Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

समाचार

अमेरिकामा १ हजार जनाभन्दा धेरैमा मङ्कीपक्स सङ्क्रमण पुष्टि

३१ असार, काठमाडौँ – अमेरिकामा एक हजार जनाभन्दा धेरैमा मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा ४३ वटा राज्यमा भेटिएको सङ्क्रमणबाट एक हजार जनाभन्दा धेरै बिरामी भएका हुन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सीडीसी० को पछिल्लो तथ्याङ्कअनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै एक सय ६१ जना मङ्कीपक्सबाट सङ्क्रमित छन् । त्यसैगरी न्युयोर्कमा एक सय […]

विश्व बैंकद्वारा नेपालको लागि झन्डै १३ अर्ब रुपैयाँ ऋण स्वीकृत

३१ असार, काठमाडौँ – विश्व बैंकले नेपालको लागि १ सय मिलियन डलर अर्थात झन्डै १३ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको बैठकले नेपालको हरियाली, जलवायु उत्थानशील कार्यक्रम र समावेशी विकासको लागि १२ अर्ब ७६ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत गरेको हो । नेपालमा कोरोना महामारीपछिको अवस्थालाई मध्यनजर गरेर विश्व […]

नेपाल आयल निगमलाई रकम उपलब्ध गराउने सरकारको निर्णय

३१ असार, काठमाडौँ – सरकारले पेट्रोलियम पदार्थमा करबापत मूल्य समायोजन भएको रकम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत नेपाल आयल निगमलाई उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कारबापत मूल्य समायोजन गरिएको रकम निगमलाई उपलब्ध गराउने निर्णय गरेको हो । यस्तै, सुशासन विधेयक पारित गर्ने र सुशासन आयोग गठन गर्ने निर्णय पनि बैठकले […]

नयाँ पार्टी खोल्दै बाबुराम

३१ असार, काठमाडौं – अन्ततः जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत् रूपमा फुट्ने भएको छ। जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरू नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन्। ‘अब हामी नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका छौं,’ जसपाका कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंहले भने, ‘उहाँ (उपेन्द्र यादव)ले स्वयं संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई नै […]

दोस्रो एक दिवसीयमा इङ्ल्यान्डले भारतलाई १ सय रनले हरायो

३१ असार, काठमाडौँ – भारतसँगको दोस्रो एक दिवसीय क्रिकेट इङ्ल्यान्डले १ सय रनले जितेको छ । लर्ड्समा घरेलु टोली इङ्ल्यान्डले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको भारत १ सय ४६ रनमा अलआउट भयो । भारतका लागि हार्दिक पाण्ड्या र रविन्द्र जडेजाले सर्वाधक समान २९-२९ रन बनाए । बलिङतर्फ इङ्ल्यान्डका रेस टोप्लीले ६ विकेट लिए […]

त्रिकोणात्मक सिरिजमा नेपालको पहिलो जित

३० असार,काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित निकालेको छ । घरेलु टोलीलाई ५ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो । स्कटल्याण्डले दिएको १ सय ४५ रनको लक्ष्य नेपालले २५।१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो । नेपालका लागि मोहम्मद आशिफ शेखले सर्वाधिक अर्धशतकीय पारी […]

भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी

२९ असार, काठमाडौँ– काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आगलागी भएको छ । प्रहरीका अनुसार आज अपराह्न ह्वील चेयरको गोदाममा आगलागी भएको हो । अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले केही अघि मात्रै आगलागी भएको र निभाउने कार्य जारी […]

‘इन्ड्राइभर’को लापरवाहीः दर्ता बिना नै सञ्चालन, यात्रुको सुरक्षाप्रति गैरजिम्मेवार

२९ असार, काठमाडौं – विभिन्न सामाजिक सञ्जालमा नेपालमा सञ्चालित राइड सेयरिङ एप‘इन्ड्राइभर’ले चर्को विज्ञापन गरेको भेटिन्छ । विज्ञापनकै कारण ‘इन्ड्राइभर’ले बजारमा थुप्रै प्रयोगकर्ता समेट्न सफल भएको छ । तर पछिल्लो समय ‘इन्ड्राइभर’को लापरवाही र सुरक्षामाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालहरुमा गुनासो बढ्न थालेको छ । गत जेठ २६ गते बिहीवार दिउँसो काठमाडौंको जडिबुटीस्थित सडकमा एउटा दुर्घटना […]

लायन्स क्लब अफ काठमाडौँ रोजद्वारा नेश्नल एकेडेमीमा रक्तदान कार्यक्रम आयोजना

२६ असार, काठमाडौँ – लायन्स क्लब अफ काठमाडौँ रोजद्वारा नेश्नल एकेडेमीमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । मध्यपुर थिमीकी पूर्व उपमेयर अञ्जना मधिकर्मीको प्रमुख आतिथ्यतामा शंखमुलस्थित स्कुलमा रक्तदान सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर लायन राजेन्द्रकुमार बटाजुको विशेष आतिथ्यता,सेकेण्ड भीडीजी लायन सुचित्रा थापा, तृतीय भीडीजी लायन नीरा बज्राचार्य, प्रो क्ष्न चिफ लायन रमेश […]

आज हरिशयनी एकादशी हिन्दु धर्मावलम्वीहरु घर घरमा तुलसी रोप्दै

२६ असार, काठमाडौं – आज आइतबार हरिशयनी एकादशी । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन हिन्दू धर्मावलम्वीहरु घर घरमा तुलसीको बिरुवा सार्ने गर्दछन् । तुलसीको विरुवा सारेपछि चार महिनासम्म गरिने चतुर्मासा ब्रत पनि आइतबारदेखि सुरू हुँदैछ । एक महिनाअघि निर्जला एकादशीका दिन तुलसीको विऊ छर्ने र त्यसबाट उम्रिएको विरुवा आइतबार मठमा सार्ने चलन छ । […]