Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

ब्लग

आज मोक्षदा एकादशी र यस्तो छ यसको महत्त्व !

आज मोक्षदा एकादशी । साल पुस १० गते शुक्रबार मार्गशिर्ष शुक्लपक्ष मोक्षदा एकादशी तिथी राति २ः०८ बजेसम्म त्यसपछि द्वादशी तिथी आरम्भ भएकोले यो एकादशीको बिषयमा पद्मपुराणको एउटा प्रसङ्गमा भगवान श्रीकृष्ण धर्मराज युधिष्ठिरसित भन्नुहुन्छ( ूतस्यास्श्रवणमात्रेण वाजपेयफलं भवेत्।मोक्षा नाम्निति विख्याता सर्वपापहरा परा। अर्थात् सवै प्रकारका पाप सखाप पार्ने श्रेष्ठ एकादशी मोक्षा भन्ने नामले प्रशिद्ध छ। त्यसको नाम […]

आज सोमबार औँशी, मौन स्नान गरे मनोकाङ्क्षा पूरा हुने सोमबारे औँशी

काठमाडौँ– मिति २०७७ साल मंसिर २९ गते सोमबार औँशी तिथी भएकोले जुन अमावस्याका दिन सोमवार पर्दछ । त्यस दिनलाई नै सोमबारे औँशी भन्दछन् । प्रत्येक महिनामा एउटा औँशी हुन्छ र प्रत्येक सात दिनपछि एउटा सोमवार । तर औँशी र सोमबारको संयोग यदाकद मात्र हुन्छ। कार्तिक महिनाको औंशीलाई मौनी औंशी भनिन्छ । यो दिन स्नान, दान […]

धन्वन्तरी जयन्ती र काग तिहारको यस्तो छ धार्मिक महत्व !

काठमाडाैँ मिति २०७७ साल कार्तिक २८ गते शुक्रबार कार्तिककृष्णपक्ष त्रयोदशी तिथी अपरान्हस् ४ र १२ बजेसम्म त्यस उप्रान्त चतुर्दशी तिथी आरम्भ भएकोले यो दिन धनवन्तरि जयन्ति हो।कश्यप पुत्र देवता र असुरहरु मिलेर समुद्र मथन गरेपछि अद्भुत पुरुष राम्रो ,श्याम बर्ण ,पराक्रमि अमृतको कलश लिनुभएको श्रीविष्णुको अंश प्रसिद्ध श्रीधनवन्तरिको प्रादुर्भाव भएको थियो। जसले आयुर्वेद प्रवर्तक भइ […]

कार्तिक स्नान र आकाशदीप दानको कस्तो छ धार्मिक महत्व ?

मिति २०७७ साल कार्तिक १५ गते शनिबार आश्विनशुक्ल पूर्णिमा तिथि राति ७ः३३ बजेसम्म त्यस उप्रान्त कार्तिक कृष्णपक्ष प्रतिपदा तिथि आरम्भ भएको हुनाले यो दिन देखी कार्तिकस्नान र आकाशदीप आरम्भ भएर कार्तिक १५ गते सोमबार कार्तिकशुक्ल पूर्णिमाको दिन कार्तिकस्नान र चतुर्मासव्रत समापन हुनेगर्दछ।यो महिनामा दामोदर भगवानको साथै तुलसी देवीको पूजा ,अर्चना र आकाशदीप बाल्नुपर्दछ। कार्तिक महिनामा […]

कोजाग्रत व्रत के हो ? यो दिन कस्को पूजा र कसरी पूजा गरिन्छ ?

मिति २०७७ साल कार्तिक १४ गते शुक्रबार आश्विन शुक्लपक्ष चतुर्दशी तिथि साँझ ५ र २५ बजेसम्म त्यस उप्रान्त आश्विनशुक्ल शरदपुर्णिमा तिथि कोजाग्रतपुर्णिमा आरम्भ बडादशैंलाई बिदागर्ने दिन हो।वैदिक हिन्दुधर्मालम्वीहरुको महानचाड आश्विनशुक्ल प्रतिपदादेखि आरम्भ भएर कोजाग्रतपुर्णिमाको दिन दिनभर व्रतबसी साँझमा दियो, कलश, गणेशको पूजा गरिसकेर माझमा तामाको कलश माथी तामाको थाली राखेर दिक्पाल को साथै सुनको प्रतिमा […]

शिक्षकका व्यथा र आलोचना

१६ भाद्र महामारीले आक्रान्त भईरहेको यो विद्यमान अवस्थामा हरेकका जनजीवन र कार्य व्यस्तता सहज र नियमित हुन सक्ने कुरै भएन । पुरानै अवस्था र नियमिततामा आउन बर्षौँ लाग्नसक्ने अवस्था हुन सक्छ । मानव जीवनलाई वैकल्पिक तरिकाबाट सोच्न र आफ्ना कार्यशैली परिवर्तन गर्नै पर्ने बाध्यता छ । हामी सदा भन्दा भिन्न र वैकल्पिक तरिकाबाट सोच्न सकेनौ […]

काम गर्दै गर्दा कोरोना संक्रमित भएछु

मलाइ थाहा छ कि म केवल प्रमाणपत्रका लागि मात्र पढेको होइन जस्तो सुकै अवस्थामा पनि बिरामीको सेवा गर्न सकुँ र गर्छु भनेर नर्स पेशा अंगालेको हुँ। आफ्ना ब्यक्तिगत कुराहरुलाइ त्यागेर निरन्तर रुपमा बिरामीको सेवामा लागिरहेको पनि केहि वर्ष भैसकेछ। काम गर्दै गर्दा यो अवस्था आउछ होला भन्ने सोचेको थिएनौँ । तर एक्कासी संसारलाइ नै तर्साउने […]

म अर्थात म

जिवन जिउने सबैको आफ्नो आफ्नै तरिका हुन्छ । जो कसैले पनि यो रङ्गमञ्च नामी दुनियाँमा आफ्नो नाच सर्वोकृष्ट देखाउने हर प्रयत्न गरेको नै हुन्छन् । मान्छेले जिवनलाई धेरै किसिमका परिभाषहरु दिएका छन् । कसैले केही त कसै केही । तर वास्तवमा जिविकोपार्जन गर्ने हर मानवको आफ्नो आफनो तरिका हुन्छन् । मेरो विचारमा जिवन जिउन बाच्न […]

अब हामी सँग कुनै बिकल्प छैन, भोकै अर्काको देशमा मर्न बाट बचाउन हाम्रो गुहार

हामी दुबाइ को “ट्रान्सगार्ड ग्रुप एल एल सी“ भन्ने सप्लाइ कम्पनी मा छौ । यो कम्पनी मा काम गर्ने नेपाली मात्र एउटा क्याम्प मा करिब २ हाजर भन्दा बढी छन् । यहाँका सबै क्यम्प मा गरेर झन्डै १० हजार भन्दा बढी नेपाली मात्र छन् । ती मध्ये धेरैजसो गत चार महिन देखी काम विहिन छन् […]

नेकपामा अबको बाटो : पत्रकार प्रमोद न्यौपानेको दृष्टिकोण

दोस्रो तहका नेताले आ–आफ्नो समूह (गुट) त्यागेको घोषणा गर्ने । र, तीन वटै गुटका दोस्रो तहका नेताले एक भएर स्थायी कमिटीको जारी बैठक अन्त्य गरी केन्द्रीय कमिटीको बैठक बोलाउन लगाउने । केन्द्रीय कमिटी बैठकले अन्तरिम विधानमा जे सुकै व्यवस्था भएपनि निम्न काम गर्ने (क) समन्वयको लागि बनाए पनि अनाधिकृत कार्यकारी अधिकार प्रयोग गरेर शक्ति संघर्षको […]