Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

समाचार

कुलमानको ठाउँमा पनि एमसीसी ?

२१ असोज काठमाडौँ– प्रधानमन्त्री केपी ओलीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्न खोजेको आभाष मिलेको छ । प्रशारण लाइन बिज्ञ शाक्यले बिध्युत प्राधिकरणको जागिर छाडेर दुई वर्ष जति एमसिसी परियोजनाको नेपाल कार्यालयमा काम गरेका थिए । कुलमान घिसिङ्ग कार्यकारी निर्देशक बनेपछि शाक्यलाई प्राधिकरण र एमसीसीमध्ये एउटा रोज्न लगाइएको थियो । त्यसपछि उनले […]

‘महामारीमा घर बस्दा सन्तान उत्पादन गरौं’ : सिंगापुर

२१ असोज  काठमाडौँ – विश्वमा सबैभन्दा थोरै सन्तान उत्पादन दर भएका मुलुकमध्ये सिंगापुर पनि हो । नयाँ पुस्तामा बिहेवारी नै नगर्ने, गरे पनि बच्चा जन्माउन आनाकानी गर्ने र महिला र पुरुषको आवश्यकता पूर्तिको लागि लिभिङ्ग टुगेदरको जीवन शैली अपनाउने भएपछि सिंगापुरमा अन्य विकसित मुलुकमा झैँ बृद्ध जनसंख्याको तुलनामा जन्मदर अत्यन्त कम देखिएको हो । पर्याप्त […]

किन केही मानिसहरू लामो समयसम्म सङ्क्रमणबाट मुक्त भइरहेका छैनन्

२१ असोज काठमाडौँ – धेरैका लागि कोभिड-१९ हल्का लक्षणहरू भएको सामान्य रोग भए पनि केहीका लागि यो थकाइ, कडा दुखाइ र सास फेर्न गाह्रो हुने लक्षणसहित महिनौँ लम्बिने रोग बनेको छ। ‘दीर्घ कोभिड’ भनेर चिनिने यस्तो अवस्थाले मानिसको जीवनमा प्रभाव पारिरहेको छ र अलिकति हिँडेपछि थकान हुने कुरा अब सामान्य बनिसकेको छ। हालसम्म महामारीका बेला […]

यतीको सिमरा उडान शुरु : भाडादर दुई हजार

२१ असोज  काठमाडौँ निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले आजदेखि राजधानी काठमाडौँ नजिकको सिमरा गन्तव्यमा उडान शुरु गरेको छ । कम्पनीले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा घोषणा गरेबमोजिम १२ वर्षपछि बाराको सिमरा विमानस्थलमा उडान शुरु गरेको हो । यो यतीको नवौँ र प्रदेश नं २ मा दोस्र्रो गन्तव्य हो । एयरलाइन्सका प्रमुख सुरक्षा […]

भारतमा कुल सङ्क्रमितको संख्या ६७ लाख ५७ हजार नाघ्यो

२१ असोज काठमाडौँ – भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे ६७ लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म ६७ लाख ५७ हजार १३१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । कुल सङ्क्रमित मध्ये ७२ हजार ४९ जना पछिल्लो २४ घण्टामा थपिएको पनि अधिकारीहरुले जनाएका छन् । त्यसैगरी कुल सङ्क्रमित मध्ये ५७ लाख […]

विश्व हिन्दु युवा संघका अध्यक्ष शाहले गरे केन्द्रीय समिति बिस्तार, प्रवक्तामा अनुराग

२१ असोज काठमाडौं – विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले बिश्व हिन्दु युवा संघको केन्द्रिय समितिलाई पुर्नता दिएका छन। अध्यक्ष शाहले हिजो बिश्व हिन्दु युवा संघको एक सय छ सदस्यीय केन्द्रिय समिति बिस्तार गरेका हुन। शाहले विश्व हिन्दु युवा संघको प्रवक्ता पनि हिजै चयन गरेका छन। उनले प्रवक्तामा आफुलाई बिगत देखि साथ सहयोग […]

डा. केसीको अवस्था थप जटिल बन्दै, अक्सिजनको मात्रा घट्यो

२१ असोज  काठमाडौँ – चिकित्सा शिक्षा सुधारका माग राख्दै २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ। डा.केसीको उपचारमा संलग्न रहेका चिकित्सकहरूले बुधबार बिहान डाक्टर केसीको स्वास्थ्य बिग्रँदै गएको बताएका छन् । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार डा. केसीको रक्तचाप घटेर ७०र५० पुगेको छ । यस्तै केसीको शरीरमा थकान, रिंगाटा लाग्ने, मुटुको […]

विश्वभर कोभिड–१९ बाट दुई करोड ६८ लाखभन्दा बढी सङ्क्रमणमुक्त

२० असोज  काठमाडौँ – विश्वभरी फैलिएको कारोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या दुई करोड ६८ लाखभन्दा बढी पुगेको छ । अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार विश्वभरी कूल दुई करोड ६८ लाख ८९ हजार ७६८ जना कोभिड–१९ बाट सङ्क्रमणमुक्त भएका हुन् । विश्वभरी अहिलेसम्म कूल तीन करोड ५७ लाख ३० हजार ९६५ जना सङ्क्रमित भएका छन् […]

कृषि विकास बैंक ह्याकिङ प्रकरण : फरार भारतीय व्यापारी पक्राउ

२० असोज  काठमाडौँ  – कृषि विकास बैंकको सिस्टम ह्याकिङ प्रकरणका फरार एक अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय व्यापारी सुशील गर्ग रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार विभिन्न व्यक्तिको खातामा रकम रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानि–नोक्सानी पु¥याउँदै आएका भारत उत्तराखण्ड चम्पावत जिल्ला बनवासाका […]

काठमाडौं उपत्यकामा थप १ हजार १७ जनामा संक्रमणको पुष्टि

२० असोज काठमाडौं –  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार १७ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १७ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ७ सय ८३ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय १८ जना […]