कांग्रेसले गर्यो तल्लो तहका सबै अधिवेशन स्थगित
९ साउन, काठमाडौँ – नेपाली कांग्रेसले तल्ला तहका सबै अधिवेशनहरु स्थगित गरेको छ ।
आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशन लगायत सबै तहका अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।
केन्द्रीय कार्य समिति बैठकले अधिवेशनको अर्को कार्यतालिका सार्वजनिक गर्ने एक नेताले बताए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE