समाचार
प्रधानमन्त्री देउवाले उद्घाटन गरेका बाबा रामदेवका दुई टेलिभिजनबारे छानबिन सुरु
५ कार्तिक, काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पतञ्जली नेपालले स्थापना गरेको दुई टेलिभिजनबारे अनुसन्धान सुरु गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार काठमाडौंको मण्डिखाटारस्थित ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नाम गरेका टेलिभिजनको उद्घाटन गरेका थिए। उद्घाटनपश्चात् ती दुई टेलिभिजनहरु दर्ता नभएको पाइएपछि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले अनुसन्धान सुरु गरेको हो। योग गुरु रामदेव […]
गायिका प्रविशा वैवाहिक बन्धनमा बाँधिइन्
५ मंसिर, काठमाडौं – गायिका प्रविशा अधिकारी बेहुली बनेकी छन् । उनी आइतबार झापाको विर्तामोड चारपानेका निर्माण सिटौलासँग वैवाहिक जीवनमा बाँधिएकी छन् । प्रविशा र निर्माणको विवाह झापाको विर्तामोडको एक पार्टी प्यालेसमा भइरहेको छ । वैवाहिक समारोहमा नेपाली सांगीतिक क्षेत्रमा व्यक्तिको उपस्थिति भने कम छ । गायक प्रताप दास तथा ‘द भ्वाइस किड्स’का निर्माता सुशील […]
अमेरिकामा झरेको पैसा टिप्नेको भिडले सडक जाम
५ मंसिर, एजेन्सी – अमेरिकाको एक राजमार्गमा शुक्रवार बिहान एउटा बख्तरबन्द गाडीबाट पैसा खस्न थालेपछि नोट टिप्नेको भिड लागेको थियो। सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा मानिसहरू गाडीबाट झरेर सडकभरि रहेका नोटहरू हतारहतार टिपिरहेका देखिन्छन्। यो घटना क्यालिफोर्नियाको सान डिएगो काउन्टीको इन्टरस्टेट ५ हाइवेमा भएको हो। प्रहरीका अनुसार चालकहरूले गाडी रोकेर पैसा टिप्न निस्कँदा राजमार्गमा जाम भएको […]
कर्मचारी सञ्चयकोषद्वारा जग्गा खरिद सापटी कर्जा सुरु
५ मंसिर, काठमाडौँ – कर्मचारी सञ्चयकोषले सञ्चयकर्तालाई कार्यविधि बनाएर जग्गा खरिद सापटी कर्जा सुरु गरेको छ। कोषमा एक वर्ष वा सोभन्दा बढी नियमित सञ्चयकोष कट्टी गरेका सञ्चयकर्ताले उक्त कर्जा लिन पाउने छन्। कोषले सामाजिक सुरक्षालाई दृष्टिगत गरी आवासको व्यवस्था सुनिश्चित गर्न जग्गा खरिद सापटी कर्जा सुरु गरेको कोषका प्रवक्ता दामोदरप्रसाद सुवेदीले जानकारी दिए। जग्गा खरिद […]
कहिले बन्छ अरनिको राजमार्ग अन्तरगतको मुडे–चरिकोट सडक ?
५ मंसिर, दोलखा – काठमाडौँ–चरिकोट सडकको मुडे–चरिकोट खण्ड निर्माणमा भएको ढिलासुस्ती विरुद्ध दोलखाका नागरिक आन्दोलित भएका छन् । आन्दोलनको क्रममा आज दोलखाबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई चरिकोट मुडे सडक कहिले बन्छ ? जतनाले प्रश्न गरेका छन् । २०७२ सालमा स्तरोन्नतिको लागि ठेक्का लागेर काम सुरु भएको सो सडक खण्ड ६ वर्षभन्दा लामो समयसम्म पनि नबनेपछि दोलखाबासी […]
युरोपमा फेरि कोरोना बढ्दै
५ मंसिर, एजेन्सी – युरोपेली देशहरूमा कोरोनाभाइरस सङ्क्रमण फेरि बढ्न थालेपछि विभिन्न चिन्ताहरु व्यक्त गरिएका छन् । बढ्दो कोरोना भाइरसको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले गम्भीर चिन्ता व्यक्त गरेको छ । साथै संक्रमण रोक्नका लागि तत्काल प्रभावकारी कदम नचालिएमा कोरोना भाइरसका कारण आउँदो मार्चसम्ममा थप पाँच लाख मानिसको ज्यान जानसक्ने चेतावनी समेत डब्लुएचओले दिएको […]
आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप दिइने
५ मंसिर, काठमाडौं – कोभिडविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिइने भएको छ । हिजोसम्म यो खोप १२ वर्ष माथिका दीर्घ रोगीलाई मात्रै दिइँदै आएको थियो । स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार आजबाट १२ देखि १७ वर्ष उमेर समूहका निरोगी बालबालिका र दीर्घ रोगी भए […]
Hen: once a beauty pageant contestant, now owns multiple pageat business
Khunn Hsett Han, once a beauty pageant winner is now the founder and National Director of multiple national and International Beauty Pageants including Mrs Grand International, Miss Crystal Angel International, Little Miss And Mister Pacific World and Miss Burma Organization (Miss Supranational Myanmar). This 24-year-old man is already the CEO of MRP International Company Ltd. […]
हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपताको सम्भावना
२९ कार्तिक, काठमाडौं – आज देशका हिमाली र उच्च पहाडी भू(भागहरुमा मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम बदलीसँगै सो क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै बाँकी भूभागमा भने मौसम सामान्य रहने बताइएको छ । प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का […]
पूर्वप्रधानन्यायाधीश श्रेष्ठको डिजाइनमा कार्की, खड्का र राउत !
२९ कार्तिक, काठमाडौं – जनताले न्याय माग्ने अन्तिम थलो सर्वोच्च अदालत केही न्यायाधीशहरूका कारण अवरुद्ध छ । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायाधीशहरूलाई इजालाश बहिष्कारका लागि उक्साउने गरेको पाइएको छ । सर्वोच्च स्रोतका अनुसार न्यायाधीशहरू दिपक कार्की, प्रकाशमान सिंह राउत र मिरा खड्का अहिले श्रेष्ठसँग बाक्लो सम्पर्कमा छन् । कुपण्डोल कानदेवता नजिकको निवासमा श्रेष्ठलाई भेट्न उनीहरू […]



