Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

राजनीति

बाँकी १६ जिल्लाको काँग्रेस अधिवेशन आगामी फागुन १३ गते

२९ माघ काठमाडौं – नेपाली काँग्रेसको बाँकी १६ जिल्लाको अधिवेशन आगामी फागुन १३ गते हुने भएको छ । यसअघि कोरोना महामारीका कारण सबै जिल्लामा अधिवेशन हुन सकेको थिएन । शुक्रबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले बाँकी १३ जिल्लामा अधिवेशन गर्ने निर्णय गरेको हो । १६ जिल्ला अन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुने महासमिति सदस्यको […]

गठबन्धनका शीर्ष तीन नेताबीच छलफल हुँदै

२९ माघ, काठमाडौँ — सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच शनिबार छलफल हुने भएको छ । बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल हुन लागेको हो । आजको बैठकमा एमसीसी, स्थानीय चुनवालगायतका विषयमा छलफल हुने बताइएको छ । अमेरिकाले फेब्रुअरी अन्तिमभित्र जसरी पनि एमसीसी पारित […]

गठबन्धनका शीर्ष तीन नेताबीच छलफल हुँदै

२९ माघ, काठमाडौँ- सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच शनिबार छलफल हुने भएको छ । बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल हुन लागेको हो । आजको बैठकमा एमसीसी, स्थानीय चुनवालगायतका विषयमा छलफल हुने बताइएको छ । अमेरिकाले फेब्रुअरी अन्तिमभित्र जसरी पनि एमसीसी पारित गर्न […]

वैशाख ३० अघि स्थानीय तह हेरफेरमा रोक

२६ माघ, काठमाडौँ -देशभरका विभिन्न स्थानीय तहको सिमाना परिवर्तन गर्न, वडाहरू फुटाउन र एक अर्कामा गाभ्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा करिब ५० वटा निवेदन परेका छन् । तर, आगामी वैशाख ३० अगाडि यो काम नहुने संघीय मामिला मन्त्रालय र निर्वाचन आयोगले प्रष्ट पारेका छन् । आगामी वैशाख ३० मा हुने स्थानीय तहको […]

नेपालको कूटनीति कमजोर बनाउने देउवा र दाहाललाई कारबाही गर्नुपर्छ : भीम रावल

२४ माघ, काठमाडौं – नेकपा (एमाले)का सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि कारबाहीको माग गर्नुभएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा एमसीसी पारित गर्ने भनेर लेखेकोे पत्रबारे संसदीय समितिले छानविन गर्नुपर्ने भन्दै रावलले देउवा र दाहालको पत्रले नेपालको कूटनीति कमजोर बनाएको जिकिर गर्नुभयो । प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री […]

राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्न जाँदै गरेका जनप्रतिनिधिको गाडी तोडफोड

१२ माघ, काठमाडौँ -जनमत पार्टी नेपालका कार्यकर्ताले जनप्रतिनिधिको गाडी तोडफोड गरेका छन् । जनकपुरमा बुधबार बिहानैदेखि विरोध प्रदर्शन उत्रिएका उनीहरुले जनकपुरमा हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाई र उपमेयर रेणुका पौडेल सवार गाडी तोडफोड गरेका हुन् । राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्न जान लागेका बेला मेयरको गाडि तोडफोड भएको हो । मेयर प्रसाई घाइते भएका छन् […]

लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक : नेपाली कांग्रेस

३० पुष ,काठमाडौँ – नेपाली कांग्रेसले लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक भएको भन्दै छिटो सडक निर्माण रोक्न माग गरेको छ । सडक निर्माण रोक्न र सीमासम्बन्धी विवादको समाधान ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कुटनीतिक माध्यमबाट खोजिनुपर्ने कांग्रेसले जनाएको छ । कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आज वक्तव्य निकालेर ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक […]

नागरिकको जीवन रक्षाप्रति सरकार संवेदनशील छ : सञ्चारमन्त्री कार्की

२९ पुष , काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तीब्र रुपमा फैलिरहेको कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले सबै संयन्त्र परिचालन गरिसकेको बताएका छन् । त्यस्तै सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले नागरिकको जीवन रक्षाप्रति सरकार संवेदनशील रहेको पनि बताएका छन् । मन्त्री कार्कीले कोरोना संक्रमणबाट जोगिनका लागि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह […]

राप्रपाको महाधिवेशन आजदेखि, कमल थापा र राजेन्द्र लिङ्देन नेतृत्वको दौडमा

१५ मङ्सिर, काठमाडौं – राजासहित हिन्दूराष्ट्रको एजेन्डा बोक्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ९राप्रपा०को एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ । भृकुटीमण्डपमा सुरू हुने महाधिवेशन तीन दिनसम्म चल्नेछ । महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनले १४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । आगामी अध्यक्षका […]

मेरो खुट्टा तान्नेहरु आज देउवा जीको खुट्टा समातिरहेका छन् : अध्यक्ष ओली

१० मंसिर, चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सरकारप्रति तुलनात्मक रुपमा नरम देखिएका छन् । एमालेले उद्घाटन समारोहमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि बोलाएको थियो । देउवा कार्यक्रममा सहभागी मात्र भएनन्, एमाले अध्यक्ष ओलीले सम्बोधन गरिरहँदा पनि कार्यक्रम स्थलमा बसिरहे । एमाले अध्यक्ष ओलीले […]