समाचार
रूसी राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति वाइडनबीच टेलिफोन वार्ता हुँदै
२९ माघ, एजेन्सी – रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार फोन वार्ता गर्ने योजना बनाएको स्थानीय मिडियाले क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै जनाएको छ। ‘वास्तवमा, अमेरिकी पक्षले राष्ट्रपति पुटिनसँग वार्तालाप गर्न आग्रह गरेको छ शनिबार दुई राष्ट्रपतिले वार्तालाप गर्ने कार्यक्रम छ,’ क्रेमलिनका प्रवक्तालाई उद्धृत गर्दै स्पुतनिक समाचार एजेन्सीले उल्लेख गरेको […]
आइतबारबाट सर्वोच्च अदालतको सबै सेवा सञ्चालन हुने
२९ माघ, काठमाडौँ – सर्वोच्च अदालतले भोली देखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । गत ४ माघको पुर्ण बैठकले कोभिड महामारीको संक्रमण बढेको भन्दै सेवा संकुचन गरेको सर्वोच्चले १ फागुन देखी सबै प्रकारको सेवा सञ्चालन गर्न लागेको हो । गत बिहीबार बसेको पूर्ण बैठकले आगामी १ फागुनबाट सबै प्रकारका न्याय, प्रशासनिक […]
गठबन्धनका शीर्ष तीन नेताबीच छलफल हुँदै
२९ माघ, काठमाडौँ — सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच शनिबार छलफल हुने भएको छ । बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल हुन लागेको हो । आजको बैठकमा एमसीसी, स्थानीय चुनवालगायतका विषयमा छलफल हुने बताइएको छ । अमेरिकाले फेब्रुअरी अन्तिमभित्र जसरी पनि एमसीसी पारित […]
विद्युतको पोलबाट खसेर कर्मचारीको मृत्यु
२४ माघ, काठमाडौँ – ताप्लेजुङमा विद्युत्को पोलबाट खसेर आज एक कर्मचारीको मृत्यु भएको छ । पोलमा चढेर बिजुली बनाउने क्रममा पोलबाट झरेर नेपाल विद्युत् प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा वितरण केन्द्रमा प्राविधिक कर्मचारीका रुपमा कार्यरत फुङलिङ नगरपालिका–४ क्याम्पस लाइन बस्ने ४८ वर्षीय सूर्यप्रसाद केदेम लिम्बू […]
नेपालको कूटनीति कमजोर बनाउने देउवा र दाहाललाई कारबाही गर्नुपर्छ : भीम रावल
२४ माघ, काठमाडौं – नेकपा (एमाले)का सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि कारबाहीको माग गर्नुभएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा एमसीसी पारित गर्ने भनेर लेखेकोे पत्रबारे संसदीय समितिले छानविन गर्नुपर्ने भन्दै रावलले देउवा र दाहालको पत्रले नेपालको कूटनीति कमजोर बनाएको जिकिर गर्नुभयो । प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री […]
कोरोना संक्रमणको गति कम भएको हो, जोखिम होइन : मन्त्रालय
२४ माघ, काठमाठौं – सरकारले कोरोना संक्रमणको गति कम हुँदै गएको जनाएको छ । सञ्चारमाध्यमसँगको कुराकानीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। समीरकुमार अधिकारीले संक्रमण घट्दै गएकाले स्वास्थ्यका मापदण्डहरूको पालना गरेर जनजीवनलाई थप सहज बनाउँदै लैजानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो समय कोरोना भाइरसको संक्रमणको गति कम हुँदै गएको र अबका दिनमा स्वास्थ्यका मापदण्डहरुको पालना […]
स्वास्थ्य मन्त्रालयको ‘गुड प्राक्टिस’ पोर्टल सुरु
२४ माघ, काठमाडौं – स्वास्थ्यसम्बन्धी सूचनाहरु सजिलो तरिकाले प्रवाह गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनलाइन पोर्टलको सुरुवात गरेको छ। गुड प्राक्टिस नामक अनलाइन पोर्टलको सुरुवात गरिएको हो। स्वास्थ्य क्षेत्रमा गरिएका सकारात्मक, रचनात्मक तथा नवीनतम पहलहरूलाई सुसूचित गर्ने र सिकाइ आदान(प्रदान गर्न सहजीकरण गर्ने उद्देश्यले यो पोर्टलको सुरुवात गरिएको मन्त्रालयले जनाएको छ। पोर्टलमा संग्रहित सामग्रीहरुलाई विभिन्न […]
शेयर बजार साढे १५ अङ्कले बढ्यो, निफ्राको शेयरमा लगानीकर्ताको आकर्षण
२४ माघ, काठमाडौँ – आइतवार घटेको शेयर बजार आज सोमवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ६९ अङ्कले बढेर दुई हजार आठ सय ५१ दशमलव ८६ विन्दुमा पुगेको छ । आज व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादन र अन्य समूहको शेयर बढेको छ । बैंकिङ, होटल र माइक्रोफाइनान्स समूहको […]
आफ्नै भवनमा चौदण्डीगढी नगरपालिका
.मुकेश कटुवाल २२ माघ, उदयपुर-उदयपुरको चौदण्डीगढी नगरपालिकाले आफ्नै प्रशासनिक भवनबाट काम सञ्चालन सुरु गरेको छ । पालिकाको ७ नं. वडा स्थित साकेला चोकमा नव निर्मित आफ्नै प्रशासनिक भवनमा शनिबार सारिएको छ । नवनिर्मीत भावन एक वर्षअघि वोल्डवाइड रामसागर जेभीले ५ करोड ३८ लाख रुपैयाँमा ठेक्का सम्झौतागरी निर्माण कार्य शुरु गरेको थियो । तीनतले भवनमा विद्युतीय […]
७० वर्षयताकै कम जनसंख्या वृद्धि
१२ माघ, काठमाडौँ -केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को संक्षिप्त नतिजा बुधबार प्रकाशित गरेको छ । जनगणनाका केही तथ्यांक रोचक देखिएका छन् । हिमालमा जनसंख्या घटेको छ । १० वर्षयता पहाडमा बसोबास गर्ने जनसंख्या केही बढे पनि प्रतिशतको हिसाबले घटेको छ । तराई मधेसको जनसंख्या ५० दशमलब २७ प्रतिशतबाट बढेर ५३ दशमलब ६६ प्रतिशत […]



