समाचार
काठमाडौंको तापक्रम यो वर्ष अहिलसम्मकै कम
१३ मंसिर काठमाडौँ – काठमाडौंको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार बिहान साढे ६ बजे गरिएको मापनमा काठमाडौं उपत्यकाको तापक्रम ५ डिग्री सेल्सियस देखिएको हो। यसअघि शुक्रबार ८ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम एकैदिन ३.५ डिग्रीले घटेको हो । राति देशभरीकै मौसम सफा […]
सन्दीप लामिछानेलाई कोरोना संक्रमण
१३ मंसिर काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सन्दीपले आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनी आहिले सेल्फे आइसोलेशनमा छन् । बुधबार कोरोनाको लक्षण देखिएपछि स्वाब दिएका सन्दीपको पीसीआर रिपोर्ट शुक्रबार आएको हो । स्वास्थ्य अवस्था सामान्य भएको […]
डा. रंगीनाको नेतृत्वमा ब्लू क्रसले गर्यो बिना चिरफार ४ किलोको सिष्टको सफल शल्यक्रिया
१० मंसिर काठमाडौँ – ब्लू क्रस हस्पिटलले बिना चिरफार करिब ४ किलो शिष्टको सफल शल्यक्रिया गरेको छ । हस्पिटलले दुरबिनको सहायताबाट गरिने ल्यापरोस्कोपिक मार्फत एक महिलाको ४ किलो तौल बराबरको डिर्मोइड शिष्टको सफल शल्यक्रिया गरेको हो । डा. रंगीना लाईकमबम, बरिष्ठ स्त्री रोग बिशेषज्ञको नेतृत्वमा सो शल्यक्रिया सफल गरिएको अस्पतालले जनाएको छ । (जसले बिश्व […]
गाउँपालिका भवनमा बम विस्फोट गराउने दुई पक्राउ
१२ मंसिर उदयपुर – पाँच दिनअघि उदयपुर जिल्लाको ताप्ली गाउँपालिकाको कार्यालय भवनमा बम विस्फोट गराउने दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । बम विस्फोट गराएको अभियोगमा पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–५ रुपाटारका ६८ वर्षीय गौरबहादुर देवकोटा र अर्का ताप्ली–१ ओख्लेका ३५ वर्षीय रितु विक रहेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भीमप्रसाद दाहालले बताए । […]
दक्षिण कोरियामा कोरोनाको तेस्रो लहर : फेरी उच्च संक्रमण
एजेन्सी, १२ मंसिर । दक्षिण कोरियामा कोरोनाको तेस्रो लहर सुरु भएको छ । बिहीबार कोरियामा मार्च यता कै सबै भन्दा बढी ५८३ नयाँ कोरोना संक्रमितहरु फेला छन् । कोरोनाको पहिलो लहरलाई सजिलै पार गर्न सकेको कोरियाले अहिलेको अवस्थालाई जटिल मोड रहेको बताएको छ । सामाजिक दुरी लगायत स्वास्थय सुरक्षाका विधि कडा रुपमा अपनाइरहेको भएपनि दक्षिण […]
भारतीय विदेश सचिव हर्षवर्द्धन काठमाडौँ अवतरण
११ मंसिर काठमाडौँ – भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला नेपाल भ्रमणका क्रममा काठमाडौँमा अवतरण गर्नुभएको छ । दुई दिने नेपाल भ्रमणका लागि उहाँको टोली बिहीबार बिहान पौने ११ बजेतिर विशेष चार्टर्ड विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव डा। भरतराज पौडेलले स्वागत गर्नुभएको हो । सचिव पौडेलकै औपचारिक निमन्त्रणामा […]
आज हरिबोधिनी एकादशी, तुलसी विवाह गरी मनाइँदै
११ मंसिर काठमाडौं – आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह दामोदरसँग विवाह गरेर विशेष पूजा गरी मनाइने गरिन्छ । यस वर्ष असोजमा अधिक मास परेकाले चाडपर्वहरू पछाडि सेका हुन् । हरिबोधिनी एकादशी यस पर्व आज परेको छ । बुधबार ९हिजो० र […]
सुनको भाउ तोलामा एक हजारले घट्यो
१० मंसिर काठमाडौँ– स्थानीय बजारमा आज पनि सुनको भाउ ओरालो लागेको छ । कोरोना भाइरसविरुद्धको खोपले क्रमशः सफलता हासिल गरेको समाचार अन्तरराष्ट्रिय रुपमा नै सार्वजनिक भएपछि विश्वव्यापी रुपमा नै सुनको भाउ क्रमशः ओरालो लागेको छ । प्रभावस्वरुप नेपाली बजारमा समेत सुनको भाउ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला रु […]
आंगनमा खेल्ने क्रममा घाँटीमा ढुंगा अड्कीएर बालकको मृत्यु
१० मंसिर काठमाडौं– खेल्ने क्रममा ढुंगा घाँटीमा ढुंगा अड्काएका कञ्चनपुरका १६ महिने बालक साकार भट्टको मृत्यु भएको छ । साकारले खेल्दै गर्दा मुखमा ढुंगा हालेर निल्ने क्रममा घाँटीमा अड्कीएको परिवारले बताएका छन् । उनी बेदकोट नगरपालिका-९ सुन्दरपुरका बालक हुन् । घाँटीमा ढुंगा अड्कीएपछि उनलाई महाकाली अस्पतालमा लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई […]
उच्च ओहदाका को कति व्यक्ति प्रभावित !
१० मंसिर काठमाडौँ कोभिड–१९ को सङ्क्रमणबाट अहिलेसम्म पाँच जना केन्द्रीय मन्त्री प्रभावित हुनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालका अनुसार एक प्रदेश प्रमुख र दुई प्रदेश मुख्यमन्त्रीले पनि कोरोनाको सङ्क्रमणलाई जित्नुभएको छ । कोभिड–१९ बाट हालसम्म ३० जनाभन्दा बढी सङ्घीय सांसद तथा केही प्रदेशमन्त्री, प्रदेशसभा सदस्य, नगर तथा गाउँपालिकाका प्रमुखसहितका जनप्रतिनिधि पनि कोरोनाबाट प्रभावित […]



