Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

Author: Sawal Media

वैदेशिक रोजगारीमा रहेका नेपाली पनि सामाजिक सुरक्षा योजनामा सहभागी (भिडियो सहित)

सवाल सम्वाददाता काठमाडौँ-वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षा योजनामा सहभागी गराइने भएको छ । श्रम मन्त्रालयका सचिव महेश दाहालको संयोजकत्वमा गठन भएको कार्यदलले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउने योजना तयार पारिएको हो । कार्यदलले तयार पारेको प्रतिवेदनमा वैदेशिक रोजगारीका क्रममा नेपाल बाहिर रहेका करीब ४३ लाख नेपालीलाई यस योजनामा […]

पारसलाई सीसीयूमा सारियो, अवस्था अझै खतरापूर्ण

सवाल सम्बाददाता काठमाडौं–सोमबार तेस्रो पटक हृदयघात भएका पूर्व यूवराज पारस शाह अझै खतरामुक्त भइ नसकेको अस्पतालले जनाएको छ  । नर्भिक अस्पतालमा भर्ना भएका पूर्व यूवराज शाहको छातीमा असह्य पीडाको महसुस भएपश्चात् सोमबार अपरान्ह ४ बजेर १५ मिनेटमा नर्भिकको आकस्मिक कक्षमा लगिएको थियो । केही आकस्मिक कक्षमा राखी जाँचपश्चात् उनलाई तत्कालै क्याथल्यावमा सारेर कोरोनरी एन्जियोग्राम गर्दा […]

राष्ट्रिय महिला मानव अधिकार रक्षकको साधारण सभा १० बुदे घोषणा पत्र जारी गर्दै समापन

सवाल सम्वाददाता  काठमाण्डौ-महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय भेला तथा साधारण सभामा गण्डकी प्रदेशको प्राय सबै जिल्ला बाट सहभागिता भयको छ । देश भरीका महिला मानक अधिकार रक्षक सहभागी रहेको भेला बाट १० बुदे घोषणा पत्र जारी गर्दै समापन भएको छ । महिला अधिकार, लोकतन्त्र र समानताको अधिकार सबै नागरीकले प्राप्त गर्न सक्ने वातावरण बनाउन घोषणा […]

धौलागिरी बहुमुखी क्याम्पसमा नेबिसंघको कार्यक्रम

सीताराम थापा बागलुङ्ग-त्रिभुवन विश्वविद्यालय धौलागरी बहुमुखी क्याम्पसको नेपाल बिधार्थि संघ ईकाई कमिटीको आयोजनामा क्याम्पसका सम्पुर्ण विद्यार्थिहरुलार्य रचनात्मक कार्यमा सक्रिय बनाउन विभिन्न कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम अन्तर संकाय छात्रा भलिबल प्रतियोगिता बाट सुरु भएको छ । सोमबार बाट सुरु भएको विषेश कार्यक्रमा छात्र तथा छात्रा भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता, लैङगिक हिंसा बक्तित्वकला प्रतियोगिता, दौड […]

अखिल नेपाल युवक संघ गाउँपालिकाको भेला सम्पन्न, नयाँ कार्यसमिति गठन

सीताराम थापा बागलुङ्ग-बागलुङ्ग जिल्लाको बरेङ गाउँ पालिकामा अखिल नेपाल युवक संघ बागलुङ्गले विशेष भेला सम्पन्न गरेको छ । स्थानीय तहको अधिकार र विकास बजेट बृद्धि गर, मंहगी, भ्रष्टाचार र कालो बजारी नियन्त्रण गर भन्ने मुल नाराका साथ सञ्चालन गरेको भेलामा “जागौं युवा, लागौं युवा” बिशेष संगठनात्मक अभियान अन्तर्गत बरेङ गाउँपलिका स्तरीय भेला आईतबार हुग्दिशिर बरेङ […]

बारामा प्रमुख जिल्ला अधिकारी चढेको गाडी दुर्घटना हुदा सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको मृत्यु

सवाल सम्वाददाता काठमाडौँ-शनिबार कर्मचारी मिलन केन्द्रको पिकनिकमा गएर फर्किर्दै गर्दा सिडिओ सवार गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा बाराका प्रमुख जिल्ला अधिकारी गनेश प्रसाद भट्टराई गम्भीर घाइते भएका छन् भने चालक सहीत तीन प्रहरी गम्भीर घाइते भएका छन् । सिडिओ सवार गाडी पथलैया निजगढ सडकखण्डको पसाहा पुलनजिक दुर्घटना भएको हो । गाडी रोकिराखेको ट्याक्टरको ट्रेलीमा […]

युएईलाई नेपालले १ सय ४५ रनले हरायो, सन्दीप लामिछाने र सोमपाल कामीको उत्कृष्ट बलिङ

सवाल सम्वाददाता काठमाडौं-युएईमा जारी दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले १ सय ४५ रनले जित हात पारेको छ। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ८ विकेटको क्षतिमा निर्धारित ५० ओभर खेल्दै घरेलु टोली युएईलाई २ सय ४३ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको युएई नेपालको दरिलो बलिङसामु टिक्न सकेन। १९ दशमलब ३ ओभर खेल्दै युएई ९७ रनमै […]

विराज भट्टको डेब्यु निर्देशन ‘साङ्लो’मा पुर्व मिस नेपाल निकिता र विराज

सवाल सम्वाददाता काठमाडौँ-कुनै बेलाका एक्सन स्टार विराज भट्टको डेब्यु निर्देशनमा बन्न लागेको चलचित्र ‘साङ्लो’ मा पूर्व मिस नेपाल निकिता चन्दक फाइनल भएकी छन् । विराजको पनि मुख्य भूमिका रहने यस चलचित्रमा विराजको जोडीका रुपमा मिस नेपाल २०१७ की विजेता चन्दक मु चन्दक मुख्य भुकिकामा देखिने भएकी छिन् । शुक्रबार विराज र निकिताबीच औपचारिक लिखित सम्झौता […]

वैवाहिक जिवनको शुभकामना !

कविता वैवाहिक जिवनको शुभकामना ! म निर्दोष थिएँ प्रिय ! तर दोषी तिमी पनि थिइनौ, मसँगको जीवन यात्रा तिमीलाई कठिन लाग्यो यसकारण तिमीले बाटो अन्तै मोड्या, सम्भवतः तिमी सँग नयाँ बाटोमा नयाँ सहयात्री भेट भयो जसले तिमीलाई दुनियाँको सारा खुशी केवल तिम्रो एक इशारामा दिन सक्दो हो । हुनसक्छ, त्यसैले तिमीले आफ्नो बाँकी रहेको जीवन यात्रा […]

एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा युएईसँग नेपालको पहिलो पराजय

सवाल सम्वाददाता काठमाडौं-एक दिवसीय अन्तराष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको छ । शुक्रबार यूएईले १ सय १४ रनको विजयी लक्ष्य ३२ ओभर १ बलमा ७ विकेट खर्चेर पार गरेको थियो । १ सय १४ रनको लक्ष्य पन्छ्याउने क्रममा नेपालका लागि कप्तान पारस खड्का, सन्दीप लामिछाने र करण केसीले समान दुई दुई […]