समाचार
आइएमईले भित्र्यायो १४ खर्ब रेमिट्यान्स
काठमाडौं – रेमिट्यान्स सेवा कम्पनी आइएमईले १४ खर्ब रेमिट्यान्स भित्र्याएको छ । रेमिट्यान्स सेवा प्रदायक संस्था इन्टरनेसनल मनी एक्सप्रेस ९आइएमई०ले १७ वर्षको कारोबारमा १४ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्र्याएको हो । सन् २००१ देखि स्थापना भई २०१९ सम्ममा १४ खर्ब रुपैयाँको रेमिट्यान्स नेपाल भत्र्याउन आइएमई सफल भएको हो । आइएमईले पछिल्लो समय दक्षिण कोरिया र […]
इन्फोम्याक्स पोखरालाई मेयरकप उपाधि
सीताराम थापा बागलुङ जिल्लाको दक्षिण जैमिनी नगरपालिका वडा न।( १ कुश्मीसेरामा सञ्चालित मेयरकप खुल्ला भलिवलको उपाधी इन्फोम्याक्स पोखराले पाउन सफल भएको छ । सहारा क्लवद्वारा आयोजित जैमिनी महोत्सवको अवसरमा भएको खुल्ला भलिवल प्रतियोगिताको फाइनल खेलमा प्रतिद्वन्द्वी बागलुङ नगरपालिका–८ सिगानालाई ३–२ कोे अन्तरले पछाडि पार्दै उपाधी जितेको हो । निकै प्रतिस्पर्धा र रोचक भएको खुल्ला भलिवल […]
जैमिनी पशु प्रदर्शनीमा नब्बे किलोको बोका प्रथम
बागलुङ – बागलुङको जैमिनि महोत्सवमा भएको पशु प्रदर्शनीमा नब्बे किलोको बोका प्रथम भएको छ । प्रदर्शनीमा ल्याईएका बाख्रा तथा बोकाहरु मध्ये नब्बे किलोको बोका प्रथम भएको हो । जैमिनि ९ पैयुथन्थापको देबि प्रसाद शर्माको बोका ९० किलो आकर्षण भएको आयोजकले बताए । यसै गरि जैमिनि ९ पैयुथन्थापको टंक बहादुर थापा ६५ किलोको बोका पर्दशन गरि […]
एटिएमको ताला फुटाउन खोच्ने प्रहरीको नियन्त्रणमा
काठमाडौँ-राष्ट्रिय तेक्वान्दो संघ नेपालका केन्द्रीय सचिव राकेशकुमार राईलाई लुट्न खोज्ने एक जनालाई राई स्वयंले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । बुधबार बेलुकी ललितपुर कुमारीपाटीस्थित इन्भेष्टमेन्ट बैंकको एटिएम बुथमा पैसा निकाल्न गएका बेला लुटेरा समूहले राईमाथि आक्रमण गरेको थियो । लुटेरा समूहका एक जनालाई राईले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेर सर्लाही रानीगंजका २८ […]
माल्ढुंगामा भएको बस दुर्घटनाप्रति मुख्यमन्त्री गुरुङद्धारा दुःख व्यक्त
बागलुङ- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार पर्वतको माल्ढुंगामा भएको सावरी दुर्घट प्रति दुःख व्यक्त गर्नु भएको छ । म्याग्दीको बेनीबजारबाट नारायणगड जदै गरेको ग १ ख ६१०८७ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो । मृतक प्रति गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङले श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गर्नु भएको छ […]
राजदुत शेर्पा पुनः फर्किइन अष्ट्रेलिया
काठमाडौँ-एक महिनासम्ममा पनि आफ्नो विषयमा टुंगो नलागेपछि अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा पुनः अष्ट्रेलिया फर्किएकी छन । परराष्ट्र अधिकारीका अनुसार गत सोमबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग लामो छलफल पछि उनी मंगलबार अस्ट्रेलिया फर्किएकी हुन् । शेर्पा काममा फर्केकी हुन् वा यहाँको व्यवस्थापन मिलाउन आएकी हुन् त्यो स्पष्ट भने भएको छैन । केही दिनअघि शेर्पालाई बर्खास्त […]
नेपालिक्स २०१९ को रिपोर्टमा ५५ नेपालीको विदेशमा अवैध लगानी
‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने’ कानूनी व्यवस्था विपरीत ५५ नेपालीको विभिन्न देशमा लगानी रहेको भेटिएको छ । यस्तो लगानी गर्नेहरूमा प्राध्यापक, डाक्टर, पूर्व सांसद्, नेता र समाजमा नामै नसुनिएका व्यक्तिहरू समेत रहेका छन् । करीब तीन हजार दस्तावेज केलाउने काम गर्न खोज पत्रकारीता केन्द्रले झन्डै एक वर्ष लगाएर नेपालिक्स २०१९ सार्वजानिक गरेको छ । जस्मा […]
पर्यटन र स्थानिय उत्पादनमा जोड दिउँ : उपराष्ट्रपति पुन
सीताराम थापा बागलुङ-उपराष्ट्रपति नन्दकिशोर पुनले जैमिनीलाई एक पर्यटकिय क्षेत्रका रुपमा विकस गर्न सकिने बताउनु भएको छ । बागलुङको जैमिनीमा मंगलबार आयोजना गरिएको जैमिनीको प्रथम महोत्सव मुलसमारोहको समुद्घाटन गर्दै उपराष्ट्रपति पुनले जैमिनी ग्रामिण क्षेत्र भए पनि यहाँको स्थानिय उत्पादनमा जोड दिन सके यहाँको पर्यटन प्रबधन गर्न सकिने बतउनु भयो । करीडोरको बाटोले भारत र चिन संग […]
नेपाली भूमिमा भारतीय प्रचार बोर्ड
लुम्बिनी – लुम्बिनी गुरुयोजनाभित्रै भारतीय ठेगाना उल्लेख भएका बोर्ड झुन्ड्याएर बिहार निर्माणको काम धमाधम भइरहेको छ । त्यसले राष्ट्रियताकै खिल्ली उडाए पनि लुम्बिनी विकास कोष मौन छ । जापानको सोक्यो संस्थाद्वारा डब्लूए २ प्लट नम्बरको १ सय ६० वाई, १ सय ६० मिटर जग्गामा रहेको निर्माणस्थल अगाडि नै बोर्ड राखिएको हो । बुद्ध जन्मस्थल लुम्बिनीमा […]
विदेशमा प्रतिबन्धित औषधि नेपालमा
काठमाडौं – उच्च रक्तचापका रोगीले सेवन गर्ने भल्सार्टनयुक्त ट्याबलेटलाई धेरै मुलुकमा प्रतिबन्ध लगाइएको छ। तर नेपाली बजारमा अहिले पनि उत्पादन र बिक्री भइरहेको छ। भल्सार्टनयुक्त औषधिको अशुद्धताबारे सरकारी निकायले अनविज्ञता देखाएको छ। औषधि व्यवस्था विभागसँग यस्ता किसिमका औषधिको खराब पक्षबारे कुनै जानकारी छैन र अनुसन्धान गर्न पहल पनि भएको छैन्। खाद्य तथा औषधि व्यवस्थापन ९एफडिए० […]



