Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

सोमबारको बहसमा सरकारी पक्षका अधिवक्ताहरूसँग जंगिए प्रधानन्यायाधीश जबरा

२६ माघ काठमाडौं-प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सोमबारको बहसमा सरकारी पक्षका अधिवक्ताहरूसँग जंगिनु भएको छ । सरकारी पक्षका अधिवक्ताहरुले गरिरहेको बहसमा विषेशतस् समयसीमाको पालना गराउदै प्रधानन्याधीश जबरा अधिवक्ताहरुसँग जंगिनु भएको हो । सर्वप्रथम जबरा तोकिएको समयभित्रै बहस नसकेपछि ईश्वरीप्रसाद भट्टराईसँग जंगिनुभयो । उहाँले सुरुमै बहसका लागि इजालस प्रवेश गर्नुभएका अधिवक्ता ईश्वरीप्रसाद भट्टराईलाई १५ मिनेटमा आफ्नो बहस […]

सूर्य चिन्ह हाम्रो हो, त्यसमा कोही पनि भ्रममा नपर्नु होला : उपप्रधानमन्त्री पोखरेल

२३ माघ काठमाडौं – उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक नेकपा भएको दाबी गरेका छन् । शुक्रबार संघीय राजधानी काठमाडौंमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले सूर्य चिह्‍न पनि आफ्नो हुने दाबी गरेका छन् । उनले भने, “नेपाल कम्युनिस्ट पार्टी कुन आधिरकारिक हो भन्‍ने प्रश्‍न उठाइएका छन् । […]

मांशाहारी आन्दोलन गर्नेहरुलाई जाउलाखेलको ‘जू’ मा लगेर बन्द गरिनेछ : गृहमन्त्री थापा

२३ माघ काठमाडौँ — शुक्रबार काठमाडौंमा आयोजित केपी शर्मा ओली नेतृत्वको नेकपाले आयोजना गरेको आमसभामा बोल्दै गृहमन्त्री रामबहादुर थापाले तेस्रो जनआन्दोलन सुरु भएको बताउनु भएका छ । उहाँले अब तेस्रो जनआन्दोलनको थालनी भएको उद्घोष गर्नुभयो । “आज यो असाधारण परिस्थिति सुरु हुनुको पछाडि राजनीतिक सत्ता र राजनीतिक नेतृत्वको प्रश्नसँग जोडिएको छ । यो परिस्थिति उत्पन्न […]

नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यसहित नेता-कार्यकर्ता पक्राउ

२२ माघ काठडमाडौँ – नेकपा प्रचण्ड-माधव समूहले बिहीबार ९आज० आह्वान गरेको आमहड्तालका क्रममा बिहानैदेखि त्यस समूहका नेता कार्यकर्तामाथि धरपकड भएको छ । नेकपा स्थायी कमिटी सदस्य रहेकी अष्टलक्ष्मी शाक्य लगायत केही नेता(कार्यकर्ता कलंकीबाट पक्राउ परेका छन् । नेकपा प्रचण्ड(माधव समूहका केन्द्रीय सदस्य विष्णु रिजालले शाक्यसहितका नेतामाथि प्रहरिले एकाबिहानै धरपकड गरेको जानकारी दिए । सडकमा बाक्लो […]

बन्दकर्तालाई प्रधानमन्त्रीको प्रश्न : “जनतालाई किन दुःख दिनुप¥यो ?”

२१ माघ काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले के बिगारेका थिए र ‘नेपाल बन्द’को आयोजना गरेको भनेर बन्दकर्तालाई प्रश्न सोध्नुभएको छ । नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष ओलीले “जनताले के बिगार गरेका थिए र नेपाल बन्द गरेर जनतालाई किन दुःख दिनुप¥यो ?” भनी प्रश्न […]

अध्यक्ष दाहाललाई सात दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतको आदेश

२१ माघ काठमाडौं – सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीश डा मनोज शर्माको एकल इजलासले आज सो आदेश जारी गरेको हो । “म्याद प्राप्त भएका मितिले बाटाको म्यादबाहेक सात दिनभित्र सबै […]

सुनको जलहरि लगाउन अपुग भएकाले रु ३० करोड दिन लागिएको हो : संस्कृतिमन्त्री ढकाल

१९ माघ काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरि लगाउनका लागि पशुपति क्षेत्र विकास कोषसँग रु ५० करोड रकम अपुग भएकाले रु ३० करोड सरकारले दिन लागेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मन्दिरमा चढाइएको पानी तल जाने र त्यसले मन्दिरको भौतिक संरचनामा असर गर्ने […]

प्रचण्ड-नेपालले ३ बर्षसम्म सरकारलाई केही गर्न दिएनन् : प्रधानमन्त्री

१९ माघ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड(नेपाल समुहले ३ बर्षसम्म पार्टीलाई अलपत्र र सरकारलाई केही र्ग नदिएको आरोप लगाउनु भएको छ ।बताउनु भएको छ । सोमबार सिरहामा आयोजित स्वर्गीय हेमनारायण यादव स्मृति सभामा बोल्दै प्रधानमन्त्री ओलीले प्रचण्ड(नेपाल समुहलाइ लक्षित गर्दै भन्नुभयो, ‘केही तत्वहरुले ३ बर्षसम्म पार्टी र सरकारलाई केही गर्न दिएनन्, पार्टीलाई अलपत्र […]

प्रचण्ड–नेपाल समूहद्वारा प्रधानमन्त्री ओलीलाई साधारण सदस्य समेत नरहने गरी निष्काशन

१९ माघ काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ । सोमबार बसेको प्रचण्ड–नेपाल पक्षको चौथो केन्द्रीय समिति बैठकले ओलीलाई साधारण सदस्यबाट समेत हटाएको हो । यसअघि केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो । अहिले ओलीको ठाउँमा नेपाललाई अध्यक्ष बनाइएको […]

“निर्वाचन आयोगको काम निर्वाचन गर्ने हो, नगरेर हुन्छ ?” प्रधानमन्त्री ओली

१९ माघ जनकपुरधाम – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन तोकिएको मितिमा नै हुने दाबी गर्नुभएको छ । उहाँले निर्वाचन तोकिएका दिनबाट एक दिनपनि तलमाथि नहुने भन्दै आगामी बैशाख १७ गते शुक्रबार नै निर्वाचन हुने दाबी गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा जिल्लाको ढल्केवरस्थित देशको सबैभन्दा ठूलो क्षमताको विद्युत् सबस्टेशनको उद्घाटन गर्दै तोकिएको मितिमा […]