जाजरकोटको जुनिचाँदे गाउँपालिका जीप दुर्घटना
२१ असोज
काठमाडौँ – जाजरकोटको जुनिचाँदे गाँउपालिकामा जीप दुर्घटना भएको छ । गाँउपालिकाको लोड्नी भन्ने स्थानमा यात्रुबाहक जीप दुर्घटना भएको बारेकोट गाँउपालिका अध्यक्ष महेन्द्र बहादूर शाहले जानकारी दिनुभयो ।
घटनास्थल तर्फ प्रहरी जादै गरेको र जीपमा कति जना सवार थिए भन्ने पुष्टि भइसकेको छैन अध्यक्ष शाहले भन्नुभयो । थप विवरण आउन बाँकी
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE