पत्रपत्रिका
कांग्रेसका पुराना संस्थापन मिलाउने सुजाताको प्रयास
१५ असार, काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशनको माहोल अघि बढेसँगै नेताले भेटघाटलाई तीव्रता दिएका छन् । गत ४ असारमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति अनुमोदन गरेसँगै कांग्रेसभित्र महाधिवेशनको सरगर्मी बढ्दै आइरहेको छ कांग्रेसभित्र पार्टी नेतृत्वका लागि दैनिकजसो आकांक्षी समेत बढ्दै गइरहेका छन् । हालको संस्थापन समूहबाट मात्रै आगामी नेतृत्वका लागि तीन […]
असारे भेलसँगै बग्दै विकास खर्च
१५ असार, काठमाडौ – विगत वर्षमा जस्तै यो वर्ष पनि मुलुकको विकास खर्च असारे भेलसँगै बग्ने क्रमले निरन्तरता पाएको छ । चालू आर्थिक वर्ष २०७७/७८ सकिन अब जम्मा १७ दिन मात्र बाँकी छ । चालू आव समाप्ति हुने अन्तिम समयमा आएर निकै तीव्रताका साथ विकास खर्च गर्न थालेको सरकारले असार महिनाको १३ गतेसम्म १ खर्ब […]
मेलम्चीको सुरुङ सुरक्षित
१४ असार, काठमाडौँ – बाढीले संरचनाहरू भत्काएर क्षति पु९याए पनि मेलम्चीको पानी काठमाडौँ पठाउन भने समस्या नहुने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । परीक्षण स्वरूप काठमाडौँ पठाइएको पानीलाई बन्द गरी सुरुङको निरीक्षण भइरहेको अवस्थामा बाढी आएकाले सुरुङमा क्षति भएको छैन । सुन्दरीजल र अम्बाथानको अडिट सुरुङबाट निरीक्षणको काम सुरु भएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद […]
माथिल्लो तामाकोसी : आगामी हप्ता ७६ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा जोडिने
१४ असार काठमाडौँ – विगत १० वर्षदेखि दोलखाको विगु गाउँपालिका –१ लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङ परीक्षण सफल भएको छ । स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले वैशाख १६ गतेबाट मुख्य सुरुङमा पानी पठाएर परीक्षण सुरु गरेकोमा आइतबार विहान परीक्षण सफल भएको हो । सुरुमा इन्टेक कल्भर्ट र बालुवा थिग्रयाउने […]
एमाले विवादः १०औं महाधिवेशन आयोजक कमिटी विघटन हुने
१४ असार, काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १० औं महाधिवेशन आयोजक कमिटी विघटन हुने भएको छ । गत २३ फागुनमा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्वका आधारमा अगाडि बढ्नुपर्ने माग एमालेभित्र चर्को रूपमा उठिरहेको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसहितको […]
सडक र पुल नबनेसम्म मेलम्ची खानेपानी मर्मत गर्न नसकिने
१४ असार काठमाडौँ – मेलम्चीबाट हेलम्बुसम्मको सडक र पुल बाढीका कारण बगाउँदा मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको मर्मत गर्न नसकिने भएको छ । सो स्थानमा पहिले सडक सञ्चालन भएपछि नै उपकरण लगेर मर्मत गर्न सकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । आयोजनाका विभिन्न पूर्वाधारमा क्षति पुगेको अनुमान गरिए पनि त्यसको मर्मतका लागि उपकरण पु¥याउन […]
एमालेका सबै पुराना कमिटी ब्युँताउने तयारी
१४ असार काठमाडौँ – नेकपा एमालेभित्रको विवाद समाधान गर्न पुराना सांगठनिक संरचना ब्युँताउने तयारी भएको छ। केपी शर्मा ओली र माधव नेपाल समूहबीच तीन महिनासम्म चलेको रस्साकस्सीपछि २०७५ जेठ २ गतेअघिका सबै कमिटी ब्युँताएर अघि बढ्ने तयारी भएको हो। एमालेभित्र विद्रोह गरिरहेको नेपाल समूहले पार्टीका सबै संरचना २०७५ जेठ २ गतेअघिको अवस्थामा फर्काउन माग गर्दै […]
कोरोनाको दोस्रो लहर सकिन नपाउँदै तेस्रोको जोखिम उच्च
१४ असार, काठमाडौँ – कोरोना संक्रमणको दोस्रो लहर सकिन नपाउँदै तेस्रोको जोखिम उच्च देखिएको छ। डेल्टा भाइरस र यसको उत्परिवर्तित रूप डेल्टा प्लसको संक्रमण अब धेरै टाढा छैन। पहिलो र दोस्रो लहरमा ज्येष्ठ र वयस्क व्यक्तिमा बढी संक्रमण पाइएको थियो। स्वास्थ्य मन्त्रालयले कोरोनाको तेस्रो र चौथो लहर आउन सक्ने भएकाले स्वीकृत शैय्याको कम्तीमा २० प्रतिशत […]
चीनले असारभित्र नै खोप उपलब्ध गराउने
१४ असार, काठमाडौँ – चीनले एक महिनाअघि नेपाललाई उपलब्ध गराउने भनेको ५० लाख डोज खोपअन्तर्गत करिब आधाजति यही असारभित्र आउने भएको छ। चीनले नेपाललाई अनुदानमा १८ लाख र खरिद प्रक्रियाअन्तर्गत ५० लाख डोज खोप दिने घोषणा गरेको थियो। बेइजिङस्थित नेपाली दूतावासलाई प्राप्त सूचनाअनुसार यो चरणमा चीनले घोषणा गरेको डोजभन्दा कम खोप दिने स्थिति रहेको स्वास्थ्य […]
असारे विकास : बजेट बग्दैछ यही हिलोमा
१४ असार, काठमाडौँ – आर्थिक वर्ष सकिनै लागेको छ। नौवटै स्थानीय तहले नयाँ बजेट ल्याएका छन्। कोभिड–१९ महामारी चलिरहँदा सडकलाई प्राथमिकतामा राखिएका छन्। असार मसान्तअघि योजनाका कामहरू सिध्याउन भ्याइनभ्याइ छ। बजेट फ्रिज हुने डरले रातारात डोजर लगाएर नयाँ ट्रयाक खोल्ने होडबाजी चलेको छ। बर्खे झरीमा पनि असारे विकास रोकिएको छैन। तर, असारे विकासले दिगो विकासको […]



