समाचार
कतारसँग नेपालको लजास्पद हार
काठमाडौं – सिंगापुरमा जारी आईसीसी टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । तुलनात्मक रुपमा कमजोर मानिएको कतारसँग नेपालले ४ विकेटको लज्जास्पद हार व्यहोरेको हो । । कमजोर टोली कतारसँग परजित भएपछि ग्लोबल क्वालिफायरमा छनोट हुँदै विश्ककपको यात्रा तय गर्ने नेपालको बाटो अप्ठेरो बनेको छ। नेपालले कतारविरुद्ध […]
राणाशासनको विरोध गर्न सक्ने पुष्पलाल को हुन् ?
काठमाडौँ – पुष्पलाल श्रेष्ठ ( नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलालको जन्म वि।सं। १९८१ असार १५ गते पूर्व २ नं। रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रूपमा भएको थियो। पिता भक्तलाल २००९ सालको अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीहरूको हडतालको क्रममा एक्सन कमिटीको अध्यक्ष पनि बन्नुभएको थियो। वि.सं.१९९७ सालमा आफ्ना दाजु अमर […]
आज देशभर मौषम बदली हुने, अधिकांश स्थानमा पानी पर्ने सम्भावना
काठमाडौँ – बंगालको खाडीबाट नेपाल भित्रीएकबो जलवाष्पयुक्त हावा र स्थानीय वायुका कारण देशभर बदली भई धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको छ । मनसुनी न्यून चापिय रेखा नेपालको दक्षिणतिर अवस्थित छ साथै बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण देशका पुर्वी भागका अधिकांश स्थान र मध्य तथा पश्चिमका केहि स्थानहरुमा […]
गुल्मीको सत्यावति गाउँपालिका पहिरोमा पुरिएको ६ जनाको जयान गयो
काठमाडाैँ – गुल्मीको सत्यावति गाउँपालिका वडा तीन ठूलो लुम्पेग र सोही गाउँपालिकामा वडा नम्बर चार लिंघामा पहिरोमा पुरिएको ६ जनाको ज्यन गएको छ । करिब आधा दर्जन वेपत्ता रहेका छन् । उद्दारका लागि जिल्ला सदरमुकाम तम्घासबाट प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनु भएको छ । पहिरोमा परेर मृत्यु हुनेमा […]
एसईईमा नयाँ व्यवस्था : पूरक परीक्षा सबैले दिन पाउने
काठमाडौँ – परीक्षा नियन्त्रण कार्याललय ९पनिका० ले ‘माथिको आदेश’मा पूरक परीक्षाको सिद्धान्तविपरीत दुईभन्दा बढी विषयमा कम ग्रेड ल्याउने विद्यार्थीलाई पनि परीक्षामा सामेल गराउन लागेको खुलेको छ । गत वर्ष पनि यस्तै व्यवस्थाअनुसार परीक्षा लिइएको थियो । तर परीक्षा अव्यवस्थित भएपछि यस वर्ष बढीमा दुईवटा विषयसम्म त्यस्तो नतिजा ल्याउने विद्यार्थीलाई परीक्षामा सामेल गराउने सूचना पनिकाले सार्वजनिक […]
करणी आरोपको मुद्दा खेप्दै आएका रोनाल्डोले पाए सफाइ
एजेन्सी – करणी आरोपको मुद्दा खेप्दै आएका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले सफाइ पाएका छन् । अमेरिकाको क्लर्क काउन्टी जिल्लामा रोनाल्डोविरुद्ध परेको उजुरीमा छानविन पछि उनलाई सफाइ दिईएको हो । रोनाल्डोमाथि सन् २००९ मा अमेरिकाको लस भेगासस्थित एक होटलमा अमेरिकन मोडल क्याथरिन मेयोर्गामाथि करणाी गरेको आरोप लागेको थियो । घटना बाहिर नल्याउने शर्तमा सन् २०१० मा […]
नागरिकका गुनासो सुन्न नेकपाका सांसद घरदौलोमा
काठमाडौँ – प्रतिनिधिसभाका सांसद तथा नेकपाका जुम्ला जिल्ला इन्चार्ज जगेन्द्रबहादुर महत जुम्लाको ग्रमिण बस्ती बस्तीमा पुगेका छन् । त्यहाका नागरिकका समस्या बुझ्न र गुनासा सुन्न उनी गाउबस्तीमा पुगेका हुन्। सांसद गजेन्द्र बहादुर महत भन्छन, ‘देश संघियतामा गएसंगै आफ्नो गाउको सम्बृद्धी गर्न नेकपाको पाटी आबश्यक भएको छ ।’ उनका अनुसार प्रकृतिक हिसावले धनी र भौगोलिक हिसावले […]
नगर प्रमुख बने कराँतेको अन्तराष्ट्रिय ‘ए’ क्लासको रेफ्री
काठमाडौं – भेरी नगरपालिका जाजरकोटका प्रमुख चन्द्रप्रकाश घर्ती जनप्रतिनिधि मध्ये नेपालकै पहिलो कराँतेको अन्तराष्ट्रिय ‘ए’ क्लासको रेफ्री समेत बनेर छुट्टै छबि बनाउन सफल भएका छन् । उज्बेकिस्तानमा भएको “१६ औ एशियन सिनियर कराँते च्याम्पियनशिप” २०१९ को अवसरमा भएको एशियन कराँते महासंघको अपग्रेट परिक्षामा सफल भई उनले जज ‘ए’ को सफलता हात पारेका हुन् । खेललाई […]
आज पुष्पलालको ४१ औं स्मृति दिवस मनाइँदै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवस आज ९मंगलबार० देशभरि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले देशभरी नै पुष्पलालको सम्झनामा स्मृति दिवस मनाउने कार्यक्रम तय गरेको छ । सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ पुष्पलालको नेतृत्वमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको […]
काे थिए वि.पी काेइराला, जस्काे आज ३७ औं स्मृति दिवस मनाइँदैछ ।
काठमाडाैँ-विश्वेश्वर प्रसाद कोइराला नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली तथा हिन्दी भाषाका साहित्यकार हुनुहुन्थ्यो । उहाँले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व सम्हाल्नु भएको थिायो । सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री रहनु भयो । नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गर्ने नायकका रुपमा पनि उहाँलाई स्मरण गर्ने गरिन्छ । […]



