Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

समाचार

कर्णाली प्रदेशलाई ५२ हजार मात्रा भेरोसेल खोप

२५ जेठ, काठमाडौँ – कर्णाली प्रदेशमा कोभिड—१९ विरुद्धको भेरोसेल खोप करिब ५२ हजार मात्रा प्राप्त भएको छ । चीन सरकारको अनुदान सहयोगमा सङ्घीय सरकारलाई उपलब्ध भएको भेरोसेल खोपको उक्त मात्रा कर्णाली प्रदेशमा प्राप्त भएको हो । सो खोप कर्णालीका १० वटै जिल्लामा पुगिसकेको बताइएको छ । सो खोप ६२ देखि ६५ वर्ष उमेरसमूहका नागरिकलाई दिइने […]

भेरीमा डुबेर बहिनीको मृत्यु, दिदी बेपत्ता

२५ जेठ, काठमाडौँ – भेरी नदीमा डुबेर पश्चिम रुकुमकी एक बालिकाको मङ्गलवार दिउँसो मृत्यु भएको छ । उनकी दिदी नदीमा बेपत्ता भएकी छन् । त्यस्तै एकजना घाइते भएका छन् । पश्चिम रुकुमको चौरजहारी नगरपालिका –१२ दुरनेटाका अम्मर डाँगीकी ११ वर्षकी छोरी गीताको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । जाजरकोट प्रहरीका अनुसार गीताको दिदी […]

आन्तरिक उडान खोल्न वायुसेवा सञ्‍चालक संघको माग

२५ जेठ, काठमाडौँ – वायुसेवा सञ्‍चालक संघले असार १ देखि आन्तरिक हवाई उडान खोल्न माग गरेको छ । संघले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अगरियालाई एक पत्र लेख्दै उडान खोल्न माग गरेको ह। कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि उच्च सावधानीका साथ उडान गरेको एयरलाइन्सहरुसँग अनुभव पनि भएकाले असार १ देखि उडान खोल्नुपर्ने संघको माग […]

कोरोनाबाट प्याब्सनका सल्लाहकार महर्जनको निधन

२५ जेठ कमठमाडौँ – ‘कोरोनाको छालमा डुबेर मर्ने कि पौडिने हिम्मत गर्ने ?’ कोरोनाको महामारी शुरु भएपछि गत वर्ष जारी बन्दाबन्दीका समयमा यस शीर्षकमा लेख लेखेर भाइरसलाई परास्त गर्न आव्हान गर्ने शिक्षाकर्मी राजकुमार महर्जनको भौतिक चोला आज कोरानाबाट पराजित भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० का केन्द्रीय प्राज्ञिक सल्लाहकार, क्वेष्ट नेपालका अध्यक्ष […]

जननेता भण्डारीको जन्मस्थल ढुङ्गेसाँघुसम्म कालोपत्रे हुने

२५ जेठ, काठमाडौँ – तेह्रथुमको सुकेपोखरी हुँदै जननेता मदनकुमार भण्डारीको जन्म घर ताप्लेजुङको ढुङ्गेसाँघुसम्मको सडक कालोपत्रे हुने भएको छ । सोका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रु ७० करोडको ठेक्का आह्वान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पुख्यौली घर तेह्रथुमको छातेढुङ्गा, ईवा, ह्वाकु र चोकपुर  खण्ड कालोपत्रे हुन लागेको हो । नेकपा (एमाले) […]

रेड पाण्डाको छालासहित एक पक्राउ

२५ जेठ, कैलाली– प्रहरीले रेड पाण्डाको छालासहित कैलालीबाट एक पुरुषलाई पक्राउन गरेको छ । पक्राउन पर्नेमा बझाङ बित्थड गाउँपालिका–५ देउलेख बस्ने २३ वर्षीय अमर धामीलाई रहेका छन् । प्रहरीले उनलाई कैलालीको गोदावरी नगरपालिका–५ गेटा सामुदायिक बनबाट १ थान रेड पाण्डाको छाला सहित पक्राउ गरेको हो । उक्त वनबाट रेड पाण्डाको छाला बोकी लगेको भन्ने सूचानाको […]

लागुऔषधसहित २ जना पक्राउ

२५ जेठ, काठमाडौँ – महोत्तरीको सम्सी गाउँपालिका–६ स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले ३५ बोतल एक्सप्लोन र ७२ वटा पेभन स्पास प्लस ट्याब्लेट सहित दुई जनालाई पक्राउ गरेको छ  । पक्राउ पर्नेहरूमा सोही जिल्लाको बर्दिवास नगरपालिका–२ बस्ने २१ वर्षीय सन्जिव कुमार महतो र सोही जिल्लाकै भंगाहा नगरपालिका–३ बस्ने २७ वर्षीय विप्लव बराल रहेका छन् । ज […]

असारदेखि ‘लुज डाउन’

२५ जेठ, काठमाडौं– विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड¬–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निशेषाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेकोे र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निक्र्योल हुने जनाइएको छ । […]

पछिल्लो २४ घण्टामा थप ५ हजार १ सय ५३ कोरोना संक्रमण , १ सय ८ जना मृत्यु

२५ जेठ, काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार १ सय  ५३ जनामा कोरोना पोजेटिभ देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ६ सय  ७६ परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्। १२ हजार ६५ वटा पिसीआर परीक्षणबाट ३ हजार ८ सय  ७० र ५ हजार ६ सय  ११ एन्टिजेन परीक्षणबाट १ हजार […]

नेप्सेले बनायो नयाँ रेकर्ड, बजार परिसूचक २९ सय ६० विन्दू नाघ्यो

२५ जेठ, काठमाडौं– सेयर बजारले आज पुनः नयाँ रेकर्ड कायम गरेको छ । साताको तेस्रो दिन मंगलबार बजार परिसूच नेप्से बढेर नयाँ रेकर्ड कायम गरेको हो । सोमबार झिनो अंकको करेक्सन आएको सेयर बजार मंगलबार भने पुनः बढ्दै नयाँ रेकर्ड बनाउन सफल भएको छ । मंगलबार नेप्से परिसूचक ५३ दशमलव ४४ अंकले बढेर २ हजार […]