Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

समाचार

विषालु च्याउ खाँदा इलाममा दुईको मृत्यु

२६ जेठ, काठमाडौं– विषालु च्याउँ खाँदा इलाममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ खोलाघारीका ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राईको मंगलबार रहेका छन् । दुवैले गत शनिबार इलाम नगरपालिका वडा नम्बर ३ पुवामझुवाका वीरमान राईका घरमा जंगली च्याउ खाएका थिए। प्रहरीका अनुसार टीकाबहादुरको बिर्तामोडको […]

उपहारमा आएको ‘कोरोनिल किट’ वितरणमा रोक

२६ जेठ, काठमाडौं– आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पतञ्जलीको कोरोनिल किट वितरणमा रोक लगाएको छ । विभागले भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठले उत्पादन गरेको कोरोनिल किट् नेपालमा वितरण गर्न रोक लगाएको हो । कोरोनिल किट कोरोना भाइरसविरुद्ध प्रभावकारी भएको पर्याप्त प्रमाण नभेटिएको भन्दै विभागले वितरणमा रोकेको हो । त्यस्तै ती किट नेपालको औषधी व्यवस्था विभागमा […]

मेरा बाउ निश्चल छन्ः पारसपुत्री पूर्णिका (भिडियोसहित)

२६ जेठ, काठमाडौं– पूर्वयुवराज पारस शाहकी छोरी पूर्णिका शाहको टिकटकको एउटा भिडिओ सार्वजनिक भएको छ । भिडियोमा उनले रक्सी सेवन गरेर बोलेकोे जस्तो देखिन्छ । उक्त भिडिओमा उनले आफ्नो पिता पारस शाहको बारेमा बोलेकी छिन् । भिडियोमा शाहले आफ्ना पिता पारस शाहले देशको लागि ठूलो योगदान गरेको बताएकी छिन् । ‘यस्तो गरेको छ कि मेरो […]

प्रतिनिधि सभा विघटसम्बन्धी मुद्दाः पुरानै बेञ्चलाई निरन्तरता, सुनुवाइ जारी

२६ जेठ, काठमाडौं– प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा अहिलेको संवैधानिक इजलास नै कायम रहने भएको छ । इजलासमा न्यायाधीशद्वय आन्नदमोहन भट्टराई र दीपक भट्टराईमाथि प्रश्न उठाइएको थियो । तर प्रधानन्यनयधीश चोलेन्द्र शमसेर जबराले इजलास सुरु गर्न अनुमति दिएपछि बहस सुरु भएको हो । बहसका लागि अनुमति दिएपछि विपक्षी तर्फका कानुन व्यवसायी राजाराम घिमिरेले आफ्नो निवेदन स्मरण […]

प्रतिनिधि सभा विघटन सम्बन्धी रिट पेशीमा, आज सुनुवाइ हुने

२६ जेठ, काठमाडौं– प्रतिनिधिसभा विघटन सम्बन्धी रिटमा आज सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश बिरामी भएपछि दुई दिन रोकिएको सुनुवाइ आज देखि फेरि सुरु हुने भएको हो । यसअघि आइतबार दुई न्यायाधीशमाथि सरकारी पक्षले प्रश्न उठाएपछि रिट विषयवस्तुमा नै प्रवेश भएको थिएन । जसकारण रिट विषयवस्तुमा प्रवेश नै नगरी हेर्दाहेर्दैमा राखेर इजलास स्थगित भएको थियो […]

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो, जोर–विजोर तयारी

२६ जेठ, काठमाडौँ – काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण घट्न थालेपछि निषेधाज्ञा खुकुलो बनाउने गरी गृह मन्त्रालयले छलफल सुरु गरेको छ । मंगलबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्दै मन्त्रालयले निषेधाज्ञा खुकुलो बनाउने गृहकार्य थालेको हो । जेठ मसान्तमा निषेधाज्ञा सकिएपछि जोर–विजोर लगाउनेबारे पनि छलफल भएको छ । सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाउने तर […]

साथीको हत्या गरेको आरोपमा युवक पक्राउ

२६ जेठ, काठमाडौँ – कैलालीमा साथीको हत्या गरेको आरोपमा युवक पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–२ मोतिपुरमा डेरा गरेर बस्दै आएका कैलारी गाउँपालिका–४ का ३९ वर्षीय सोमबहादुर बस्नेतलाई आफूसँगै बस्ने साथीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बस्नेतलाई उनीसँगै बस्दै आएका धनगढीका ३६ […]

संसद विघटनसम्बन्धी मुद्धाको सुनुवाइ आज हुने

२६ जेठ, काठमाडौँ – सर्वोच्च अदालतमा दर्ता भएको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजदेखि सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा लगातार दुई दिनसम्म स्थगित भएको सुुनुवाइ आजदेखि सुरु हुन लागेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डाक्टर आनन्दमोहन भट्टराई रहनुभएको छ । यसअघि जेठ १४ […]

बर्दिबासमा दाजुभाइ मृत फेला

२५ जेठ, काठमाडौँ – महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका दुई दाजुभाइ एक दिनको फरकमा मृत फेला परेका छन् । सो बस्तीका करिब ४० वर्षीय बौवा परियार सोमबार एउटा रुखमा पासो लागेर मृत भेटिएका थिए भने उनकै सहोदर भाइ ३४ वर्षीय टुपे भनिने रमेश परियार मङ्गलबार पूर्वपश्चिम राजमार्गबाट दक्षिणपट्टी बर्दिबास–१ मा मृत भेटिएका हुन् । दुबै घटनाको […]

बर्दिबासमा दाजुभाइ मृत फेला

२५ जेठ, काठमाडौँ – महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका दुई दाजुभाइ एक दिनको फरकमा मृत फेला परेका छन् । सो बस्तीका करिब ४० वर्षीय बौवा परियार सोमबार एउटा रुखमा पासो लागेर मृत भेटिएका थिए भने उनकै सहोदर भाइ ३४ वर्षीय टुपे भनिने रमेश परियार मङ्गलबार पूर्वपश्चिम राजमार्गबाट दक्षिणपट्टी बर्दिबास–१ मा मृत भेटिएका हुन् । दुबै घटनाको […]