Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

Author: Sawal Media

अख्तिायर पूर्वआयुक्त पाठकमाथि अकुत सम्पत्तिमा पनि छानबिन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकमाथि घुस र अकुत सम्पत्तिमा छानबिन थालेको छ । अख्तियार र शिक्षा मन्त्रालयले घुस खुवाउने भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनिरिङ कलेजमाथि पनि अनुसन्धान थालेको हो । अनुसन्धान टोली बनाएर मंगलबारबाट विस्तृत अनुसन्धान गरिरहेको अख्तियारले शिक्षा मन्त्रालयमार्फत इन्जिनिरिङ कलेज चाँगुनारायणको विवरण मागेको छ ।   अख्तियारको मागअनुसार मन्त्रालयले […]

अख्तियारले थाल्यो पूर्वआयुक्त पाठकविरुद्ध छानबिन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार प्रकरणमा मुछिएका निवर्तमान आयुक्त राजनारायण पाठकविरुद्ध छानबिन थालेको छ। मंगलबार बसेको आयोगको बैठकले सहसचिवको नेतृत्वमा तीन सदस्यीय समिति बनाएर छानबिन सुरु गरेको हो। पाठकले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज विवादमा ७८ लाख रुपैयाँ घुस लिएको भिडियो सार्वजनिक भएको छ। भिडियो सार्वजनिक भएपछि पाठकले शुक्रबार पदबाट राजीनामा दिएका थिए। पाठकको […]

मेलम्ची ठेक्का पुनः सीएमसीलाई दिन मन्त्रीले दबाब दिएको सचिवको खुलासा

काठमाडौं – इटालियन कम्पनी सीएमसीलाई पुनः मेलम्ची खानेपानी आयोजनाको काम जिम्मा दिने विषयमा खानेपानी मन्त्री बिना मगर र सचिव गजेन्द्रकुमार ठाकुरबीच विवाद भएको छ। नागरिक नेटवर्कसँगको भिडियो कुराकानीमा सचिव ठाकुरले मन्त्री मगरले मौखिक आदेशमा आफूलाई काम लगाउन खोजेको बताएका छन्। उनले भने, ‘मैले लिखित मागें। मन्त्रीले मौखिक आदेश दिएर हामीलाई अप्ठेरो पार्ने काम गर्न खोज्नुभयो। […]

म एक पुर्वराजाको सन्तान

इतिहास आधुनिक समाजको ऐना हो । इतिहासविना न कुनै समाजको विकास न यसको उन्नति हुन सक्छ । इतिहास नै समाज विकासको आधारको रुपमा रहेको हुन्छ । खासगरी इतिहासको अध्यनन एक जटिल विषय हो, सबैले इतिहासको अध्ययन गर्न सक्देैनन न त यसको संरक्षण गर्न नै । यद्यपि एक जटिल विषय हुदाँहुदै पनि इतिहासको अध्ययन अनुसन्धान गरी […]

पूर्वआयुक्तलाई ११ वर्षसम्म कैद हुन सक्ने

काठमाडौं –  घुस प्रकरणमा मुछिएपछि शुक्रबार राजिनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकमाथिको कारबाही अन्योलमा परेको छ । सरकारले उनीमाथि छानबिन गर्न चासो दिएको छैन भने अख्तियार अलमलमै छ । आयोगका पदाधिकारीबीच आइतबार पाठकमाथि कसरी अनुसन्धान गर्ने भन्ने विषयमा अनौपचारिक छलफल भएको छ । कुनै पनि विषयमा विस्तृत छानबिन गर्न आयेगको बोर्ड बैठकले […]

ऐतिहासिक जग्गामा सपिङ मल: सत्ता र शक्तिको दुरुपयोग

काठमाडौं – ठमेलस्थित कमलपोखरीको छायाँ कम्पेक्स निर्माण गरिएको जग्गा हत्याउन सत्ता र शक्तिको व्यापक दुरुपयोग गरिएको तथ्य फेला परेको छ । राज्यका जिम्मेवार निकाय मालपोत, गुठी संस्थान, काठमाडैं महानगरपालिकालगायतका कर्मचारीलाई समेत प्रभावमा पारेर ऐतिहासिक र पुरातात्विक महत्वको सार्वजनिक पोखरीलाई निजी बनाइएको हो । कमलपोखरीको जग्गामा मोही कायम गर्ने प्रकरणमा गुठी संस्थान, जग्गाधनी पुर्जा दिने मालपोत […]

काठमाडौं महानगरका कर्मचारीलाई डम्पिङ साइट हेर्न जाँदा डेढ लाखको खाना

काठमाडौं – फोहोर व्यवस्थापनमा कुनै समस्या नआए पनि काठमाडौं महानगरपालिकाका कर्मचारी अनुगमनको नाममा पटक पटक सिसडोलस्थित डम्पिङ साइट भ्रमण गर्ने गरेका छन् । यस्ता भ्रमणको उपलब्धि भने शून्य छ । भ्रमणका क्रममा यो वर्ष मंसिरसम्म खाजा र खानामा मात्रै १ लाख ५५ हजार ५ सय रुपैयाँ खर्च भइसकेको छ । अघिल्लो वर्ष २ लाख ११ […]

सडक छैन जनप्रतिनिधिलाई गाडी किन्न हतारो

खाँदबारी । संखुवासभाको भोटखोला गाउँपालिकामा सडक सञ्जाल छैन । ठाडो खोलाबाट वरुण दोभानसम्म सात किलोमिटर ट्रयाक मात्रै खोलिएको छ । यो कच्ची बाटोमा हिउँदको केही महिना मुस्किलले गाडी कुद्छन् । गाउँपालिकाले भने ४० लाख ७५ हजार रुपैयाँमा स्कोर्पियो गाडी खरिद गरेको छ । चार वटा मोटरसाइकल किनेको छ । ‘गाउँपालिकाभरिको त कुरै छाडौँ, गाउँपालिका केन्द्रसम्म […]

बझाङमा जीप दुर्घटना, २ को मृत्यु

काठमाडौँ –  बझाङको जयपृथ्वी नगरपालिकामा पर्ने चैनपुर(धामीलेक सडकखण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका ११ धामीलेक बस्ने १२ वर्षीया बालिका समु जोशी र सोही ठाउँका ४८ वर्षीय धौले जोशी रहेका छन् । चैनपुरबाट धामिलेक तर्फ जाँदै गरेको से१ज ८९० जिप भोपुर माथिको काप्रिकोट नजिकैको तामाखोलामा दुर्घटनामा परेको हो । […]

पाँच वर्षमा मुलुकले मुहार फेर्छ : मन्त्री अर्याल

काठमाडौँ – वृद्ध भत्ता पाँच हजार पुर्याएरै छाड्ने भूमि व्यवस्था गरीबी निवारण एवं सहकारीमन्त्री पद्माकुमारी अर्यालले दाबी गरेकी छन् । चापाकोट नगरपालिका–७ स्थित साँखर साना किसान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभामा बोल्दै उनले उहाँले निर्वाचनका बेला बोलेका कुरा पूरा गरेरै छाड्ने बताएकी हुन् । सरकार पार्टीको घोषणापत्रलाई आत्मसात् गरेर अगाडि बढेको बताउँदै मन्त्री अर्यालले […]