Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

आर्थिक

युवाले पुर्याउँछन् पीडितको घरघरमै उपचार खर्च

११ कात्तिक काठमाडौँ बागलुङको जैमिनी नगरपालिका वडा नं २ दमेककी तुलसी सापकोटा अर्बुद रोग पीडित हुनुहुन्छ । लामो समयदेखि उपचार गराइरहनुभएका उहाँलाई आर्थिक अभाव भएको छ । उपचारमा लाग्ने खर्च जुटाउन मध्यम परिवारको सदस्य भएकाले उहाँलाई कठिन छ । विभिन्न माध्यमबाट सहयोगको याचना गरिरहनुभएका सापकोटालाई ‘हाम्रो जैमिनी’ नामक संस्थाले आर्थिक सहयोग गरेको छ । संस्थाले […]

एक महिनादेखि टेलिफोन अवरुद्ध, स्थानीयलाई सास्ती

९ कात्तिक काठमाडौँ – हुम्लाको तल्लो क्षेत्रमा रहेका चार गाउँपालिकामा एक महिनादेखि टेलिफोनले काम गर्न छाडेको छ । दक्षिणमा रहेका अदानचुली, ताँजाकोट, चंखेली र सर्केगाड गाउँपालिकासहित छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकामा समेत टेलिफोनले काम गर्न छाडेको छ । नेपाल टेलिकमले हुम्लाका सातै गाउँपालिकामा आफ्नो सेवा विस्तार गरे पनि भौगोलिक विकटताले टेलिकमको टेलिफोन सेवा प्रभावकारी नभएको […]

प्रशासनको निर्देशनको अवज्ञा गर्दै क्रसर उद्योग पुनःसञ्चालन

९ कात्तिक काठमाडौँ – जिल्ला प्रशासन कार्यालयले दिएको निर्देशनलाई अटेर गर्दै क्रसर उद्योग पुनःसञ्चालन भएको छ । प्रशासनले सर्लाही जिल्लाभर सञ्चालनमा रहेका सबै क्रसर उद्योगलाई तत्कालै बन्द गराउन निर्देशन दिएको थियो । राजमार्ग, खोला, नदी, वनजङ्गल, विद्यालय, धार्मिकस्थल र बस्तीको नजिक रहेका नियम विपरीत सञ्चालित क्रसर उद्योगलाई बन्द गराउन निर्देशन दिइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी […]

विश्व बैंकको २४ अर्ब सहुलियतपूर्ण ऋण स्वीकार गरिने : परराष्ट्र नीति स्वीकृत

६ कात्तिक काठमाडौँ – सरकारले विश्व बैंक समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताका रूपमा प्राप्त हुने २०० मिलियन अमेरिकी डलर (करीब २४ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । सरकारले अन्तरराष्ट्रिय श्रम संगठनको विधान अनुमोदनका लागि संघीय संसद्समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ । विद्युत् नियमन आयोगको संगठन […]

सुनको भाउ बढ्यो

५ कात्तिक  काठमाडौँ – सुनको मूल्य प्रतितोला ९५ हजार ७ सय रूपैंयाँ तोकिएको छ । बिहीबार चाँदीको मूल्य भने १० रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य १ हजार २३० रूपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

एक सातामै ६९ अर्ब कर्जा र निक्षेप सङ्कलन ७१ अर्ब

५ कात्तिक काठमाडौँ – पछिल्लो समय निरन्तर सुधारको क्रममा रहेका वाणिज्य बैङ्कहरूले एक साताको अवधिमै ६९ अर्ब रुपियाँले कर्जा प्रवाह र निक्षेप सङ्कलन ७१ अर्बले बढाएका छन् । यसले अर्थतन्त्र क्रमशः लयमा फर्किन थालेको सङ्केत गरेको छ । कोरोना सङ्क्रमणबाट जोगिँदै सर्वसाधारण दैनिक कामकाजमा फर्कन थाल्नु र चाडबाडको माहोलले गर्दा बैङ्क तथा वित्तीय संस्थाको कर्जा […]

दशैंमा बैंकहरू नखुल्ने

४ कात्तिक  काठमाडौँ – कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँबिदामा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । गत वर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कुनै पनि बैंक नखोल्ने निर्णय गरेका हुन् ।   बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैकिङ सेवा दिँदा कोरोना सर्ने […]

असोज मसान्तसम्म नेपाललाई २ खर्ब ६१ अर्ब रुपैयाँको व्यापार घाटा

३ कात्तिक  काठमाडौं – चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकमा २ खर्ब ६१ अर्ब रुपैयाँको व्यापार घाटा भएको छ । राजस्व विभागले निकालेको असोज मसान्तसम्मको तथ्यांकमा ८५ करोड ६० लाख रुपैयाँ राजस्व संकलन हुँदा २ खर्ब ६१ अर्ब रुपैयाँको व्यापार घाटा भएको हो । विभागका अनुसार गत वर्षको यही अवधिको तुलनामा वस्तु आयात १२.७४ […]

सुनको भाउ स्थिर

२९ असोज काठमाडौं – बिहिबार सुनको भाउ स्थिर रहेको छ । बुधबार सुन ९४ हजार ५०० मा कारोबार भएको थियो । आइतबार ८ सय रुपैयाँले बढेर ९५ हजार ६०० मा कारोबार भएको सुन सोमबार स्थिर रहेको भएपनि मंगलबार भने ५ सयले घटेको थियो । मंगलबार ९५ हजार १ सयमा कारोबार भएको सुन बुधबार ९४ हजार […]

सुनको भाउ घट्यो, कतिमा हुदैँछ करोबार ?

२८ असोज काठमाडौँ – बुधबार सुन चाँदीको भाउमा गिरावट आएको छ । मंगलबार तोलाको ९५ हजार १  सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेर ९४ हजार ५ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा ६ सयले नै घटेर ९४ हजार रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउमा पनि […]