Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026

पत्रपत्रिका

२-३ दिनमा मनसुन भित्रिदै

बाग्मती – अबको एक-दुई दिनमा मनसुन नेपाल भित्रिने संकेत देखिएको मौसमविद्ले जनाएका छन् । बंगलादेश र भुटानसम्म मनसुन आइसकेको र अब शुक्रबारसम्म नेपालमा मनसुन भित्रिने देखिएको हो । अब बिस्तारै तापक्रम घट्दै जाने र १, २ दिन आशिंकदेखि सामान्य बद्ली भई बेलुका धेरै ठाउँमा पानी पर्नेछ । त्यसपछि मनसुन सूरु हुने हुँदा गर्मी बढ्ने सम्भावना […]

भारतमा लुक्दै आएका हत्यारा १९ वर्षपछि पक्राउ

बाग्मती – १९ वर्षदेखि प्रहरीको असफल अनुसन्धानको सूचीमा रहेको राजधानीको एउटा हत्याकाण्ड सुल्झिएको छ । भक्तपुरको कटुञ्जेमा तत्कालीन डिएफओकी श्रीमती विजयश्वरी प्रजापतिको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले भारतको मुम्बईबाट पक्राउ गरी नेपाल ल्याएको छ । ४४ वर्षीय देवीरमण अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले सोमबार सार्वजनिक गरेको हो । अधिकारी त्यसवेला प्रजापतिकै घरमा काम गर्दथे । […]

काठमाडौंमा हावाहुरीको वितण्डा : सचेत रहन मौसम पुर्वानुमान महाशाखाको अनुरोध

बाग्मती – शुक्रबार बिहानै काठमाडौं उपत्यका र आसपासमा पनि तीव्र हावाहुरीसहित बर्षा भएको छ । यो समाचार तयार पार्दासम्म काठमाडौं र आसपासका ठाउँमा हावाहुरीसँगै वर्षा भइहरको छ भने आकाशमा डम्म बादल मडारिरहेकै छ । एकाबिहानै मौस खराब भएसंगै मौसम पूर्वानुमान महाशाखाले सचेत रहन सबैलाई आग्रह गरेको छ । काडमाडौंमा कतैकतै रूखका हाँगाहरू भाँचिएर सडकमा खसेका […]

बिहिबार रातीको हावाहुरीका कारण दुईको मृत्यु, ७५ भन्दा बढी घाइते

सेती – बिहीबार साँझ आएको हावाहुरीले सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा ठूलो धनजनको क्षति पुर्‍याएको छ । यो समाचार तयार पार्दासम्म भीषण हावाहुरीले दुईको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनगढीका वर्ष २६र२७ का बीरबहादुर चौधरी र लहानु चौधरी रहेका छन् । बिहीबार साँझ ८ बजेतिर आएकाृ […]

चन्द्रागिरी हिल्स बचाउ भन्दै मनाए विश्व बातावरण दिवस

सवाल सम्वाददाता बाग्मती – विश्व वातावरण दिवसको अवसरमा अस्कल क्याम्पस प्राणीशास्त्रका विद्यार्थीले विशेष कार्यक्रम गरी मनाएका छन् । विद्यार्थीले  चन्द्रागिरी हिल्स बचाउ भन्दै अस्कल क्याम्पसका प्राणी शास्त्र बिभागका  बिद्यार्थी तथा शिक्षकहरूले दिवस मनाएका हुन् । विश्व बातावरण दिवसका अवसरमा क्याम्पसका शिक्षक डा. रक्षा थापाले वातावरण जोगाउनका लागि सबैजना लाग्नु पर्ने अावश्यक रहेकाे बताउनु भएको छ । […]

मालपोत र नापी कार्यालयमा हुने भ्रष्टाचार अन्त्य गरेरै छाड्छु : मन्त्री अर्याल

सवाल सम्वाददाता मेची- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मालपोत कार्यालयमा अनलाइन प्रणाली जोडेसंगै भष्ट्राचारमा कमी आएको बताउनुभएको छ । डेढ वर्षमा मालपोत र नापी कार्यालयमा हुने भ्रष्टाचार अन्त्य गरेरै छाड्ने दाबी गर्दै उहाँले अनलाईन प्रणालीले नापाी कार्यालयमा हुने भ्रष्ट्राचारको अन्त्यको लागि सहयोग गरेको बताउनु भएको हो । हरेक दिन आएका सेवाग्राहीदेखि कार्यालयबाट […]

अवैध कल बाइपास गर्ने एक युवक पक्राउ

सवाल सम्वाददाता  लुम्बीनी- नेपालमा बसेर अवैधरुपमा कल बाइपास गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले अवैध कल बाइपास (भीओआईपी) गरेको आरोपमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ काटागाउँस्थित मैनुद्धीन धुनियाको घरमा डेरा गरी बस्ने भारतको सुनौली घर भएका २६ वर्षीय खुर्सेद अन्सारी रहेको प्रहरीले जनाएको […]

केही दिन मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना

बाग्मती – उपत्यकासहित मध्य र पूर्वको मौसम शुक्रबार पनि आशिंकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको विहारमा बनेको न्यूनचापीय रेखाको प्रभावले मध्य र पूर्वसँगै पश्चिमको पहाडी क्षेत्रको मौसम एकैछिन खुलेपनि दिउँसोपछि मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो । अन्य ठाउँको मौसम पनि आशिंक बदली हुने उहाँले […]

आज अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस : खानेपानी मन्त्रीद्वारा स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात

सवाल सम्वाददाता बाग्मती- खानेपानी मन्त्रालयले छैटौं अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा महिलाहरु महिनावारी भएकोबेलो प्रयोग गर्ने स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात मन्त्रालयको भवनबाटै सुरु गरेको छ । खानेपानी मन्त्री बिना मगरले महिलाहरुलाई महिनावारीको समयमा नपरोस भन्ने उद्देश्यले मन्त्रालयको भवनमा स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात गर्नुभएको हो । दुई रुपैंयाको सिक्का हालेपछि उक्त मेसिनबाट प्याड आफैं […]

महिलालाई गरिने विभेद घरबाटै अन्त्य गर्नुपर्छ : मन्त्री मगर

सवाल सम्वाददाता बाग्मती- यसैबीच खानेपानी मन्त्री बिना मगरले महिनावारी हुँदा महिलाहरुमाथि गरिने धार्मिक तथा सामाजिक विभेदको अन्त्य घरबाटै सुरु गर्नुपर्ने बताउनुभएको छ । छैटौं अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको उपलक्ष्यमा राष्ट्रिय महिनावारी सञ्जाल र राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले राजधानीमा गरेको कार्यक्रममा बोल्दै मन्त्री मगरले महिलाहरुमाथि हुने उत्पीडन र विभेदको अन्त्य गर्न सबै मिलेर अभियान […]