Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

भागरथीको बलात्कार र हत्या घटना अनुसन्धान तीव्र बनाउ : नेपाली काँग्रेस

३० माघ काठमाडौँ – नेपाली कांग्रेसले बैतडीको दोगडाकेदारकी किशोरी भागरथी भट्टको बलात्कार र हत्या घटना अनुसन्धान तीव्र बनाउन माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति मार्फत् अनुसन्धान तीव्र बनाउन र दोषी अविलम्ब पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेका हुन् । विज्ञप्तिमा शर्माले भनेका छन्, ‘भट्टको बलात्कार र हत्यामा संलग्न दोषी […]

नेकपा नेतृ रामकुमारी झाँक्री रिहा

२९ माघ काठमाडौँ – नेकपा (दाहाल–नेपाल समूह) की नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । बिहीबार दिउँसो १ बजे पक्राउ परेकी झाँक्रीलाई विभिन्न राजनीतिक दल एवं नागरिक समाजको चौतर्फी दबावपछि प्रहरीले रिहा गरेको हो । झाँक्रीलाई रिहा गरिएको महानगरीय प्रहरी वृत्त मीनभवनका एसपी कृष्ण पंगेनीले जानकारी दिनुभयो ।

सुरक्षाकर्मीको ३३ प्रतिशत रासनभत्ता बढाउन गृहमन्त्रालय सकारात्मकः गृहमन्त्री बादल

२९ माघ काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ सुरक्षाकर्मीको राशनभत्ता न्यूनतम ३३ प्रतिशतले बढाउन सकारात्मक रहेको बताएका छन् । बिहीबार गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको राशनभत्ता पुनरावलोकन समितिले बुझाएको पत्र बुझ्दै गृहमन्त्री बादलले सुरक्षाकर्मीको राशनभत्ता बढाउन आफूँ सकारात्मक रहेको बताए । सिफारिस पत्र हातमा लिँदै गृहमन्त्री बादलले मुल्यवृद्धि अनुरुप नेपाल प्रहरी र सशस्त्र प्रहरी […]

रामकुमारी झाँक्रीलाई ओलीको ठाडो आदेशमा पक्राउ गरियो : प्रचण्ड

२९ माघ काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताउनुभएको छ । पार्टी कार्यालय परिसडाँडामा भएको आदिवासी जनजाति मगर संघ नेपाल केन्द्रीय समिति राष्ट्रिय भेलामा सम्बोधन गर्दै प्रचण्डले बुधबारदेखि आफूहरुले झाँक्रीलाई पक्राउ नगर्न प्रहरीलाई आग्रह गरेपनि प्रधानमन्त्रीको ठाडो […]

नेतृ रामकुमारी झाँक्री पक्राउ

२९ माघ काठमाडौं – नेकपाको प्रचण्ड–नेपाल पक्षका नेृत रामकुमारी झाँक्री पक्राउ परेकी छन् । झाक्रीलाई अपराध महाशाखाको टोलीले उनकै निवास शंखमुलबाट पक्राउ गरेको हो । पक्राउ गर्न सादा पोशाकमा खटिएको अपराध महाशाखाको टोली फर्किए पनि नाराबाजी चलेपछि प्रहरी पुनः त्यहाँ पुगेको पुगेको थियो। प्रहरीले पक्राउ पुर्जी दिएपछि उनले आफैले गिरफ्तारी दिएकी हुन् । राष्ट्रपतिलाई मानमर्दन […]

नेतृ रामकुमारी झाँक्रीको निवासमा कार्यकर्ताको नाराबाजी

२९ माघ काठमाडौं – नेकपाको प्रचण्ड–नेपाल पक्षका नेृत रामकुमारी झाँक्रीको निवास शंखमुलमा पक्राउ गर्न पुगेपछि कार्यकर्ताले चर्को विरोधस्वरुप नाराबाजी गरिरहेका छन् । पक्राउ गर्न सादा पोशाकमा खटिएको अपराध महाशाखाको टोली फर्किए पनि नाराबाजी चलेपछि प्रहरी पुनः त्यहाँ पुगेको जनाइएको छ । नाराबाजीकै क्रममा प्रहरीका एक सुरक्षार्मी घाइते भएको जनाइएको छ । राष्ट्रपतिलाई मानमर्दन गरेको आरोपमा […]

ओलीलाई जवाफ दिँदै प्रचण्डले भने : केपीजी ! देख्नुभयो, विरोध कस्तो हुन्छ ?

२८ माघ काठमाडौँ – प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध प्रदर्शन र सभा कस्तो हुन्छ भन्ने हेर्न आग्रह गरेका छन्। प्रतिनिधि सभा विघटनका विरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। प्रचण्ड–नेपाल समूहको माघ ९ गतेको सभामाथि व्यंग्य गर्दै प्रधानमन्त्री ओलीले २३ […]

अख्तियार दोसीका लागि त्रसित र निर्दोशका लगि संरक्षणको थलो बन्नुपर्छ : प्रधानमन्त्री

२८ माघ काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुशन्धान आयोग भ्रष्ट्राचारीहरुको लागि त्रसित र निर्दोशका लगि संरक्षणको थलो बन्नुपर्ने बताउनु भएको छ । बुधबार अख्तियार दुरुपयोग अनुशन्धान आयोगको ३० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले निश्पक्ष हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, कुनैपनि हिसाबले अख्तियार यस्तो निष्पक्ष हुनुपर्छ, जसबाट दोसी […]

प्रतिनिधिसभा विघटनविरुद्ध शहीद, बेपत्तायोद्धा परिवार वागमतीद्वारा विरोध प्रदर्शन

२६ माघ काठमाडौँ प्रतिनिधिसभा विघटनविरुद्ध शहीद, बेपत्तायोद्धा परिवार वागमती प्रदेशले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । सोमबार बबरमहलबाट सुरु भएको विरोध प्रदर्शन बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । शहीदको रगतले लेखिएको संविधानको रक्षार्थ र प्रतिगामी कदमको भण्डाफोर गर्न आफूहरुले बृहत् ¥याली तथा प्रदर्शन गरेको उनीहरुले बताएका छन् । प्रदर्शनमा सहभागीहरुले ‘संसद पुनर्स्थापना हाम्रो माग […]

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा भोलि बहस नहुने

२६ माघ काठमाडौं – प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा मंगलबार इजलास नबस्ने भएको छ । न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा इजलास स्थगित गरिएको हो । यो मुद्दामा माघ २८ गते बहस हुनेछ । गत सोमबारदेखि रिटको विरुद्ध सरकारी अधिवक्ताहरुले आफ्नो दलिल पेश गर्दै आएका छन् । सोमबारको इजलासमा समयलाई लिएर प्रधानन्यायाधीश र अधिवक्ताहरुको केहीबेर भनाभन भएको […]