Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

समाचार

थपिए ४४ संक्रमित, ४८१ संक्रमणमुक्त, १ जनाको मृत्यु

८ चैत, काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४९५ जनाको पिसिआर गर्दा ३५ र २ हजार ९९ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जना गरि ४४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, गत २४ घण्टामा कोरोनाको संक्रमणबाट […]

शेयर बजारमा वृद्धि, कारोबार भने साढें २ अर्ब

८ चैत, काठमाडौं – मंगलबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार जारी रह्यो । कारोबार भने साढें २ अर्बबाट माथि उठ्न सकेन । उतार चढावकाबीच बजार परिसूचक नेप्से १६ अंकले उकालो लागेर २६ सय ५० पुगेर थामियो । यस दिन वित्त, व्यापार र जलविद्युत समूहबाहेक अरु समूह सकारात्मक रहे । जीवन बीमा समूह सबैभन्दा उच्च […]

पछिल्लो २४ घण्टामा ८२ जना कोरोनाका नयाँ संक्रमित थपिए

२ चैत्र, काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका ८२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार ६ हजार १ सय ७५ जनामा नमुना परीक्षण गर्दा देशैभर गरेर ८२ जनामा संक्रमण पुष्टि भएको हो ।त्यसैगरी बुधबार २१३ जना संक्रमणमुक्त भएका पनि मन्त्रालयले जनाएको छ । अहिले देशेभर गरेर […]

सोमालियामा खडेरीका कारण ६९ लाख मानिस प्रभावित

२ चैत्र, काठमाडौं – अफ्रिकी मुलुक सोमालियामा लामो खडेरीका कारण ६९ लाख जनता प्रभावित भएका छन् । सोमालियाको विभिन्न भागमा लामो खडेरीका कारण लाखौं जनता प्रभावित भएको भन्दै त्यहाँको सरकारले मानवीय सहयोगका लागि विश्व समुदायसँग अपिल गरेको छ । सोमालियाका प्रधानमन्त्री मोहमद रोब्लेले एक विज्ञप्ति जारी गर्दै खडेरीको अवस्था नाजुक हुँदै गएकाले सहयोग छिटो पुर्याउन […]

भिजिट भिसाबाट सृर्जित समस्या समाधान गर्न नेपाल र यूएईका श्रममन्त्री सहमत

२ चैत्र, काठमाडौँ – भिजिट भिसाबाट सृर्जित समस्या समाधान गर्न नेपाल र यूएईका श्रममन्त्रीबीच समहति भएको छ । संयुक्त अरब इमिरेट्स यूएई भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव संशाधन मन्त्री डा। अव्दुलरहमान अव्दुलमानन अल अवारबीच मंगलबार भएको भेटवार्तामा यस्तो सहमति भएको हो । भेटवार्ताका क्रममा उहाँहरुबीच रोजगारीको प्रलोभनमा […]

भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

२ चैत्र, काठमाडौँ – नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । यद्यपि निगमले उपभोक्ताका लागि बेच्ने मूल्य भने बढाइसकेको छैन । भारतीय आयल निगमबाट बुधबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६.३७ रुपैयाँले बढेको छ भने डिजेल २४.४९ र हवाई इन्धन १८.८९ रुपैयाँ बढेको छ । यससँगै आगामी […]

फागु पूर्णिमाको दिन काठमाडौँमा ट्राफिक व्यवस्थापनमा कडाइ

२ चैत्र, काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु पूर्णिमा पर्व ९होली० लाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाको तीनै जिल्लामा एक हजार तीन सयभन्दा बढि ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापन कडा गरिएको छ । होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटना रहित होली पर्व बनाउनका लागी महाशाखाले ट्राफिक व्यवस्थापनको […]

शेयर बजार झन्डै २० अङ्कले घट्यो, साढे २ अर्ब रुपैयाँको कारोबार

२ चैत, काठमाडौँ – शेयर बजार परिसूचक नेप्से आज बुधवार पनि घटेको छ । नेप्से आज १९ दशमलव ६५ अङ्कले घटेर दुई हजार ६ सय ३१ दशमलव ३२ विन्दुमा पुगेको छ । आज होटल, निर्जीवन बीमा र म्युचुल फन्ड बाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । विकास बैंक, अन्य, उत्पादन र जीवन बीमा […]

एकदिवसीय क्रिकेट शृङ्खला खेल्न नेपाली टोली श्रीलङ्काबाट यूएई प्रस्थान

३० फागुन, काठमाडौँ – आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय क्रिकेट शृङ्खला खेल्न नेपाली टोली संयुक्त अरब इमिरेट्स यूएई गएको छ । अभ्यास खेलका लागि श्रीलङ्कामा रहेको नेपाली टोली उतैबाट यूएई गएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । श्रीलङ्कामा नेपालले तीन वटा खेल जितेको थियो भने एउटामा पराजित भएको थियो । यूएई र […]

सबैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ : प्रकाश सपूत

३० फागुन, काठमाडौँ – गायक प्रकाश सपूतले आफ्नो नयाँ ‘गीत ‘पिर’का सन्दर्भमा भएका टीकाटिप्पणीबारे आफ्नो धारणा राखेका छन् । उनले आफ्नो मनसाय कसैको आस्था र भावनामाथि चोट पुर्याउने नभएको स्पष्ट पारेका छन् । उनले ‘पिर’बाट आफूले युद्धकै जग तथा बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको बताउँदै समानताको लागि एकसाथ लडेका […]