Author: Sawal Media
अख्तियारमा भ्रष्ट्राचार हुनु कुनै नौलो कुरा होइन : पूर्व प्रमुख आयुक्त उपाध्याय
भष्ट्राचार छानबिन र कारबाहीका लागि सिफारिस गर्ने संबैधानिक अधिकार प्राप्त सर्वोच्च निकाय अख्तियार दूरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले घुस लिएको खुलासा भयाे। नेपाल इन्जिनिरिङ क्याम्पसको बिवाद मिलाइदिने आश्वासन दिएर पाठकले ७८ लाख घुस लिएको खुलासा भएकाे छ । यितबेला अख्तियारको छबि माथि नै प्रश्न उठेको छ । अब आयोग माथि आयुक्त पाठकलाई कारवाही गरेर […]
अख्तियार आयुक्त पाठकले घुस लिएको खुलासा
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले अख्तियारमै परेको एउटा मुद्दा मिलाउन सबन्धित पक्षसँग घूस लिएको खुलासा भएको छ । पटक–पटक गरी विभिन्न व्यक्तिमार्फत ७८ लाख रुपैयाँ घूस दिएर पनि पाठकले काम नगरिदिएपछि घूस दिने समूहले उनको भिडियोसमेत खिचेको खुलासा भएको छ । एक वर्षअघि नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँटमा भएको अनियमितताबारे अख्तियारमा […]
आज प्रेम दिवस तिमीलाई नयाँ जीवनको हार्दिक मंगलमय शुभकामना !
प्रिय कमरेड हाम्रो मिलन भएको हिजो फागुन १ गते २३ वर्ष पुरा भएछ । यो नयाँ २४औँ वार्षिकोत्सव हामीले सगैँ मनाउन पाएनौ, म अत्यन्तै दुखी र अभागी पनि छु । हो कमरेड तिमीले मैले २३ वर्ष अगाडी एक सुन्दर सपना देखेर, एक न्यायीक सपना देखेर प्रेम गर्यौ । तिम्रो र मेरो प्रेम वैवाहिक सम्बन्धमा गाँसिने […]
अवस्था फेर्न, व्यवस्था फेर्न नसकेको जनयुद्ध
हो साच्चिकै सुन्दर सपना बोकेर, सुन्दर नेपाल निर्माण गर्न, जनताको राज्य स्थापना गर्ने भनेर हजारौँ शहिदहरुले रगतको भेल बगाए, आफ्नो जीवन उत्सर्ग गरे, उनीहरुप्रति हार्दिक श्रद्धासुमन यो महान जनयुद्धको २४ औँ वार्षिकोत्सवको अवसरमा । त्यो कहाली लाग्दो १० वर्षे सशस्त्र संर्घष, जनताको अपार मायाले सफलता प्राप्त गरेको जनयुद्ध, निडर र साहसी नेता कार्यकर्ता एउटै मात्र […]
क्रिकेट स्टेडियम बनाउन धुर्मुस-सुन्तलीलाई मलेसियाबाट ३५ लाख
काठमाडौँ – चितवनमा बनाउन लागिएको गौतम बुद्ध क्रिकेट स्टेडियमका लागि मलेसियामा रहेका नेपालीले ३५ लाख रुपैयाँ सहयोग गरेका छन् । क्रिकेट स्टेडियम निर्माणका लागि सहयोग अभियान लिएर त्यहाँ पुगेका कलाकार सीताराम कट्टेल धुर्मुसु र कुञ्जना घिमिरे सुन्तलीको उपस्थितिमा तीन सहरमा भएको सिटी एक्सप्रेस धुर्मुस-सुन्तली साँझ २०७५ का क्रममा ३५ लाख ७१ हजार रुपैयाँ सहयोग जुटेको हो […]
ट्याङकरको ठक्करले दुई जनाको मृत्यु
काठमाडौँ – ट्याङ्करले ठक्कर दिँदा पूर्वी नवलपरासीमा गएराती दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको कावासोतीमा दुध बोकेको बा ३ ख ९१५८ नम्बरको ट्याङकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार ४० वर्षीय युवराज घिमिरे र ३६ वर्षीय पिताम्बर पाठकको ज्यान गएको हो । मृतक दुवैको वतन खुलेको छ । उनीहरु दुवैजना मध्यविन्दु नगरपालिकाको भएको प्रहरीले जनाएको […]
महिला फुटबलमा भारतविरुद्ध नेपालको ऐतिहासिक जित
काठमाडौँ – भारतको उडिसास्थित कालिङ्गाका रङ्गशालामा भएको महिला फुटबल खेलमा नेपालको जितेको छ । नेपालको महिला टिमले भारतको महिला टिमलाई २–१ गोलले हराएको हो । नेपलाले भारतमाथि ऐतिहासिक जित हात पारेका छन् । सावित्रा भण्डारीले दुई गोल गरेपछि महिला फुटबलमा नेपालले विजय प्राप्त गर्न सफल भएको हो । भन्डारीले खेलको पाँचौँ र सातौँ मिनेटमा गरेको […]
थाइल्यान्डकी राजकुमारी प्रधानमन्त्रीको उम्मेदवार बन्न नपाउने
बैङ्कक – थाइल्यान्डकी राजकुमारी उबोलरतना महिडोल प्रधानमन्त्रीका लागि उम्मेदवार समेत बन्न नपाउने भएकी छिन्। गत शुक्रबार प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने घोषणा गरेकी राजकुमारीलाई निर्वाचन आयोगले सोमबार उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गरेको हो। थाइल्यान्डको शक्तिशाली सिनावात्रा घरानीयाको प्रभावमा रहेको थाई रक्षाचार्ट पार्टीका तर्फबाट ६७ वर्षीया राजकुमारी महिडोलले उम्मेदवारी घोषणा गरेही थिइन्। उनले उम्मेदवारी घोषणा गरेको केही घण्टामै उनका […]
३० वर्षीया महिलामाथि छुरा प्रहार गरी हत्या
काठमाडौँ – सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ। डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेको हो। हत्या गर्ने राई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रण लिएको छ । मृतक राईका श्रीमान् विदेशमा छन्।
छात्राको कोठामा ‘सुसाइड नोट’
काठमाडौं । भारतीय रेलसँग किचिएर ज्यान गुमाएका दुई नेपाली छात्राको कोठामा ‘सुसाइड नोट’ फेला परेको छ । घटनास्थल र भारतीय समकक्षीलाई भेटेर आएको पर्सा प्रहरीले वीरगन्ज रानीघाटमा छात्राहरू बस्ने कोठा फोरेर खनतलाशी गर्दा सुसाइड नोट फेला परेको हो । प्रहरी उपरीक्षक रेवती ढकालका अनुसार प्रहरीभित्र प्रेवश गर्दा देख्ने ठाउँमा नै सुसाइड नोट राखिएको थियो । […]



