Author: Sawal Media
डा. केसीद्वारा प्रधानमन्त्रीको राजीनामा माग
सवाल सम्वाददाता काठमाडौं-प्रतिनिधिसभाले बहुमतबाट पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको बारेमा प्रतिक्रिया दिन आयोजित पत्रकार सम्मेलनमा अनसनरत चिकित्सक डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्नुभएको छ । चिकित्सा शिक्षा सुधारलगायतका माग राखेर पुस २५ गतेदेखि अनशनमा रहेका चिकित्सक डा. गोविन्द केसीको तर्फबाट डा. जीवन क्षेत्रीले ज्ञापनपत्र वाचन गर्नु भएको थियो । ज्ञपनपत्रमा […]
नेपाल ट्रेड युनियन कांग्रेस नेपाल गृह श्रमिक संघको प्रशिक्षण सम्पन्न
सीताराम थापा बागलुङ्ग-नेपाली कांग्रेस पार्टिको भातृ संगठन, नेपाल ट्रेड युनियन काँग्रेस नेपाल गृह श्रमिक संघ बागलुङको ट्रेड युनियन शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सम्पन्न कार्यक्रममा नेपाली कंग्रेस र ट्रेड युनियन अन्तर्गत महिला नेतृत्वमा जागरण अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजाना गरिएको थियो । प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्र थापाले […]
डा केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक आन्दोलित, आकस्मिक बाहकका सबै सेवा ठप्प
सवाल सम्वाददाता काठमाडौँ-अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै तीन स्वास्थ्य संस्थाका आवासीय चिकित्सकले आकस्मिक बाहेकका अन्य सेवा ठप्प पारेका छन् । आमरण अनशनको १७ दिन बितिसक्दा पनि समस्या समाधानका लागि सरकारले पहल नगरेको भन्दै तीन स्वास्थ्य संस्थाका आवासीय चिकित्सकले सेवा ठप्प पारेका हुन् । चिकित्साशास्त्र अध्ययन संस्थान त्रिवि शिक्षण अस्पताल, चिकित्सा विज्ञान प्रतिष्ठान वीरअस्पताल […]
चिकित्सा शिक्षा विधेयक पास गरे आन्दोलनमा गर्ने निर्णय गर्दै कांग्रेस
सवाल सम्वाददाता काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध सडक आन्दोलन गर्ने भएको छ । महासमितिपछि बिहीबार बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले सरकारले संविधान उल्लंघन गरेको, पूर्वाग्रही ढंगले निर्णयहरु गर्न थालेको आरोप लगाएका छन् । बैठकमा आफ्ना तत्कालिन सभापतिहरू गिरिजाप्रशाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएका दुई अस्पताललाई सरकारले विघटनको संघारमा पु¥याएको आरोप लगाएको […]
मुस्ताङको हिँउफुलको सुन्दरता र यहाँको कस्टकार जनजिवन
सीताराम थापा मनमोहक हिँउबर्षा हिमाल पारीको जिल्ला मुस्ताङ नेपालको निकै बिकट र हिमाली जिल्ला मानिएता पनि प्राकृतिक सौन्द्रर्यताको छटाको बिबिधताका हिसाबले निकै सौन्द्रर्य छ । उपल्लो मुस्ताङको अधिकांस भागमा यस बर्ष चौथो पटक सम्म हिउबर्षा भएको छ । अहिले ३ दिन सम्मको हिउबर्षाले गाउँका घरहरु तथा जंगलका साना बुट्यान तथा पहाडका स–साना डाँडाहरु सेताम्मे भएर […]
कालीगण्डकिको सुख्खा पहिरो हटाईयो, दिर्घकालिन समाधान आवश्यक
सिताराम थापा बागलुङ- मुस्ताङको घरपझोङ गाउँपालिका १ छैरोमा गत राति सुख्खा पहिरो जाँदा थुनिएको कालिगण्डकी खुलेको छ । हिजो बिहान गएको पहिरोले गर्दा कालिगण्डकी पूर्ण रुपमा थुनिएर करिब १२ फिट गहिरो पानीको ताल जमेको थियो । बिहिबार करिब १० बजेर ३० मिनेटमा पानीको सतह केही बढेपछि पाहिरोलाई नाँघेर पानी बग्न थालेको थियो । गएको वर्षायाममा […]
हिमपातका कारण बागलुङमा विद्यालय बन्द
सीताराम थापा बागलुङ बागलुङका उच्च हिमाली तथा पहाडी भागमा भारी हिमपात भएको छ । नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा मंगलबार र बुधबार हिपत भाएको हो । हिमपातका कारण बागलुङको ढोरपाटन नगरपालिकाका सर्वसाधारणको जनजिवन प्रभावीत भएको छ । त्यस्चै बागलुङका जैमिनि नगरपालिकाको गाजाको धुरी, गल्कोट नगरपालिकाको घुम्टेको लेक, ताराखोला गाउँपालिको डुँडेको लेक, निसिखोलाको सोले […]
क्रिस्टियानो रोनाल्डोले तिर्ने भए १ करोड ८८ लाख यूरो जरिवाना
ऐजेन्सी-कर छलीको आरोप लागेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक करोड ८८ लाख यूरो जरिवाना तिर्न सहमत भएका छन् । म्याड्रिडस्थित एउटा अदालतसामु उक्त रकम तिर्न सहमत भएका हुन् । मुद्दा सुल्टाउन पहिल्यै तयार पारिएको सम्झौतामा २३ महिने जेल सजाय उल्लेख गरिए पनि अहिंस्रक प्रकृतिको मुद्दा भएको र स्पेनी कानूनानुसार सामान्यतया दुई वर्षभन्दा कम जेल सजाय […]
हराएका १८ थान मोबाइल फिर्ता
काठमाडौँ-हराएका १८ थान मोबाइल प्रहरीले फिर्ता गरेको छ । मकवानपुर प्रहरीले १८ थान मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको हो । प्रहरी निरीक्षक मधु अधिकारी नेतृत्वमा मोबाइल खोजी गर्न प्रहरीे टोली परिचालन गरिएको थियो । करिब तीन लाख साठ्ठी हजार रुपैयाँ बराबरका मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको प्रहरीले जनाएको छ । प्रहरीले […]
डिपिएल तेस्रो संस्करणलाई आइसिसीको मान्यता, यही माघ २६ गते देखि प्रतियोगिता हुने
काठमाडौँ-धनगढी प्रिमियर लिग (डीपीएल) तेस्रो संस्करणको क्रिकेटलाई अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले मान्यता दिएको छ । आयोजक संस्था धनगढी क्रिकेट एकेडेमीले बुधबार प्रेस विज्ञप्तिमार्फत प्रतियोगितालाई आइसिसीले मान्यता दिएको हो । डीपीएल तेस्रो संस्करण यही माघ २६ गते देखि फाल्गुन ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुदैछ । एकेडेमीको विज्ञप्तिमा आइसिसीले मान्यता दिएसँगै प्रतियोगिताबारे आफ्ना सम्पूर्ण […]



