Author: Sawal Media
लौ मिल्यो त ? पानी पर्छ भनेको त सही मिलाइए छ
काठमाडौँ-पश्चिमी वायुको प्रभावले केहि दिन देशभरि नै प्रभाव पर्ने मौसम पुर्वानुमान महाशाखाको अनुमान ठ्याक्कै मेल खाएको छ । गत बुधबार बेलुका मैले एक जना मौसम विद संग फोन सम्वाद गरेँ । उहाँले भन्नु भएको थियो, “भोली देखी देशभरि नै मौसममा परिवर्तन आउने छ” । उहाँको यो भनाइ मलाई कता कता छेपाराको उखान जस्तै लागिरहेको थियो । […]
रामेछापको सुनपती गाउँपालिकामा अध्यक्ष कै मिलेमतोमा चरम आर्थिक अनियमितता
सवाल सम्वाददाता काठमाडौँ रामेछापको सुनापति गाउँपालिकामा चर्को आर्थिक अनियमितता भएको तथ्य बाहिर आएको छ । गाउँकार्यपालिकाले निर्माण गरेको कार्यविधि अनुसार गाँउपालिका भित्रका १० लाख भन्दा बढीको बजेट खुला टेण्डर प्रक्रियाबाट गर्नु पर्नेमा स्वास्थ्य शीर्षकको औषधि खरिदको ३१ लाख बराबरको रकम आपसी मिलेमतोमा घोटाला गरिएको छ । गााँउपालिका अध्यक्ष धावा लामा, कार्यकारी अधिकृत सुनिल निरौला, स्वास्थ्य […]
सातौँ क्रिकेट सी.एस.आइ.टी प्रतियोगिता यही फाल्गुन १५ देखि
सवाल सम्वाददाता काठमाडौँ-सातौँ क्रिकेट सी.एस.आइ.टी. प्रतियोगिता यही फाल्गुन १५ देखि २५ सम्म हुन गइरहेको छ । सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजीको सगरमाथा स्टुडेन्ट वेल्फेयर काउन्सिलले उक्त प्रतियोगिता आयोजना गर्न गइरहेको हो । प्रतियोगिता पुलचोक मैदानमा हुँदै छ । सी.एस.आइ.टी. इतिहासमा अहिले हुने प्रतियोगिता सातौँ हो । प्रतियोगितामा प्रथम हुनेले ५०, हजार रपैँया, ट्रफी, मेडल […]
तिमिहरुलाई पर्देशिको आँसु लाग्नेछ, लिलामी नै गर्ने हो भने त्यो ३३ किलो सुनको गर
सवाल सम्वाददाता काठमाडौँ-दुःख लाग्यो सरकार ! बिदेश जादा बोकेको २ बट्टा अचार र फर्कदा ल्याएको १ बोटल रक्सी समातेर लिलामी गर्दा ती ५० लाख बिदेशीएका युवायुवतीले पठाएको रेमिटेन्सले तिम्रो सरकार र देशको अर्थतन्त्र चलेको चाहिँ बिर्सियौ ? तिमिहरुलाई पर्देशिको आँसु लाग्नेछ । लिलामी नै गर्ने हो भने त्यो ३३ किलो सुनको गर, समात्नेनै हो भने […]
सरकार विरुद्ध नेपाली कांग्रेसले देशैभर गर्यो शक्ति प्रदर्शन (हेर्नुस फोटोफिचर)
सवाल सम्वाददाता काठमाडौँ-नेपाली काँग्रेसले सोमबार दिउँसो वर्तमान सरकार विरुद्ध देशैभर शक्ति प्रदर्शन गरेको छ । कांग्रेसले २०७५ माघ ११ गते संसदमा भएको बलजफतीको घटना, प्रधानमन्त्री स्वयमको अग्रसरतामा भएको सम्झौता बिपरित चिकित्सा शिक्षा बिधयेक पारित गर्ने कार्य र डा. गोबिन्द केसीको अनशन प्रति सम्बेदनहिन ब्यवहार, कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या भएको ६ महिना पुग्दा समेत […]
सरकारबिरुद्ध जाजरकोट खलङ्गामा पनि पनि काँग्रेसको नारावाजी
सवाल सम्वाददाता जाजरकोट-नेपाली काँग्रेसले सोमबार देशै भर सरकारका विरुद्ध प्रदर्शन गरेको छ । केन्द्रिय निति अनुसार काँग्रेसले जाजरकोटको खलंगामा पनि विरोधका कार्यक्रमहरु गरेको छ । हजारौं कार्यकर्ता सहभागी कार्यक्रममा नेताहरुले सरकारको विरोध गर्दै कम्युनिष्ट सरकारको अधिनायकवाद अन्त हुनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका नेता राजिव विक्रम शाहले सरकार असफलताको बाटो तर्फ उन्मुख भएको […]
पूर्वमन्त्री न्यौपाने सहित १४ जना विरुद्ध भ्रष्टाचारको मुद्दा
सवाल सम्वाददाता काठमाडौँ-पूर्वमन्त्री वद्रीप्रसाद न्यौपानेसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । समाज कल्याण परिषदले प्रचलित मापदण्ड र प्रकृया विपरीत भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपैयाँ २० पैसा हानी भएको अख्तियारको ठहर छ । […]
टि-२० सिरिजमा नेपालको कब्जा, अन्तिम खेलमा नेपालद्वारा युएई १४ रनले पराजित
काठमाडौं – यूएईविरुद्धको टि–२० शृंखलाको अन्तिम तथा निर्णायक खेलमा पराजित गर्दै नेपालले सिरिजमा कब्जा जमाएको छ। नेपालले यूएईविरुद्धको टि–२० शृंखला २(१ ले जित्दै नयाँ इतिहास रचेको छ । सन् २०१४ मा टि–२० विश्वकप खेलेपछि नेपालले दुईवटा टि–२० शृखंला खेलेको थियो। दुबै शृखंलामा नेपाल पराजित भएको थियो । आइतबार सिरिजको अन्तिम नेपालले दिएको एक सय ५ […]
सरकारको आयु धेरै लामो छैन : शर्मा
सिताराम थापा बागलुङ – राष्ट्रिय जनमोर्चाले बागलुङको बुर्तिवाङमा सरकारको गतिबिधिको बृहत् बिरोध गरेको छ। राजमोले आयोजनामा बुर्तिबाङमा आइतबार गरेको विरोध सभा सम्पन्न भएको हो । ‘संघीयता, राष्ट्रिय विखण्डन र प्रतिगमनको खताराको विरुद्ध संघर्ष गरौं, महंगी, भ्रष्टाचार, हत्या हिंसा र बलत्कारको अन्त्य गरौं’ भन्ने मूल नारा सहित राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिले देशव्यापी विरोध कार्यक्रम अन्तर्गत कार्यक्रम […]
प्यावसन गण्डकी प्रदेश अधिबेशन : शिक्षा नै दक्ष जनशक्तिको मुख्य आधार
सीताराम थापा बागलुङ गण्डकी प्रदेशको प्याब्सनको दोश्रो अधिबेशन बागलुङमा सम्पन्न भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाको मुख्य अध्यक्षतामा सम्पन्न भएको अधिवेसनमा शिक्षा नै दक्ष जनशक्तिको मुख्य आधार भन्ने मुल नाराका साथ सुरु गरिएको थियो । देशको समृद्धिको मुख्य आधारको जग शिक्षा भएकाले शिक्षा क्षेत्रमा विशेष लगानी गर्न वर्तमान सरकार तयारी गरि रहेको अध्यक्ष […]



