पत्रपत्रिका
चालू अधिवेशन अन्त्य गर्ने सरकारको तयारी
१७ चैत्र काठमाडौं – पुनःस्थापित प्रतिनिधिसभालाई जनसरोकार वा अन्य महङ्कवपूर्ण कामै नदिई सरकारले चालू अधिवेशन अन्त्य गर्ने तयारी अघि बढाएको छ। वैशाखमै बजेट अधिवेशन शुरु गर्नुपर्ने कारण देखाउँदै सरकारले जारी बैठक तत्काल स्थगन गर्ने तयारी अघि बढाएको हो। एमाले संसदीय दलका प्रमूख सचेतक विशाल भट्टलाईले संसद् विघटनका कारण हिउँदे अधिवेशन ढिलो शुरु भएकाले वैशाखमै वर्षे […]
वायु-प्रदूषण बढ्दा देशभरकै तापमान घट्यो
१७ चैत्र काठमाडौँ – प्रदूषणका कारण वायुमण्डल धुम्म भएपछि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अत्यधिक प्रदूषणबाट वायुमण्डल ढाकिएकाले सूर्यको किरण र ताप धर्तीमा आउन सकेको छैन । सूर्यको ताप आइनपुगेका कारण तापक्रम घटेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । काठमाडौँमा २९ डिग्री सेल्सियससम्म पुगिसकेको तापक्रम अहिले घटेर अधिकतम २४ डिग्री सेल्सियस […]
सुनका गरगहनाको आयात बढ्दो
१७ चैत्र काठमाडौं – नेपालमा काँचो सुनसँगसँगै सुनका गरगहनाको समेत व्यापक मात्रामा आयात हुने गरेको देखिएको छ । पूर्वाधार र जनशक्तिको आधारमा नेपाली सुनचाँदी बजार विश्व बजारमा प्रचलित डिजाइनका गरगहना बनाउन सक्छ । तर, पछिल्लो समय सुनका गरगहनाको आयात भने बढ्दै गएको पाइएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आवको फागुनसम्ममा नेपालमा सुनका गरगहनाको आयात […]
फेरि २ अर्ब ७३ करोडको राजस्व छली
१५ चैत काठमाडौँ – काठमाडौँ नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने विभिन्न नौ वटा कम्पनीविरुद्ध राजस्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । ती कम्पनीबाट २ अर्ब ७३ करोड ४४ लाख ५९ हजारको राजस्व छली भएको ठहर गर्दै सोही रकम बराबरको विगो असुल गरी सञ्चालकलाई कैद सजायको माग गर्दै […]
उपत्यकाको वायु अत्यन्तै घातक
१५ चैत काठमाडौँ – उपत्यकाको वायुको गुणस्तर मानव स्वास्थ्यलाई अत्यन्तै घातक देखिएको छ। विश्व स्वास्थ्य संगठनले वायुको गुणस्तर सूचकांक ९एक्यूआई० ३०० भन्दा बढी भए घातक भनेको छ। उपत्यकामा शुक्रबार एक्यूआई सबैभन्दा बढी भैंसेपाटीमा ३१४ पुगेको छ। यसबाट तात्कालिक मात्रै होइन, दीर्घकालिक स्वास्थ्य समस्या निम्तिने जोखिम रहेकाले सजग हुन विज्ञहरूले आग्रह गरेका छन्। डढेलोको धुवाँ मिसिएको […]
मेलम्चीको पानी आजदेखि उपभोक्ताको घर–घरमा
१५ चैत काठमाडौँ – लामो समयदेखि काठमाडौँ उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी आजदेखि उपभोक्ताको घर–घरमा पुग्दै छ । गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी शुक्रबार देखि विभिन्न स्थानमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो । तिनै वितरण केन्द्रमा सङ्कलन गरिएको पानी आइतबारदेखि उपभोक्ताको घरमा पठाइने भएको हो । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद […]
शिक्षा सेवा आयोगको काम ठप्प, १२ हजार नयाँ शिक्षक पदपूर्तिको विज्ञापन रोकियो
१४ चैत काठमाडौँ – सिफारिस भएको दुई महिना बित्दासमेत शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त हुन सकेको छैन । विगत छ महिनादेखि पदाधिकारी नियुक्त नहुँदा आयोगका सम्पूर्ण काम ठप्प छ। पदाधिकारी नहुँदा प्राथमिकदेखि माध्यमिक तहसम्मका करिब १२ हजार नयाँ शिक्षक पदपूर्तिको विज्ञापन रोकिएको छ। दुई हजार सात सय शिक्षक बढुवा हुन पाएका छैनन्। आयोगका अनुसार रिक्त भएका […]
कोरोना संक्रमितको संख्या पाँच दिनयता ह्वात्तै बढ्यो
१४ चैत काठमाडौँ – कोरोना भाइरस संक्रमित संख्या पाँच दिनयता ह्वात्तै बढेको पाइएको छ । फागुन अन्तिम साता २ अंकमा झरेको संक्रमित संख्या उकालो लागेको हो । मुख्यतः भारतमा संक्रमण दर फैलिनु र हेलचेक्र्याइँका कारण संक्रमित संख्या बढेको जनस्वास्थ्य विज्ञले बताएका छन् । भारतमा पछिल्लो २४ घण्टामा थप ५९ हजार १ सय १८ जनामा संक्रमण […]
निलम्बित चौधरीलाई फकाउन मन्त्रीदेखि सांसदसम्म कारागार पुगे
१४ चैत काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको निजी सचिवालयबाट बिहीबार बिहान अचानक डिल्लीबजार कारागारका जेलर वसन्त पुरीलाई खबर गयो, ‘मन्त्रीज्यँ, कारागारमा आउँदै हुनुहुन्छ, समय मिलाउनु होला ।’ जेलर पुरी आफ्नै कार्यकक्षमा थिए । उनले हतारहतार कर्मचारीलाई बोलाएर कार्यकक्षका टेबल÷सोफा मिलाउन निर्देशन दिए । त्यसको केहीबेरमा करिब सवा ८ बजेतिर सुरक्षाकर्मीको दलबलसहित मन्त्री […]
तत्कालका लागि विभाजनबाट जोगियो एमाले
१४ चैत काठमाडौँ – विभाजनको संघारमा पुगेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९एमाले० अन्ततः विभाजनबाट जोगिएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार बोलाएको संसदीय दलको बैठकमा असन्तुष्ट पक्षका प्रायः सबै सांसद उपस्थित भएपछि एमालेमा देखिएको विवाद बिस्तारै मत्थर हुने अवस्थामा पुगेको छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल […]



