Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

ब्लग

सुन्दर सुदुर सधै सबैबाट दुर हुँदा !

डिल्ली धमला, सुदुर-पश्चिमबाट नेपालको एक प्राकृतिक सौन्दर्य मनिने, प्रकृतिको धरोहर उपहार भन्दा पनि फरक पर्दैन त्यो सुन्दर सुदुर पश्चिम । यहाँ घुम्न आउनेहारु सबैलाई मनै लोभ्याउने गर्छ । कलकल बग्ने कर्णाली, महाकाली नदी, घोडाघोडी ताल, सुर्मा ताल र विभिन्न झरनाहरु सुदुरका दुर दृष्टी हुन् । जुन सधै सबैबाट दुर छन् । त्यसै गरी मालीका, पाटन, […]

जिताउन मात्र हैन, परिवर्तन देख्न चाहेका छन् जनताले

सविना कार्की राजनीतिमा भनिन्छ, एउटा कुरा कहिले हस्तिना पूर्व राज र कहिले चपली मुनिको बास, नेपालको राजनीतिलाई हेर्ने हो भने कुनै पनि एउटा राजनीतिक दललाई जनताले एक पटक मौका दिएका थिए र दिएका छन् । वि.सं. २०४८ साल भन्दा पछाडि कांग्रेसलाई मौका दिएका थिए त्यसैगरी वि.सं. २०५०/२०५२ तिर एमाले लाई मौका दिएका थिए र वि.सं.२०६३ […]

जीत र हार, निर्बाचन परिणाम !

जनताले आफ्नो असल प्रतिनिधि चुन्ने माध्यमलाई निर्वाचन भनिन्छ । निर्वाचन जनताले आफ्नो रोजाईको प्रतिनिधि चुन्ने एक उत्कृष्ठ माध्यम हो । मेरो विचारमा निर्वाचनमा हार र जित भन्ने कुरा नै हुदैन । हार र जित भन्ने शब्द त केवल खेल अथवा लडाईमा हुन्छ जस्तो मलाई  लाग्छ । हुन त मेरो सोच गलत पनि हुन सक्छ । […]

सरकार ! मेरो मत खोई ?

कठै मेरो देश रेमिटन्सले धानेको छ । धन्न खाउ खाउ लाउ लाउ भन्ने उमेरका युवाहरु विदेशीयका छन् र त्यै रेमिटन्स पनि आएको छ । धेरै दाजुभाई तथा दिदि बहिनीहरु विदेशी भुमिमा आफ्नो रगत र पसिना बगाएका छन् र नेपालको ५ तारे होटेलमा बसेर तपाईहरु नेता ज्युहरुले सरकारी कर्मचारी, सांसद र बृद्धा भत्ता बढाउन पाउनु भएको […]

रवि लामिछानेलाई सुरक्षा प्रदान गर्न सरकारलाई दवाव

सरकारलाई मेरो एउटैमात्र अनुरोध छ चुनावको बेलामा गरिने प्रचार प्रसारमा धेरै नै बृदा भत्ता देखी महिलालाई दिईने हक अधिकारको कुरा सुनियो र सुनाइयो पनि । कसैले देशलाई नेपाल होईन स्विजरल्याण समेत बनाई दिन्छु भने । मलाई केही विकासको कुरा चाहिएको छैन देश विकास गर्नलाई रवि लामिछाने जस्तो सपुत जन्मिए पुग्छ । नेपाललाई स्विजरल्याण होइन नेपाल […]

गाउँ र सहरको बिचमारहेको हाम्रो सम्बन्ध ….

मानवलाई सामाजिक प्राणी भन्ने गरिन्छ तर म सामाजिक भन्दा पनि भौति प्रणी भन्न रुचाउछु कारण यदि सामाजिक प्राणी भन्ने नैहा भने गाँ र सहर बिचको मानवमा मन मन बिचको धरातल र बिभेद किन ? मानविय तृष्णता यदि हुदैन थियो भने गाँका मानिसलाई पाखेको उपनाम दिन आवश्यक नै थियो र ! यदि थिएन भनी उसको र […]