पत्रपत्रिका
आज राति लाग्दैछ खण्डग्रास चन्द्रग्रहण : यस्ता व्यक्तिले हेर्न मिल्ने
काठमाडौं – मंगलवार खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। यो चन्द्रग्रहण नेपालमा मंगलबारको राति १ः४६ मा सुरु भएर बिहान ४ः४५ समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा प्रकाशित पञ्चाङ्गहरूमा उल्लेख छ। यो ग्रहण कुल २ घण्टा ५९ मिनेटको हुनेछ । खगोलविद् एवं वाल्मीकि विद्यापीठका सहप्राध्यापक जयन्त आचार्यका अनुसार नेपालबाट प्रष्ट देख्न सकिने यो ग्रहण नेपाललगायत भारत, चीन मंगोलिया, अफ्रिका, […]
ओखलढुङ्गा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गयो : घाइते चार जनालाई काठमाडौं पठाइयो
ओखलढुङ्गा – ओखलढुङ्गामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट सोलुखुम्बु जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ डुडुवामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । मानेभञ्ज्याङ गाउँपालिका–६ मा भएको बस दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ। घाइतेमध्ये चार जनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । झापाको […]
१५ गतेदेखि हराइरहेका भूपू–सैनिक तामाङ अझै सम्पर्कमा आएनन्, भेटाउनेले ९८४३७२७५८४ सम्पर्क गराैँ । सहयोगका लागि सक्दो सेयर गरौँ ।
सवाल सम्वाददाता काठमाडौँ-धादिङ जिल्ला खानियाबास गाँउपालिका ७ घर भई हाल काठमाडौँको काभ्रेस्थलीमा बस्दै आउनु भएका दिल बहादुर तामाङ गत असार १५ गते दखि सम्पर्कविहिन हुनुहुन्छ । भूतपूर्व सैनिक समेत रहेका तामाङ असार १५ गते करिब ६ बजे नयाँबसपार्क, माछापोखरी पुगेर आउँछु भनेर घरबाट निस्किएको तर घर नफर्किएको परिवार स्रोतले जनाएको छ । कहि कतै कसैले […]
अछाममा बस दुर्घटना, १५ जना घाइते
अछाम । अछामको साँफेबगर नगरपालिका २ को झकालेमा बस दुर्घटना हुँदा १५ घाइते भएका छन् । चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रेहरी कार्यालय अछामले जनाएको छ । बुधबार बिहान महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदूत यातायातको ना ७ ख २५६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेको थियो। दुर्घटनामा घाइतेको उद्धार गरेर बयालपाटा अस्पतालमा उपचार […]
सिनामंगलमा दुई माइक्रोबस ठोक्किँदा १६ जना घाइते
काठमाडौं – काठमाडौँको सिनामंगलमा मंगलबार बिहान दुई माइक्रोबस ठोक्किएर भएको दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरी वृत गौशालाले जनाएको छ । मंगलबार बिहान करिब ५ बजे बा ४ ख ५१०० नम्बरको माइक्रोमा विपिरित दिशाबाट आउँदै गरेको बा १ झ ९७७६ नम्बरको अर्को माइक्रो ठक्कर खाँदा दुर्घटना […]
प्रधानमन्त्री ओलीले भने- प्रचणडलाई विश्वास गरें, एकताको प्रक्रियामा अध्ययन नै नगरी सहमतिपत्रमा हस्ताक्षर गरें
काठमाडौँ – प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओलीले पार्टी एकताका क्रममा भएको आन्तरिक सहमतिपत्रमा अध्ययन नै नगरी हस्ताक्षर गरेको बताएका छन् । पार्टी संसदीय दलको सोमबार बसेको बैठकमा सहमतिपत्रबारे सांसदहरुले प्रश्न उठाएपछि अध्यक्ष ओलीले भने, ‘पार्टी हितका निम्ति र कम्युनिस्ट पार्टीलाई बलियो बनाउन मैले जेमा पनि हस्ताक्षर गर्न सक्छु भनेको थिएँ । उहाँ (पुष्पकमल दाहाल) ले […]
आजका कार्टुन
विभिन्न सन्दर्भलाई बैङ्ग्य गरी बनाईएका आजका कार्टुनहरु
मन्त्री अर्यालको स्पोष्टोक्ति : मन्त्री पदि छाड्न जनुसक्कै बेला तयार छौँ
काठमाडौ – भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्माकुमारी अर्यालले सरकार परिवर्तनको हल्ला चलेको र यदि सत्य हाहे भने आफु जुनसुकै बेला पद त्याग्नको लागि तयार भएकाmे बताउु भएको छ । सरकार पुनर्गठन र मन्त्री फेरबदलको चर्चा भइरहेका बेला अर्यालले सोमबार काठमाडौंमा बसेको नेकपा संसदीय दलको बैठकमा मन्त्री पद छाड्न तयार रहेको बताउनु भएको हो […]
कोरियन भाषा परीक्षा इपिएसको नतिजा सार्वजनिक, १२ हजार नौ नेपाली उत्तीर्ण
काठमाडौं – कोरयन भाष परीक्षा इपिएसमा १२ हजार ९ जना नेपालीले नाम निकाल्न सफल भएका छन् । रोजगारीका लागि कोरिया जान भाषा परीक्षामा १२ हजार नौजना नेपाली पास भएका इपिएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षा गत जेठ २५ र २६ गते काठमाडौं र पोखरामा भएको थियो । परीक्षामा कुल ९२ हजार ३ सय […]
ट्याक्टर दुर्घटना हुदा ३ जना विद्यार्थीको मृत्यु
सवाल सम्वाददाता काठमाडौँ- आछामको चौरपाटी गाउँपालिका ३ कोलगैरामा आज बिहान ट्याक्टर दुर्घटना हुँदा तीन जना विद्यार्र्थीको मृत्यु भएको छ । द्र्घटनामा थप चार जना घाईते भएका छन् । से १ त ७८३९ नम्वरको ट्याक्टर दुर्घटना भएको हो । मृत्यु हुनेमा चौरपाटी गाउँपालिका २ का दशपल्ले माविवाट यस वर्ष एसई परिक्षा दिएका रमेश साउद, सोही विद्यालयमा कक्षा […]



