ब्लग
कमरेड र राष्ट्रिय राजनीति !
अलग-अलग वामपन्थी पार्टीहरूलाई समर्थन गर्ने ब्यक्तिहरु वा तिनका नेता-कार्यकर्ताका विशिष्ट राजनीतिक सोच वा लाइनअरू फरक( फरक हुन स्वाभाविकै हो तर हाम्रो आन्दोलनमा यो ‘फरक’ स्वाभाविक भन्दा केही भिन्न चरित्रको छ। यो फरक संग ठुलो थुप्रो पूर्वाग्रह पनि थुप्रिएको पाइन्छ।यो पूर्वाग्रह कति व्यक्तिहरूमा त ईष्या र व्यक्तिगत वा सामुहगत ‘अहंकार’ को उपल्लोह हदसम्मा पुगेको पनि पाईन्छ […]
सुनको थालीमाथी बसेर भिख मागिरहेको देश
नेपाल ले आर्थिक वर्ष ०७६/७७ मा फलाम झन्डै ५२ अर्बको, कोइला करिब १५अर्ब, सिमेन्ट ३ अर्ब बराबरको अनि पेट्रोलियम पदार्थ १ खर्ब ४७ अर्ब भन्दा बढी, सुन करिब १४ अर्बको अझ उदेकलाग्दो कुरा पानी झन्डै २२ करोडको अनि माटो ३० करोड भन्दा बढीको आयात भएको थियो । यी आयात भएका वस्तुहरु सबै खानी बाट उत्खनन […]
गल्ति मानवीय स्वभाव हो, जो कसैबाट हुन सक्छ
– केपी सरकारले ऋणको भारी बोकाए रे।होला ऋण गर्न बाध्य भए। बृद्ध,अपांग,एकल महिला, दलित,बालबालिकाको भोक तिर्खा देख्न सकेनन्,सामाजिक सुरक्षा भत्ता दिए। देशमा दैविक आपत्ति,महामारी फैलियो राहत दिए। जनता आवास कार्यक्रम अन्तर्गत घरवारविहीन गरीब,विपन्न दलित व्यक्तिहरुलाई हज्जारौं घर निर्माण गरिदिए। सुकुम्बासीहरुलाई जग्गा वितरण गर्दैछन्,कति गरिसके। तुहिन हटाएर पुल निर्माण गरे। हज्जारौं किमि सडक चौडा र कालापत्रे […]
एकअधिवक्ताको राष्ट्रवादी राजा प्रतिको सम्झना !
आज जेठ १९ गते नेपाल को इतिहासकै एउटा दुःखद दिन । आजकै दिन २०५८ सालमा राजा विरेन्द्र को सपरिवार हत्या भएको अर्थात दरवार हत्याकाण्ड भएको थियो। यो दिन नेपालीहरु दुःखकासाथ सम्झन्छन् , दरवार हत्याकाण्डको रहस्यको वास्तविक सत्यतथ्य जनतासामु आवस भन्ने चाहन्छन्। हुन त त्यहिवेला एउटा छानबिन आयोग बनेको र त्यसले रिपोर्ट दिएको पनि थियो तर […]
कोरोना कहर, चुनौती र अवसर अनि हाम्रो राजनीतिक संस्कार !
ज्ञानबिज्ञान लाई चुनौती दिदै भयौ शक्तिशाली ! तिम्रै राज जताततै तिम्रै हालिमुहाली !! सन् २०१९ को अन्तमा चिनको वुहान राज्यबाट सुरु भएको नयाँ प्रजातिको कोरोना भाइरसले विश्वभरिनै महामारी को रुपमा मानवजातिलाई जिविकोपार्जनका कामकाज समेत ठप्प पारी त्रासमय वातारणमा घरभित्रै थुनिएर बस्न बाध्य बनाएको छ। जसले मानव जातिमा संकट मात्रै आइपरेन, जबकी करोडौं करोडमा संक्रमण र […]
कोभिड महामारी र संक्रमित राजनीति
एसियाली मुलुक चीनबाट सन २०१९ को अन्तिमतिर उत्पति भएको कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको दास्रो लहरले एसियाली मुलुक भारत र नेपाललाई अत्यधिक आक्रान्त पारेको छ । युरोप, अमेरिकन देशहरुमा पहिलो लहरले जति प्रभाव पारेको थियो त्यो भन्दा बेसी दास्रो लहरले हामी कहाँ असर गर्दैछ । दिनहुँ हुने मृत्युदर र संक्रमण दर पनि उत्कर्षमा पुगिरहेको छ […]
कोभिड-१९ ले निम्त्याएको मनोसामाजिक समस्याको कसरी सामना गर्ने !
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाईरस महामारीले बिश्व नै आक्रान्त भैईरहेको छ । अहिले दक्षिण एसियामा विशेष गरि भारत र नेपालमा संक्रमणको दर तीब्र वृद्धि भइरहेको पाइन्छ, जसले गर्दा भयाबह देखिन्छ । जनसंख्याको दृष्टिकोणले अन्य देशमा भन्दापनि नेपालमा बढी संक्रमण फैलिएका तथ्याङ्कले जनाउदछ । बिपदजन्य घट्नाको समयमा हामी मानव जातिमा तनाब लिनु, तनाव हुनु स्वाभाबिककै हो […]
हार्मोनियम उपचारका डाक्टर ‘विमल साह’
मनिष रन्जन बराल पछिल्लो समयमा नेपाली गीत संगीत पनि व्यवसयिक बन्न थालेको छ । गीत संगीतलाई व्यवसायिक बनाउनका लागि अभ्यासको जरुरत पर्दछ । अभ्यास गर्दा गायकले आफ्नो सुर, नोट थाहा पाउनु पहिलो आवश्यकता पर्दछ । त्यसका लागि उसलाई हार्मोनियम, किवोर्डको आवश्यकता पर्दछ । संगीत अभ्यासको लागि किर्वोड भन्दा पनि हार्मोनियम अति राम्रो बाध्ययन्त्र हो । […]
जाग युवा देश बनाउन, के बेला भएन र ?
२० फागुन काठमाडौँ – मेरो देशको राजनीतिक अवस्था एकदमै नाजुक छ । देशमा विकासका पर्वाधार अति नै संवेदनशील हुनुपर्ने ठाउँमा त्यस्तो छैन । राज्यले गरिब जनताको समस्याहरु पनि बुझ्न सकेको छैन । जताततै भ्रष्टाचार नै भ्रष्टाचार छ, चाहे त्यो आर्थिक, सामाजिक, राजनीतिक, भौगोलिकरुपमा रहेका जति पनि विकासका पूर्वाधारहरु छन् समयमा नै सम्पन्न गर्न सकेको छैन […]
संसद विघटनः सर्वसत्तावाद र हिटलरी शैलीको उपज
१५ माघ काठमाडाैँ- नेपालको राजनीतिक बृतमा आइतबार प्रधानमन्त्री के पी शर्मा वलीले संसद विघटन गरेको घटनाले बहुदलीय÷संसदीय राजनीतिक इतिहासको पुनराबृत्ति भएको छ । उनले संसद विघटन गरेपछि राज्यको तीन महत्वपूर्ण अङ्ग मध्ये सार्वभौमसत्ता सम्पन्न एक अङ्ग, जननिर्वाचित प्रतिनिधि संस्था भङ्ग भएको छ । यो परिघटनाले नेपाली मानसिकतालाई दुई भागमा विभाजन गरेको छ । कतिपय मानिसहरु वर्तमान […]



