेपाली काँगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको सत्ताले गर्दा लोकतन्त्र खतरामा परेको बताउनुभयो । बुधबार दमौलीमा प्रेस युनियन तनहुँले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सो कुरा बताउनुभएको हो । संघीय लोकतान्त्री गणतन्त्रलाई अहिलेको सरकारले बाँदरको हातमा नरिवल बनाएको उहाँले बताउनुभयो । त्यस्तै उनले् पार्टीको महाअधिवेशन पनि समयमा नै […]
प्रचण्डको अडानले दबाबमा परे ओली
१७ मंसिर काठमाडौँ – लिखित रूपमा आरोपप्रत्यारोपमा उत्रेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षमध्ये केपी शर्मा ओली मंगलबारको सचिवालय बैठकभरि निकै दबाबमा परे। सचिवलाय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदा ओलीमाथि दबाब सिर्जना भएको हो। बैठकको सुरुमै ओलीले कात्तिक २८ गते दाहालले प्रस्तुत […]
ओलीले भने-म बैठकमा आउँदिन, दुर्लभ मोडमा पुग्यो सत्तारुढ नेकपा
१७ मंसिर काठमाडौं– प्रधानमन्त्री केपी ओलीमाथि पार्टीभित्रैबाट राजनीतिक र नैतिक संकट आइलागेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदन खारेज गर्न र पार्टी कमिटीमा छलफलसमेत नगर्न ओलीले मौखिक र लिखित रूपमा राखेको प्रस्ताव सचिवालयले अस्वीकार गरेपछि ओली नैतिक संकटमा परेका छन्। त्यस्तै, लिखित रूपमा ओलीद्वारा प्रस्तुत प्रस्ताव पनि बहुमतबाट अस्वीकार हुने अवस्था आएपछि उनले […]
नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार छ : स्वास्थ्यमन्त्री ढकाल
१६ मंसिर चितवन – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नागरिकको स्वास्थ्यबारे सरकार जिम्मेवार रहेको बताउनु भएको छ । योगी नरहरिनाथ प्राकृतिक चिकित्सालयको आज निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कोरोना महामारीबाट नागरिकलाई बचाउन प्राथमिकताका साथ काम भइरहेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “महामारीबाट नागरिक बचाउन सके, विकास निर्माणपछि गरौँला । जनतालाई परेको समस्यामा तीनै तहका […]
‘सुरक्षा खतरा’ रहेको भन्दै धुम्बाराही जान मानेनन् ओली
१६ मंसिर काठमाडौं – सुरक्षा खतरा रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय धुम्बाराही जान अस्वीकार गर्नुभएको छ । नेकपा अध्यक्ष समेत रहनुभएका ओलीले पार्टी कार्यालय जान अस्वीकार गरेपछि आजको नेकपा सचिवालयको बैठक बालुवाटारमै सारिएको छ । गत शनिबार बालुवाटारमै बसेको बैठकले मंगलबार सचिवालय बैठकले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेको थियो […]
नेकपा सचिवालय बैठक आज बस्दै
१६ मंसिर काठमाडौँ – सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको वेला सचिवालय बैठक आज बस्दै छ । पार्टीको मुख्य कार्यालय धुम्बाराहीमा दिउँसो बस्न लागेको बैठकमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक(अर्काविरूद्ध अघि सारेका प्रस्तावमाथि छलफल गर्ने कार्यतालिका रहेको छ । अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्षले अर्का अध्यक्ष प्रचण्डले ‘माफी माग्नुपर्ने’ बताइरहँदा प्रचण्ड […]
सीमा सुरक्षा र अपराध नियन्त्रमा लाग्न सशस्त्र प्रहरीलाई मन्त्रालयको निर्देशन
१५ मंसिर काठमाडौँ – गृह मन्त्रालयले सीमाको सुरक्षा र सीमा क्षेत्र भएर हुने अपराध नियन्त्रणमा सक्रियतापूर्वक जिम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ । गृह सचिव महेश्वर न्यौपानेले सीमा रक्षाका साथै सीमा अपराध, राजश्व चुहावट, चोरीपैठारी निकासीका गतिविधि नियन्त्रणमा संवेदनशील भएर कार्य क्षेत्रमा खटिन सशस्त्र प्रहरी अधिकृतलाई निर्देशन दिनुभएको हो । हालै बाहिनीपतिका रुपमा […]
ओलीलाई एक्ल्याउनुपर्ने प्रचण्ड-नेपाल पक्षीय भेलाको निष्कर्ष
मंसिर १५, काठमाडौं – सत्तारूढ नेकपाभित्र आन्तरिक विवाद चुलिँदै गएका बेला प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आआफ्ना गुटको भेला तथा प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएका छन्। यसै क्रममा इटहरीमा आयोजित दाहाल(नेपाल पक्षीय भेलाले अबको लडाइँ वारपार गर्ने खालको हुनुपर्ने निचोड निकालेको छ। इटहरीको एक होटलमा मोरङ जिल्लाभरिका […]
‘प्रधानमन्त्री ओलीकै संरक्षणमा भ्रष्टाचार’
१२ मंसिर । काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने नारा शतप्रतिशत कार्यान्वयन भएको दाबी गरेका थिए। उनले अझ एक कदम अघि बढेर ‘अब म गर्न दिन्नँ’ भन्ने नारा कार्यान्वयन गर्न कोसिस गर्ने घोषणा गरेका थिए। तर ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टले भ्रष्टाचारको अनुसन्धान […]
सबैखाले हिंसाको अन्त्य हुनुपर्छ : खानेपानीमन्त्री मगर
११ मंसिर कञ्चनपुर खानेपानीमन्त्री बीना मगरले लैङ्गिक हिंसाविरुद्ध समाज एकबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । बुधबार पुनर्वास नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले हिंसारहित समाज निर्माणका लागि समाजका हरेक तप्काले एकबद्ध भएर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो । समतामूलक समाज निर्माण भएपछि मात्रै विकास र समृद्धि आउन सक्ने उहाँको […]



