Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

समाचार

एमसीसीबारे संसदमा छलफल गरेर मात्र टुङ्गो लगाउनुपर्छ : भीम रावल

४ फागुन, काठमाडौं – नेकपा (एमाले)का नेता भीम रावलले अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे प्रतिनिधिसभाबाटै टुङ्गो लगाउनुपर्ने बताएका छन् । बुधबार संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँगग कुरा गर्दै नेता रावलले एमसीसी नेपालको सार्वभौमसत्ता र स्वाधीनतासँग जोडिएको महत्वपूर्ण विषय भएकाले संसदमा छलफल हुनुपर्ने बताएका हुन् । उनले एमसीसीमा उठेका विभिन्न बिषयहरुलाई सदनमा नै विस्तृत छलफल गर्नुपर्ने र यसका […]

शेयर बजारमा पुनः दोहोरो अंकको गिरावट

४ फागुन, काठमाडौ – मंगलबार सुधारको संकेत देखिएको शेयर बजारमा बुधबार पुनः दोहोरो अंकको गिरावट आयो । कारोबार समेत ३ अर्बमै खुम्चियो । उतार चढावबीच बजार परिसूचक १९ अंकले ओरालो लागेर २७ सय ३४ मा आएर थामियो । बुधबार पनि सुरुवाती समयमा नेप्से उकालो लागेर २७ सय ७० सम्म पुगेर झरेको हो । बुधबार अन्य […]

‘ए’ डिभिजन लिग : दुई खेल अगावै मच्छिन्द्रलाई उपाधि

४ फागुन, काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दुई खेल अगावैमच्छिन्द्र फुटबल क्लबले उचालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार दिउँसो भएको खेलमा सातादोबाटोलाई १–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले उपाधि जितेको हो । उसका लागि विदेशी खेलाडी नुर्लान नोभ्रोजुभले निर्णायक गोल गरे । साविक विजेतासमेत रहेको मच्छिन्द्रको जितसँगै २९ अंक भएको छ […]

कानुनमन्त्री बडुले भने- ६ गते बस्ने संसद बैठकमा एमसीसी टेबल हुन्छ

४ फागुन, काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले एमसीसी सम्झौता शुक्रवार (६ गते) बोलाइएको प्रतिनिधि सभा बैठकमा टेबल हुने बताउनुभएको छ । नेपाली कांग्रेसका नेतासमेत रहनुभएका मन्त्री बडुले दलहरूबीचको सहमतिमै एमसीसी सम्झौता अघि बढाउन आवश्यकता महसुस गरेरै सरकारले आज र भोलिको समय दिएको पनि स्पष्ट पार्नुभयो । आज बुधवार संसद् भवन […]

राप्रपाको विद्यार्थी संगठनका अध्यक्षसहित ४ जना पक्राउ

४ फागुन, काठमाडौंँ – राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष धनसुर शाहीसहित ३ जना पक्राउ परेका छन् । एमसीसीको विरोधमा प्रदर्शनका क्रममा शाहीसहित कोषाध्यक्ष मदन शाही र पब्लिक युथ क्याम्पस इकाइ अध्यक्ष सुजन पुलामी बानेश्वर क्षेत्रबाट पक्राउ परेको राप्रपाका प्रवक्ता सगुन लावतीले जानकारी दिए । उनले पक्राउ परेका विद्यार्थी नेताहरुलाई तत्काल रिहा गर्न […]

नमोबुद्द नगरपालिका नगर न्यायिक समितिद्वारा लैङ्गिक हिंसा विरुद्ध क्षमता अभिवृद्धि तालिमको आयोजन

३ फागुन, काठमाडौँ – नमोबुद्द नगरपालिका न्यायीक समितिले दुईदिने सामुदायिक मेलमिलापकर्ता तथा वडा सदस्यहरुका लागि क्षमता अभिवृद्धि तालिमको आयोजन गरेको छ । नेपाल प्रहरीको समुदाय-प्रहरी साझेदारी कार्यक्रमसँगको सहकार्यमा तालिम सम्पन्न भएको हो । तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जनप्रतिनिधि र मेलमिलापकर्ता स्थानीयहरुसँग निकै निकट रहने भएकोले उनिहरुको क्षमता […]

आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस, प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा मनाइँदै

२ फागुन, काठमाडौँ – आज १४ फेब्रुअरी, भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस,युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छ । पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्षयता नेपालमा पनि उत्साहपूर्वक मनाउने गरिएको छ । पहिले पहिले सहरी क्षेत्रमा मात्रै प्रणय दिवसको मनाउने गरिए पनि आधुनिक प्रविधिको पहुँच बढेसँगै गाउँघरमा पनि […]

नगर विकास कोष ३४ औं वर्षमा प्रवेश

२ फागुन, काठमाडौं- नगर विकास कोष सोमबारबाट ३४ औँ वर्षमा प्रवेश गरेको छ । नगरपालिका र नगरउन्मुख शहरहरुमा पुर्वाधार विकास तथा क्षमता विकासका लागि आर्थिक तथा प्राविधिक सहयोग पुर्याउदै आईरहेको यो कोष आज भन्दा ३३ वर्ष पहिला आजकै दिन स्थापना भएको हो । बाट ३४ औँ वर्षमा प्रवेश गरेको हो । कोषले नगर तथा नगरउन्मुख […]

सर्वोच्च बारले भन्यो चोलेन्द्रमाथिको महाभियोग सकारात्मक

१ फागुन, काठमाडौँ -सर्वोच्च अदालत बार एशोसिएशले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएको भन्दै सकारात्मक रूपमा लिएको जनाएको छ । आइतबार सर्वोच्चका सचिव ऋषिराम घिमिरेद्वारा जारी विज्ञप्तिमा विगत लामो समयदेखि देशभरकै कानून व्यवसायीले प्रधानन्यायाधीश राणाको बहिर्गमनको माग गर्दै आन्दोलन गरिरहेको पृष्ठभूमिमा यो कदम सकारात्मक रहेको सर्वोच्च बारको धारणा छ । ‘प्रतिनिधिसभाका ९८ जना माननीय […]

आईपीएल मेघा अक्शन आजदेखि सुरु हुँदै

२९ माघ, एजेन्सी – इन्डियन प्रिमियर लिगको २०२२ को संस्करणका लागि आज मेगा अक्सन सुरु हुँदै छ। दुई दिन चल्ने अक्सनमा १० फ्रेन्चाइजले ५ सय ९० खेलाडीमा बोली लगाउँदै छन्। यस अघि नै १० टिमले ३३ खेलाडी रिटेन गरिसकेका छन्। अक्सनमा सबैभन्दा पहिला १० मार्की खेलाडीमा बोली लगाइने छ। मार्की खेलाडीको छनोटमा ४ भारतीय खेलाडी […]