Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

प्रतिगमनकारीलाई शीरमा राखेर एउटै पार्टीमा बस्न सक्दैनौँ : झाँक्री

१६ साउन, काठमाडौँ – नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रतिगमनकारी रहेको बताउँदै उनलाई शीरमा राखेर एउटै पार्टीमा बस्न नसकिने बताएकी छिन् । शनिवार एमाले माधव नेपाल समूहको अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै झाँक्रीले पार्टीमा दुई नेताको जुङ्गाको लडाई मात्र नभई गम्भीर राजनीतिक विचलन भएको बताइन् । झाँक्रीले २ तिहाई बहुमत […]

माधव नेपालका लागि पार्टीमा ठाउँ छैन : अध्यक्ष ओली

१६ साउन, काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अब माधव नेपालका लागि ठाउँ नभएको बताएका छन् । शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताए । ‘माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन, वामपन्थी सरकार […]

माधव नेपालका लागि पार्टीमा ठाउँ छैन : अध्यक्ष ओली

१६ साउन, काठमाडौँ  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अब माधव नेपालका लागि ठाउँ नभएको बताएका छन् । शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताए । ‘माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन, वामपन्थी सरकार ढाल्ने […]

पदमुक्त भएका जसपाका तीन सांसद सर्वोच्च जाने

१६ साउन, काठमाडौँ – पदमुक्त भएका लुम्बिनी प्रदेशका तीनजना सांसद सर्वोच्च अदालत जाने भएका छन्। पार्टी निर्णय विपरीत शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै जनता समाजवादी पार्टीका सन्तोष कुमार पाण्डेय, विजय कुमार यादव र कल्पना पाण्डेयलाई पार्टीको केन्द्रीय कमिटिले कारबाही गरेको थियो। कारबाहीका आधारमा प्रदेश सभा सचिवालयले शुक्रबार सांसद पदबाट मुक्त भएको सूचना सार्वजनिक […]

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

१६ साउन, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान ८ बजेबाट करिब आधा घण्टा छलफल भएको हो । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार उनीहरुबीच मन्त्रिपरिषद् विस्तार र समसामयिक विषय छलफल भएको थियो । गत असार २९ गते प्रधानमन्त्रीको […]

सरकारले सबैलाई छिटो कोरोना खोप दिलाउनुपर्छ : प्रकाशमान

१६ साउन, काठमाडौँ – सत्तारुढ नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले खोप तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन नपाएकाहरुले चर्को गुनासो गरिरहेका बेला उनले त्यसको तत्काल व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।  ‘हाम्रो मित्र युवा समूह’ले शनिबार बिहान काठमाडौंको ढल्कोमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले कोभिड […]

एमाले स्थायी कमिटी बैठक बस्दै‚ यस्ता छन् एजेण्डा

१६ साउन, काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे पुष्पलाल स्मृति भवन च्यासलमा बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। तामाङका अनुसार बैठकमा विधान अधिवेशनको तयारीका लागि समितिहरु गठन गर्ने तयारी रहेको छ। विधान अधिवेशन यसै महिनाको अन्तिममा गर्ने तयारी गरे पनि केही दिन पछाडि सर्ने सम्भावना […]

कांग्रेस क्रियाशिल सदस्य छानविन समिति सदस्यहरुसंग केही खुबी छैन राजीनामा दिनुस्ः उदयकान्त यादब

१६ साउन, काठमाडौँ – कांग्रेस नेता उदयकान्त यादवले नेपाली काँग्रेसले पार्टीको  क्रियाशील  सदस्यता  छानबिन समितिसंग केही खुबी नभएको आरोप लगाएका छन् । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि रौतहट प्रमाण सहितको उजुरी दिँदा पनि छानबिन समितिले सुनुवाई गर्न नसकेको भन्दै सो आरोप लगाएका हुन्  । समितिमा भएका सदस्यहरुले जताभावी क्रियाशील सदस्य वितरणमा भएको विषयमा छानविन गर्न नसकेको […]

स्याङ्जामा दश हजार बढी नयाँ क्रियाशील सदस्य

१६ साउन,काठमाडौँ – स्याङ्जामा नेपाली कांग्रेसका दश हजार नयाँ क्रियाशील सदस्य थपिएका छन् । पार्टीको आसन्न १४औँ महाधिवेशनलाई लक्षित गरी पुराना सदस्यको नवीकरणका साथै नयाँ दश हजार सदस्यता थप भएको कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर रानाले जानकारी दिनुभयो । तेह्रौँ महाधिवेशनमा क्रियाशील रहेका पुराना सदस्य ११ हजार २५६ रहेकामा नौ हजार ३४१ ले नवीकरण गरेका […]

स्याङ्जामा दश हजार बढी नयाँ क्रियाशील सदस्य

१६ साउन,काठमाडौँ – स्याङ्जामा नेपाली कांग्रेसका दश हजार नयाँ क्रियाशील सदस्य थपिएका छन् । पार्टीको आसन्न १४औँ महाधिवेशनलाई लक्षित गरी पुराना सदस्यको नवीकरणका साथै नयाँ दश हजार सदस्यता थप भएको कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर रानाले जानकारी दिनुभयो । तेह्रौँ महाधिवेशनमा क्रियाशील रहेका पुराना सदस्य ११ हजार २५६ रहेकामा नौ हजार ३४१ ले नवीकरण गरेका […]