Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

Author: Sawal Media

स्ववियु निर्वाचन आगामी वैशाखमा सार्ने त्रिविको तयारी

काठमाडौं –  त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन  २०७६ वैशाखमा गर्ने भएको छ । फागुन १५ गतेभित्र सम्पन्न गर्ने भनिए पनि सम्भव नभएपछि पछाडि सार्ने तयारी गरिएको हो । ‘त्रिविले नियमित लातिकाअनुसार स्ववियु निर्वाचनको तयारी गरेको हो,’ त्रिवि शिक्षाध्यक्ष प्राध्यपक सुधा त्रिपाठीले भनिन्, ‘फागुनबाटै परीक्षा सुरु हुने भएकाले अब वैशाख अन्तिम साता सम्पन्न गर्ने तयारीमा […]

ओली कमजोर भएपछि नेकपाको कार्यदल नै भंग

काठमाडौं – पार्टी एकताको सांगठनिक कामको टुंगो लगाउन गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अधिकार सम्पन्न ९ सदस्यीय कार्यदल भंग भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा शक्तिशाली कार्यदल नै भंग गरिएको हो । कार्यदलका बहुमत सदस्यले एक साताको सयम थपिए आफूहरुलाई दिइएको जिम्मेवारीअनुसार प्रतिवेदन बुझाउने प्रस्ताव राख्दा पनि कार्यदलका संयोजक […]

काम गर्न मलेसिया गएका २ सय नेपाली जेलमा

मलेसिया – रोजगारीका लागि मलेसिया आएका केही नेपाली अवैध सबाइ र व्यवहारजन्य समस्याका कारण जेल पुग्ने गरेका पाइएको छ । क्वालालम्पुस्थित नेपाली दूतावासले विभिन्न जेल पुगी संकलन गरेको पछिल्लो तथ्यांकअनुसार मलेसियाका जेलमा दुई  सय ६ नेपाली छन् । तीमध्ये धेरैजसो अवैध रुपमा बसेका र व्यवहारजन्य समस्याका कारण जेल पुगेका हु्न् । दूतावासका प्रथम सचिव प्रेमराज […]

अविरल वर्षाका कारण पाकिस्तानमा २८ को मृत्यु

एजेन्सी – पाकिस्तानमा वर्षाका कारण २८ जनाको मृत्यु भएको छ । केही दिनयता देखी परेको वर्षाको कारण देशका विभिन्न भूभागमा गरी कम्तीमा पनि २८ व्यक्तिको मृत्यु भएको हो।   स्थानीय सञ्चारमाध्यमले शुक्रबार दिएको जानकारी अनुसार यसै हप्ताको शुरुबाट परेको अविरल वर्षा, आँधी र भीषण हिमपातको कारण ती २८ व्यक्तिको मृत्यु भएको छ ।

व्यवसायीको आन्दोलनको कारण अण्डाको मूल्य फेरी बढ्यो

काठमाडौँ । शुक्रबार बसेको मूल्य निर्धारण तथा बजार अनुगमन समितिको बैठले अण्डाको मूल्य बढाउने निर्णय गरेको छ । शनिबारबाट लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट २० रुपैयाँ बढाइएको समितिले जानकारी दिएको हो । अण्डाधको मूल्य बढाउन माग गर्दै अण्डा उत्पादकले आन्दोलन गरेपछि समितिले मूल्य बढाउने निर्णय गरेको हो । अबकिसानले प्रतिक्रेट २६५ रुपैयाँ पाउने भएका […]

सांगठनिक एकीकरणका निम्ति सुझाव पेस गर्न गठित नेकपा कार्यदल भंग

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठकले सांगठनिक एकताका लागि गठन गरेको कार्यदल विघटन गरेको छ । आज बिहान बसेको सचिवालयको बैठकले एकीकरणका बाँकी काम सबै सचिवालयले हेर्ने गरी कार्यदल भंग गरेको हो । अब बाँकी काम सबै सचिवलालयले गृहकार्य गरेर प्रस्ताव सहित स्थायी कमिटिमा लैजाने छ । बिहीबार सचिवालय बेठकमा संयोजक […]

नक्सालमा बम भेटियो, सेनाले गर्‍यो निस्कृय

काठमाडौं  – काठमाडौँकाृ नक्हसालमा पनि बम भेटिएको छ । अज्ञात व्यक्तिले कालो झोलामा बम राखेको र उक्त वस्तुलाई सेनाले निस्कृय पारेको छ।  शुक्रबार साढे ८ बजेतिर शंकास्पद वस्तु फेला परेको थियो । नक्सालको आँगन मिठाइ पसल अगाडि शंकास्पद वस्तु फेला परेको र उक्त वस्तु बम भएको सेनाले जनाएको छ । शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको […]

नख्खुमा बम विस्फोट, ३ जना घाइते, १ जनाको अवस्था गम्भिर

काठमाडौं – ललितपुरमा बम विस्फोट भएको छ । विस्फोटमा परी तीन जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्पथा गम्भिर रहेको ललितपुर प्रहरी परिसरले जानकारी दिएको छ ।   घाइइते हुनेमा  प्रतिक्षा खड्का, सिंहप्रसाद गुरुङ र उरुसा मानन्धर रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूको अल्का, बि एण्ड बी र मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ […]

भाषा आयोगले पूर्णता पाएन

काठमाडौँ । स्थापनाको साढे दुई वर्ष बित्दा पनि भाषा आयोगले पूर्णता पाउन सकेको छैन । नेपालको संविधानले छ वर्षभित्र भाषासम्बन्धी सिफारिस बुझाउन आयोगलाई कार्यादेश दिएको छ । स्थापना हुँदा डा। लवदेव अवस्थी आयोगका अध्यक्षमा नियुक्त हुनुभएको थियो ।   सरकारले गत महिना आयोगको सदस्यमा उषा हमाललाई नियुक्त गरेको थियो । सात जना पदाधिकारी हुनुपर्ने आयोगले […]

विदेश पढ्न पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरु फोन अफ गरेर बेपत्ता

काठमाडौँ – मिनी म्यानपावरका रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अष्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।अष्ट्रेलियन सरकारले नर्सिङ कोर्सको सम्बन्धन नदिएको  अष्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी ९एआईबीटी० मा मनपरी रुपमा विद्यार्थी पठाएपछि त्यहाँ पढाइ सकेर प्रमाणपत्र लिने अवस्थामा पुगेका विद्यार्थीको भविष्य अन्योलमा परेको हो । बढी कमिसन आउने लोभमा परेका […]