सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प !
सिन्धुपाल्चोकको तीनकुण्ड केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
आज बिहान १० बजेर १७ मिनेटमा ४ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का सिन्धुपाल्चोक भक्तपुर लगायतका जिल्लामा महसुस भएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE