पत्रपत्रिका
सम्बन्ध विच्छेद गर्न अदालत धाउने पुरुषको संख्या बढ्दै
काठमाडौँ – मुलुकी देवानी संहिता ऐन कार्यान्वयनमा आएपछि पुरुषसमेत सम्बन्धविच्छेदका लागि अदालत धाउन थालेका छन्। गएको भदौ १ गतेदेखि ऐन कार्यान्वयनमा आएपछि सम्बन्ध विच्छेद गर्न अदालतमा निवेदन दिने पुरुषको संख्या बढिरहेको हो। पुरानो मुलकी ऐनलाई विस्थापित गर्दै आएको नयाँ कानुनले पुरुषलाई महिलासरह सम्बन्ध विच्छेदको अधिकार दिएको छ। यसअघि महिलाले चाहेमा मात्रै सम्बन्ध विच्छेद गर्न पाउने […]
गोदामचौर बलात्कारमा पनि प्रहरीद्वारा प्रमाण नष्ट
काठमाडौँ – युवतीलाई टाउकोमा ढुंगाले हानेर बेहोस बनाई सामूहिक बलात्कार गरी फरार भएका अभियुक्त १० महिनापछि गोदावरीमै पक्राउ एक वर्षअघि ललितपुरको गोदावरी–१ गोदामचौरमा भएको सामूहिक बलात्कार घटनाका तीन फरार अभियुक्त गोदावरीमै पक्राउ परेका छन् । अदालतले थुनामा राख्न आदेश दिएको १० महिनापछि रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई प्रहरीले बुधबार गोदावरीमै पक्राउ गरेको हो । पक्राउ परेका […]
विवाह पञ्चमी महोत्सवमा आज मटकोर
काठमाडौँ – जनकपुरधाममा आयोजना भइरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको पाँचौं दिन मंगलबार मटकोरको विधि हुँदैछ। जानकी मन्दिरबाट जनकनन्दनी जानकीको प्रतिकात्मक स्वरूपसँगै गीतनाद, बाजागाजा र झॉकीसहित निस्केको डोला ऐतिहासिक गंगासागर पुगी माटो खनेर मटकोर विधि गर्ने परम्परा छ। वैदिक मन्त्रोच्चारण गरी विधिपूर्वक जानकी मन्दिर भित्र्याइएको माटोले रामजानकी विवाहका लागि विवाह वेदी तयार गर्ने परम्परा छ। भगवान रामको […]
निर्मलामाथि सामूहिक बलात्कार भएको आशंका
काठमाडौँ-बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत गरेको छ । यही आशंकामा चारजना पक्राउ परेका छन्, एक काठमाडौंमा र तीन महेन्द्रनगरमा । सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा निर्मलाका छिमेकी प्रदीप रावल काठमाडौंमा पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ । त्यस्तै, अन्य तीनजनालाई महेन्द्रनगरमै पक्राउ गरिएको हो । उनीहरू […]
जिल्ला स्तरीय अपाङ्ग दिवस र अन्तरक्रिया कार्यक्रम सम्पन्न
अपाङ्गता भएका ब्यक्तिहरुको सशक्तिकरण तथा समाबेशिता र समानताको सुनिश्चितितता भन्ने मुल नाराको साथ अपाङ्ग भएका ब्यक्तिहरुको २७ औ अन्तराष्ट्रिय दिवस सम्पन्न भएको छ । सो अवसरमा बागलुङमा प्रभात फेरि सहित अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रममा अपाङ्गहरुलाई अपाङ्गमैत्री वातावरण हुनु पर्ने, अपाङ्गता भएकाहरुलाई राज्ले जुन किसिमको सहयोग दिनु पर्ने हो सो अनुसार नर्भएको सहभागीहरुको गुनासो […]
विवाद हुदा हुदै एशिया प्यासफिक समिट २०१८ को तयारी अन्तिम
युनिफिकेशन चर्च प्रमुख दक्षिण कोरियाली नागरिक मदर मुनले आयोजना गर्ने भनिएको विवादास्पद कार्यक्रम एशिया प्यासफिक समिट २०१८ हुने प्राय निश्चित भएको छ । धर्म प्रचारका लागि एसिया प्यासिफिकको नाम दिएर झुक्याउन खोजेको भन्दै विवादमा परेको उक्त कार्यक्रम मंसिर १४ देखि १७ गतेसम्म काठमाण्डौको ह्यात रिजेन्सी होटलमा हुन लागेको हो । कार्यक्रममा भाग लिन आउने विदेशी […]
कांग्रेसभित्र ध्रुवीकरण बढ्दै, विधान आफूअनुकूल बनाउन दुवै पक्ष कसरतमा
पार्टी विधानका प्रस्तावित नयाँ प्रावधानलाई लिएर कांग्रेसभित्र ध्रुवीकरण सुरु भएको छ । संस्थापन पक्ष र संस्थापन इतरपक्ष १४ औं महाधिवेशनलाई लक्षित गरी आफ्नो अनुकूलको विधान बनाउने रणनीतिका साथ प्रस्तुत हुन थालेपछि ध्रुवीकरण सुरु भएको हो । पदाधिकारी संख्या बढाउने कि नबढाउने, तिनको निर्वाचन पद्धति के हुने, केन्द्रीय कार्यसमितिमा सभापतिलाई मनोनयन अधिकार कति प्रतिशत दिनेजस्ता विधानका […]
विवादित एसिया प्यासिफिकको लागि सवारी जोर विजोर चलाईने
उपत्यकामा यही मङ्सिर १३ देखि १६ गतेसम्म ४ दिनका लागि सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने भएको छ । धर्म प्रचारका लागि एसिया प्यासिफिकको नाम दिएर झुक्याउन खोजेको भन्दै विवादमा परेको एसिया प्यासिफिक समिट २०१८ का लागि चार दिन सम्म काठमाडौँ उपत्यकाका सवारी साधानमा जोर विजोर प्रणाली लागु हने भएको छ । सम्मेलनलाई लक्षित […]
घर नबनाए रकम फिर्ता गर्नुपर्ने
सरकारी अनुदानको पहिलो किस्ता लिएर पनि घर नबनाउने भूकम्पपीडितले अनुदान लिएको रकम फिर्ता गर्नुपर्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले घर नबनाउनेलाई तीन महिनाभित्र निर्माण सुरु गर्न वा पैसा फिर्ता गर्न म्याद दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले घर बनाएर बसेका वास्तविक पीडितप्रति उदार हुन र घरको अनुदान नरोक्ने निर्देशन दिएसँगै प्राधिकरणले घर नबनाउने […]
नेपालमा किन हुँदै छ एसिया प्यासिफिक समिट २०१८ कारण हेर्नुहोस, धर्म प्रचार कि समृद्धि ?
फेमिलि पिस फेडेरेशनले आयोजना गर्न लागेको एसिया–प्यासिफिक समिट २०१८ कि धर्म प्रचारको प्रपोगान्डा भन्ने विषय निकै चर्चामा छ । यो भिडियो डकुमेन्ट्री हेर्दा झनै स्पष्ट हुन सकिन्छ ।



